Uniqkc3 (@uniqkc3) 's Twitter Profile
Uniqkc3

@uniqkc3

ID: 1499792835494617092

calendar_today04-03-2022 17:04:26

15,15K Tweet

146 Takipçi

380 Takip Edilen

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

कसैको "मन" र कसैको "मौन" निकै कम मान्छेले मात्र बुझ्छन्😌♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

समाज एउटा यस्तो बजार हो- जहाँ सल्लाह फ्री र सहयोग ब्याज मा पाइन्छ ॥ #शुभरात्री ♥️😊🌙

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

#'''म आफुमा सक्षम छु मलाई तुलना र बराबरिको चाहाना छैन तर जहाँ मलाई मर्यादा सिकाइन्छ त्यॅंहा तपाईमा पनि संस्कारको ज्ञान हुन जरुरि छ ''🙏 #GoodMourning ☕️❤️‍🩹

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

हिँड्ने बाटो अनि पुग्ने गन्तव्य सहि हुनुपर्छ अरुले कुरा काट्दैमा केहि फरक पर्दैन । ❤ #शुभरात्रि

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

देखेका हरेक सपनाहरु पूरा हुनै पर्छ भन्ने छैन तर , सपनालाई आकार दिने प्रयास गरी नै रहन पर्छ !! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“बाटोमा भुकिरहेका प्रत्येक कुकुरलाई चुप बनाउनको लागि यदि म रोकिएँ भने, म आफ्नो गन्तव्यमा पुग्न सक्दिन।” – ज्याकी जोयनर केर्सी

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

नखोज्नेहरुको लागि मात्र हराएको हो म, खोज्नेहरुको लागि त सधै साथ मै छु।😌

रुपालि (@a_iphona) 's Twitter Profile Photo

दुःखको ओझेल हटेपछि थाहा हुन्छ, अलिकति छायामै कति ठूलो आनन्द हुन्छ।

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हार्नु गलत होइन, हार मान्नु गलत हो, किनकी पुर्णबिराम अन्त्य होइन नयाँ वाक्यको सुरुवात हो॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

खुसी हुनलाई हजारौं सम्बन्ध होइन हजारौं खुसी दिने एउटै सम्बन्ध भए पनि पुग्छ ।

शब्द चौतारी✍️कोईराला_रामहरी🌹 (@koiralarhk) 's Twitter Profile Photo

जब अरूले गरेको तर्कको तार्किक खण्डन गर्न सकिँदैन, तब तर्कको सट्टा गाली गर्ने प्रवृत्तिकै कारण बहस ओझेलमा पर्छ... आलोचनात्मक चेत गुमेको समाजको ठूलो समस्या यही हो !🙄

Quotes In Nepali 🇳🇵 (@quotesinnepali) 's Twitter Profile Photo

“यदि हामीले आफूभित्रको सबै क्षमता प्रयोग गरेर काम गर्छौं भने हामी आफूलाई देखेर आफै छक्क पर्ने अवस्थामा पुग्छौं ।” – थोमस अल्वा एडिसन

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

स्विकार्नु पर्छ, संसारको रित यस्तै हो, कहिलेकाही बिर्सन नसक्ने हरुलाई नि बिर्सनु पर्छ। #शुभ_प्रभात_वंदन #शुभ_बिहानी

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

भनिन्छ नि ठूलो घरको छतबाट शहर देखिन्छ तर कसैलाई के थाहाँ झुपडीकाे आँगनबाट संसार देखिन्छ 🍁 शुभ साँझ 🍁

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

जब जिन्दगीले गन्तव्य भेटाउन सक्दैन, तब पाइताला भन्दा धेरै मन थाक्ने रहेछ.🌸💐❤️

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

मागिएको कुरा कहिल्यै आफ्नो हुदैन, न सम्बन्ध, न समय, न सम्मान !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

उदास हुने कारण त धेरै हुन सक्छ्न तर बिना कारण मुस्कुराउनुको मज्जा बेग्लै हुन्छ !!

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

मनमा ठाउँ छैन भने खुट्टामै राखिदिनु, म तिमिलाई कहिल्यै लड्न दिने छैन "माया"! ! 🙏❤️