Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile
Umesh Chauhan

@umesh_chauhan

Editor-in-Chief, Kantipur Daily. @ekantipur_com

ID: 161295468

linkhttp://ekantipur.com calendar_today30-06-2010 13:46:14

10,10K Tweet

35,35K Followers

581 Following

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

आलमको मुद्दामा इजलास छल्न सरकारी वकिलले नै ४ पटक स्थगित गराएका थिए सुनुवाइ लगातार १० सुनुवाइ स्थगित वा हेर्न नमिल्नेमा परेका थिए १२ औं पेसीमा भने एकै दिन सम्पूर्ण सुनुवाइ गरेर सफाइको फैसला आएको थियो Ghanashyam Khadka ekantipur.com/news/2025/06/1…

Ghanashyam Khadka (@bodhighanashyam) 's Twitter Profile Photo

‘छोराको आत्मशान्तिका लागि न्याय मिलोस् भनेर मैले १७ वर्ष लडें, ४ बिघा जमिन बेचेर सकें, बल्लतल्ल जिल्ला अदालतले दोषी भएको फैसला गर्‍यो,’ पिन्टुका बुबा भन्छन्, ‘तर, त्यही फैसलालाई उच्च अदालतले अस्ति उल्ट्याइदियो, यो देशमा कानुन त मरिसकेछ ।’ ekantipur.com/news/2025/06/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

राजुनाथ पाण्डेको रिटमा उच्च अदालतले भन्यो - निलम्बनको निर्णय कार्यान्वयन नगर्नू ekantipur.com/news/2025/06/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

भ्रष्टाचार मुद्दा चल्दा पनि नेपाल र कारागार चलान हुँदा पनि लामिछाने पदमै ekantipur.com/news/2025/06/1…

Yadab Devkota (@gaunkomanchhey) 's Twitter Profile Photo

आन्दोलनका लागि समेत कसले भाडामा बोलाउला भनेर प्रतीक्षा गरिबस्ने समाजको परीक्षा लिने नै मूढताको हो, चेतनाको के परीक्षा लिनु ? होइन भने नेपाली समाजको शिरमा लोकतन्त्रको ध्वजा उडाएर लुटमा सामेल मानिसहरू खुलेआम इमानको देशना बाँड्ने दुस्साहस कसरी गर्न सक्थे ? ekantipur.com/opinion/2025/0…

Jaya Singh Mahara (@ourjaya) 's Twitter Profile Photo

निजामती विधेयकमा 'कुलिङ-अफ पिरियड' काे लफडा कायमै- • संघीय निजामती विधेयकलाई संशोधन गर्न प्रधानमन्त्री सत्ता साझेदार कांग्रेसका नेताहरूसँग छलफलमा • प्रतिनिधिसभाको १५ असारसम्मको सम्भावित कार्यसूचीमा राखिएन निजामती विधेयक ekantipur.com/news/2025/06/1…

निजामती विधेयकमा 'कुलिङ-अफ पिरियड' काे लफडा कायमै-

• संघीय निजामती विधेयकलाई संशोधन गर्न प्रधानमन्त्री सत्ता साझेदार कांग्रेसका नेताहरूसँग छलफलमा 

• प्रतिनिधिसभाको १५ असारसम्मको सम्भावित कार्यसूचीमा राखिएन निजामती विधेयक 
ekantipur.com/news/2025/06/1…
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

'२२-२४ जनाले राजीनामा दिँदैमा के फरक पर्छ ? यी गए २२-२५ जना सहसचिव एकैदिन सचिव बढुवा हुन्छन्' ekantipur.com/news/2025/06/1…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन सुरु न्यायाधीशद्वयलाई बिहीबारदेखि इजलासमा बस्नबाट रोक लगाउँदै उनीहरुलाई सर्वोच्चमा हाजिर हुन बोलाइएको हो । छानबिन गर्न सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा छानबिन समिति पनि गठन भएको छ । ekantipur.com/news/2025/06/1…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

दैलेखको खानीमा आशाको दियो, भेटियो १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास, कहिले होला उत्खनन् ? ekantipur.com/news/2025/06/2… ekantipur.com/News-Folder/20…

दैलेखको खानीमा आशाको दियो, भेटियो १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास, कहिले होला उत्खनन् ? 

ekantipur.com/news/2025/06/2…

 ekantipur.com/News-Folder/20…
Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

आँखा झिमिक्क गर्दा नगर्दै हाम्रै अगाडिबाट के के हराए ? हाम्रो संस्कृति र दैनिकी फर्किएर हेर्दा #Kantipur #KOSELIpackage जीवनशैलीमा जोडिएका ग्रामोफोन, टेप रेकर्डर, वाकमेन, टाईपराइटर, श्यामश्वेत टेलिभिजन, रोटरी फोन, फ्याक्स मेसिन, एनालग क्यामरा, रिल, क्यासेट चक्का, पेजर, सीडी,

आँखा झिमिक्क गर्दा नगर्दै हाम्रै अगाडिबाट के के हराए ?
हाम्रो संस्कृति र दैनिकी फर्किएर हेर्दा 
#Kantipur #KOSELIpackage 

जीवनशैलीमा जोडिएका ग्रामोफोन, टेप रेकर्डर, वाकमेन, टाईपराइटर, श्यामश्वेत टेलिभिजन, रोटरी फोन, फ्याक्स मेसिन, एनालग क्यामरा, रिल, क्यासेट चक्का, पेजर, सीडी,
Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

क्यासेट प्लेयर र वाकम्यानजस्तै हराउँदै गए सम्बन्धहरू #KoseliPackage Story by ⁦Deepak Sapkota⁩ ekantipur.com/koseli/2025/06…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

अमेरिकाले इरानको तीनवटा परमाणु क्षेत्रमा आक्रमण गरेको छ । ekantipur.com/world/2025/06/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

नागढुंगा-मुग्लिन ९४.६६ किमि सडकमा दर्जनभन्दा बढी स्थानमा ठूला पहिरोको जोखिम, अघिल्लो बर्खाले यहाँ करिब ५ सय साना-ठूला पहिरो खसेका थिए ekantipur.com/business/2025/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

'वैचारिक र राजनीतिक संस्कारका हिसाबले विद्याजी र केपीजीमा फरक हुन्छ भन्ने लाग्दैन, विद्याजी एउटा चरणमा प्रधानमन्त्रीको रबर स्ट्याम्पजस्तै देखिनुभएको थियो ' ekantipur.com/Interview/2025…

Ashok Darnal (@ashokdarnal7) 's Twitter Profile Photo

देउवा र मबीच सम्बन्ध सहज हुँदो रहेछ भन्ने दुवैलाई महसुस भएको छ [अन्तर्वार्ता] Umesh Chauhan Ganga BC Sanjeev Uprety J B Biswokarma ekantipur.com/Interview/2025…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

युद्धमा होमिन सजिलो, निस्किन कठिन #KantipurEditorial अफगानिस्तानबाट सोभियत संघको र भियतनामबाट अमेरिकाको फिर्ती जटिल बनेको विषय इतिहासको कठोर सत्य हो । अझ एक सातामै समेटिने विश्लेषण गरिएको युक्रेनले तीन वर्षभन्दा बढी समयदेखि रुसलाई थकाइरहेको छ । त्यस्तै, २००१ मा अफगानिस्तान र २००३

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

वैरागीको नेतृत्वमा भिजिट भिसा उच्चस्तरीय छानबिन समिति गठन ekantipur.com/news/2025/06/2…

KRISHNA ACHARYA (@krishnaacharyag) 's Twitter Profile Photo

उस्तै ट्रेडमार्कले उपभोक्तालाई दुविधा, लगानीकर्ताबीच विवाद र मुद्दा मामिला ट्रेडमार्क विवादसम्बन्धी १८ सय ९३ उजुरी, २ सय ९ को मात्र फैसला, ढिलाइले उद्यमी निरूत्साहित Raju Chaudhary ekantipur.com/news/2025/06/2…

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

उस्तै ट्रेडमार्कले उपभोक्तालाई दुविधा, लगानीकर्ताबीच विवाद र मुद्दा मामिला ट्रेडमार्क विवादसम्बन्धी १८ सय ९३ उजुरी, २ सय ९ को मात्र फैसला, ढिलाइले उद्यमी हैरान Raju Chaudhary ekantipur.com/news/2025/06/2…

उस्तै ट्रेडमार्कले उपभोक्तालाई दुविधा, लगानीकर्ताबीच विवाद र मुद्दा मामिला

ट्रेडमार्क विवादसम्बन्धी १८ सय ९३ उजुरी, २ सय ९ को मात्र फैसला, ढिलाइले उद्यमी हैरान 
<a href="/raju_c7/">Raju Chaudhary</a>
ekantipur.com/news/2025/06/2…