Untold Nepal (@untoldnepaltv) 's Twitter Profile
Untold Nepal

@untoldnepaltv

Where Science Meets Nepali Explainer

ID: 936963419634143232

linkhttps://ekatam.com.np calendar_today02-12-2017 14:21:01

47 Tweet

331 Takipçi

481 Takip Edilen

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

जे नहुनु थियो त्यही हुन्छ र त जिन्दगीको केही अर्थ हुन्छ।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

भाग्यमा नहुने मान्छे यादमा बढी आउने रहेछन्, यादमा आउने मान्छेलाई कसरी पो बिर्सिन सकिन्छ र!

यदि तपाईंलाई कसैले चाहेको छ भने उसले हजुरलाई एउटा भिन्नै स्थानमा राखेको हुन्छ जहाँ कहिल्यै गुमाउन पर्ने मान्छेहरू नपुगेका हुन्।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

शब्दले भावना पोख्न नसक्दा कसैसँग बोल्नु बेक्कार लाग्ने रहेछ।।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

म अरूकै भनाइमा लागेर उनीहरूलाई पछ्याउँदा भेटिएको खुसीले उनीहरूलाई मात्र साथ दिने रहेछ🥱

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

भाग्य त्यति पनि खराब हुँदैन जति हामीले सोचेका हुन्छौँ, र त्यति सुन्दर पनि हुँदैन जति हामीले भोगेका हुन्छौँ।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

तिमी तलब सोध्छ्यौ अनि आमा खबर सोध्छिन् भन कसरी आमासँग दाँजु तिमीलाई??

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

सपनाभन्दा ठूलो जिम्मेवारी रहेछ। सपनाबाट भाग्न सकिन्छ, सपना त्याग्न सकिन्छ तर जिम्मेवारीसँग कहिल्यै भाग्न सकिँदैन न त त्याग्न नै सकिन्छ, जस्तोसुकै अवस्था आए पनि जुध्ने सामर्थ राख्नुपर्छ जिम्मेवारी पूरा गर्न।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

भाग्यमा नहुने मान्छे यादमा बढी आउने रहेछन्, यादमा आउने मान्छेलाई कसरी पो बिर्सिन सकिन्छ र!

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

जो मान्छे जिन्दगीमा हुँदैन नि त्यही मान्छे मगजमा राज गर्छ । #quotes #goodnight

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

तिमी थियौ र त जीन्दगी अर्थपूर्ण थियो प्रिय अहिले त आफ्नै पनि केही अर्थ छ जस्तो लाग्दैन । #quotes #meroquotes

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

आमाको माया पनि कति अनौठो हकि सँगै हुँदा छ जस्तो लाग्दैन टाढा हुँदा जहिले अभाव हुने । #आमा

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

आफू एक्लो भएर होला कोलाहल यो शहर पनि एक्लो लाग्छ !

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

लाग्छ तिम्रो तस्बिरमा प्यारो चीज अरु केही छैन मसँग ।

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

तिमी जस्तै त हो म पनि बाँच्ने रहर हुन्छ मेरो पनि! #quotes

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

तिमी जून जस्तै लाग्छ नि मलाई टाढै छौ, हेरिरहन्छु, थाहा छ नजिक हुँदैनौ । #quotes #nepaliQuotes

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

सम्भवत: भगवानले सबैभन्दा सुन्दर उपहार नै तिमी हौ नि माया !

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

कास सार्वजनिक बिदाको दिन भोक नलाग्ने भइदिए, जनता कति खुसी हुन्थे होला है !

Untold Nepal (@untoldnepaltv) 's Twitter Profile Photo

कोही मान्छे कहिल्यै बदलिँदैनन्। अब यो तपाईंमा भर पर्छ, उसलाई जिन्दगीमा राख्ने वा नराख्ने भन्ने । #quotes #GoodMorning