जदेजन (@umeshnep) 's Twitter Profile
जदेजन

@umeshnep

उद्यमी(सुचना तथा प्रविधी), राष्‍ट्रवादी, हृदय देखिनै राजसंस्‍थालाई सम्‍मान र समर्थन गर्ने साधारण मनुवा।🕉️🇳🇵👑🇳🇵🕉️

ID: 253434826

calendar_today17-02-2011 07:07:07

10,10K Tweet

246 Takipçi

273 Takip Edilen

जदेजन (@umeshnep) 's Twitter Profile Photo

राष्ट्रपती पुटिनले रसियालाई फेरि महान बनाउँदैछन्। आफ्नो देशको लागि सच्चा देशभक्त नेता  हुन्। उनिले प्रत्यक्ष रूपमा देखेका छन कि कसरी पश्चिमले सोभियत संघलाई नष्ट गर्यो। पुटिन सत्तामा आएपछि रसियाको जीडीपी निरन्तर बढ्यो। यो आर्थिक वृद्धि प्राकृतिक स्रोतहरूमा पुटिनको नयाँ नीतिहरू +

राष्ट्रपती पुटिनले रसियालाई फेरि महान बनाउँदैछन्। आफ्नो देशको लागि सच्चा देशभक्त नेता  हुन्। उनिले प्रत्यक्ष रूपमा देखेका छन कि कसरी पश्चिमले सोभियत संघलाई नष्ट गर्यो। पुटिन सत्तामा आएपछि रसियाको जीडीपी निरन्तर बढ्यो। यो आर्थिक वृद्धि प्राकृतिक स्रोतहरूमा पुटिनको नयाँ नीतिहरू +
Writer_Director (@kesharbagale) 's Twitter Profile Photo

Jp Gupta आफ्नो देशका राजालाइ आफुभन्दा निचा देखाएर जगहसाइ गर्नु नै गणतन्त्रको उपलब्धि हो? बेला बेला नेताहरू हाम्रो अपमान भयो भन्नुहुन्छ।जबसम्म राजाको अपमान गर्नुहुन्छ तपाइ पछिकाले पनि तपाइहरूको मान गर्नेवाला छैनन् ।अपदस्त नै गरेका देशले पनि राजसंस्थालाइ खोजी खोजी गाली गरेका छैनन् ।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

जुन राजाले आफ्नो सिंहासन हासेर छाडे, जुन राजाले युद्ध होइन, शान्ति दिए, त्यही राजालाई असफल भन्ने तिमीहरू,आफै असफलताको जिवित उदाहरण हौ। तिमीहरूका कारण देशले भ्रष्टाचार, विखण्डन,लुटतन्त्र, विदेशमुखी नीति भोगिरहेको छ। तिमीहरू प्रमाणित भ्रष्ट्राचारी र राष्ट्रघाती हौ। लाज मान हा थु।

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

हजुर जेलबाट घर जानु भ, राजा घुमेर घर आउनु भो... फरक छ क्यार्नुन्च!

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

1. प्राडोपजेरो काण्ड 2. सुरासुन्दरी काण्ड 3. ब्यबस्था राजालाई बुझाएको काण्ड 4. वाइड बडि/न्यारो बडि काण्ड 5. एन्सेल काण्ड 6. टेरामक्स काण्ड 7. भुटानी शरणार्थी काण्ड 8. भिसिट भिसा काण्ड 9. समानुपातिक टिकट बिक्री काण्ड र अन्य केही योगदानहरु... ल सुरु गरौ प्रमोसन । 😂🤣😜

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

सदनमा राप्रपा सडकमा दुर्गा नै चाहिन्छ ब्यबस्था पल्टाउन।

साईनो🇳🇵🚩 (@sainonepal) 's Twitter Profile Photo

यसरी सार्वजनिक रूपमा उर्दी जारी गरेर गुंडा उक्साउदा,भोली कुनै अप्रिय घटना घट्दा यसको जिम्मेवारी यसैले लिनुपर्छ। यो राजनीति होइन शान्ति, सुरक्षा र कानुनी शासनमाथिको सिधा चुनौती हो। देश अशान्त बनाउनेले सम्मान होइन, सजाय पाउनुपर्छ। Nepal Police

Samaya📀 (@samaya290) 's Twitter Profile Photo

शोल्टिहरु बल्ल जागरुक भएछन् ! खतरा कसलाई कोबाट रहेछ बुझियो त ? उहिले सतर्क हौँ है साथी हो भन्दा, "रकम" मा रमाएकाले, "तैँले खुबै जानेको छस् " भन्थे | बुढा बा/आमा -हरु भने "आबु, धुलो-पिठो पार्ने भए ... कुरै सुन्दैनन् ...रमाएर बसेका छन् " त भन्थे हौ

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

हङकङ लाहुरेको हङ्कङ जन्मेको छोरो, माओवादी नेता सुदन किराती पर्यटन मन्त्री हुँदा ख्रीष्टियन धर्म भन्या सर्प हो, बिस्तारै भ्यागुता खाए सरी हामीले खानु पर्दछ भनेर ख्रीष्टियनहरूलाई सम्झाउने *सुदन किरातीले नेपालका राईहरु इजरायलबाट आएका जिससका सन्तान हुन् भन्नुलाई के नौलो मान्नु र हो।

जदेजन (@umeshnep) 's Twitter Profile Photo

झगडा गरेर भएन,सबैभन्दा ठूलो कुरा गणेसँग मिल्नु भएन..... Gopal Nepal

parbati dharel (@dharellama) 's Twitter Profile Photo

रास्वपा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ।माओबादी र रास्वपा बार्गेनिङमा सहमति अब राप्रपा मात्रै बाकी.... खेलाडीहरूको बार्गेनिंग Give and Take मिलेको अवस्था,यो व्यवस्थाका कट्टर समर्थकका समर्थकहरू महामुर्ख हुन् !!

रास्वपा गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेको छ।माओबादी र रास्वपा बार्गेनिङमा सहमति अब राप्रपा मात्रै बाकी....
खेलाडीहरूको बार्गेनिंग Give and Take मिलेको अवस्था,यो व्यवस्थाका कट्टर समर्थकका समर्थकहरू महामुर्ख हुन् !!
Manish r Paudel (@asiantric) 's Twitter Profile Photo

Samaya📀 And related to Zo of Mizoram too? North east Christian Evangelical conversion Teachers have really flipped the history. What a shame when Kirat is one of oldest, powerful civilization of the land. Brace for major impact @ Eastern Nepal. 😁

नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

सिन्डिकेट यातायात व्यवसायी महासघंले उपत्यकामा राईड सेयरिङ रोक्न सरकारलाई पुन: चेतावनी पत्र बुझाएको छ। *महासंघको अध्यक्ष विजय स्वाँर कांग्रेस नेता, महासचिव डेकनाथ गौतम एमाले नेता, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र कोषाअध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ माओवादी नेताहरु हुन्।

Kamal Thapa (@ktnepal) 's Twitter Profile Photo

गत २ वर्षमा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना एवं भुईमान्छेका समस्याहरु उजागर गर्ने काममा दुर्गा प्रसाईले महत्वपूर्ण योगदान पुर्‍याएका छन्।चैत १५ गतेको घटनाको बहानामा पक्राउ गरिएका उनलाई नयाँनयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साध्ने काम गरेको छ।दुर्गा प्रसाईलाई रिहा गरियोस्

गत २ वर्षमा हिन्दुराष्ट्र र राजसंस्था पुन:स्थापना एवं भुईमान्छेका समस्याहरु उजागर गर्ने काममा दुर्गा प्रसाईले महत्वपूर्ण योगदान पुर्‍याएका छन्।चैत १५ गतेको घटनाको बहानामा पक्राउ गरिएका उनलाई नयाँनयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साध्ने काम गरेको छ।दुर्गा प्रसाईलाई रिहा गरियोस्
गुरिल्ला (@msapkota00043) 's Twitter Profile Photo

अस्ती सम्म दुर्गा प्रसाईंको साथमा रहेका अहिले कता गए ,उन्को रिहाईको लागी आवाज उठाउनु पर्दैन ,उग्र थिए ,अवसरबादी पनि हुन तर उनि एक नेपाली नागरिक पनि त हुन । उनलाई जेल नै कोच्नुपर्ने त्यस्तो अपराध के हो ?

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

बोरा भैरे नि बोक्छ ! बोरा बोक्न जाने कसले बनायो , बोरा बोकेर फर्किने कसले बनायो ? #प्रश्न यो हो ! बनाए - यिनै पार्टीहरू  र यही नेतृत्व तहले ! #मुलुक

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

म जस्तो नेपाल मै केही गर्न सकिन्छ भनेर बसिरहेकोलाई नेपालमा केही हुन्न देश छोड भनेर उक्साउने, कुरा गर्दा पृथ्वी नै पल्टाउने जस्तो कुरा गर्ने! लाख/करोड भन्दा तलको कुरै नगर्ने! भुइँमा खुट्टाले टेक्नै नहुने यस्ता भातेहरु लाई बल्ल खाईस नै भन्ने हो। अझ म त भन्छु डिभी पनि खारेज गरोस!

Ujjwal Bikram Thapa (@ujjwalbikram) 's Twitter Profile Photo

८ वर्ष को बालक हाई टेन्सन जलन भएर उपचाररत छन। दुवै हात गुमाएका छन् जिम्मेबार कोही छैन। उसको सानो इच्छा हरु त म पूरा गर्न सक्छु तर उसको यो अवस्था को जिम्मेबार को?