युनिक खनाल
@unique_khanal
मानिस नै त्यो प्राणि हो जसले भबिस्य नदेखे पनि आफ्नो भबिस्य का लागि कडा मेहनत गर्छ !@unique_khanal #स्नाकोत्तर_MBS#MA_Economices
ID: 733953075031904257
21-05-2016 09:30:24
2,2K Tweet
854 Followers
1,1K Following
जहाज दुर्घटनामा १८ नागरिकहरूको मृत्यु हुँदा राष्ट्रिय झण्डा आधा झुक्ने, त्रिशुलीमा २ बसमा सवार करिब ६५ नागरिक बेपत्ता-मृत्यु हुँदा राष्ट्रिय झण्डाले थाहा नै नपाउने ! मृत्युमा पनि भेदभाव गर्ने कस्तो निम्छरो राष्ट्रियता हाम्रो ?Madhukar Khanal