Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile
Umesh Chauhan

@umesh_chauhan

Editor-in-Chief, Kantipur Daily. @ekantipur_com

ID: 161295468

linkhttp://ekantipur.com calendar_today30-06-2010 13:46:14

10,10K Tweet

35,35K Takipçi

581 Takip Edilen

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

बालुवाटारमा न्यानो स्वागत पाएको जी न्युजको आपत्तिजनक अभियान, ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे।

बालुवाटारमा न्यानो स्वागत पाएको जी न्युजको आपत्तिजनक अभियान,
‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’
दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे।