Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile
Umesh Chauhan

@umesh_chauhan

Editor-in-Chief, Kantipur Daily. @ekantipur_com

ID: 161295468

linkhttp://ekantipur.com calendar_today30-06-2010 13:46:14

10,10K Tweet

35,35K Takipçi

581 Takip Edilen

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

सूचना फैलाउन होइन, सूचना लुकाउन भइरहेको होडबाजी र भ्रष्टाचार #KantipurEditorial नागरिककहाँ पुग्दै नपुग्ने वा पुगे पनि सीमित पाठकले पढ्न पाउने गरी सूचनाको पहुँचलाई नै संकुचित गर्न सरकारी अधिकार र व्यवसायीबीच मिलेमतो हुने र त्यसको मोहरा सञ्चारमाध्यमलाई बनाउने अभ्यास चलिरहेको छ ।

सूचना फैलाउन होइन, सूचना लुकाउन भइरहेको होडबाजी र भ्रष्टाचार
#KantipurEditorial
नागरिककहाँ पुग्दै नपुग्ने वा पुगे पनि सीमित पाठकले पढ्न पाउने गरी  सूचनाको पहुँचलाई नै संकुचित गर्न सरकारी अधिकार र व्यवसायीबीच मिलेमतो  हुने र त्यसको मोहरा सञ्चारमाध्यमलाई बनाउने अभ्यास चलिरहेको छ ।