Ujjwal Sharma (@ujjwalsharma51) 's Twitter Profile
Ujjwal Sharma

@ujjwalsharma51

कार्यकारी निर्देशक : हिमालय टाइम्स

ID: 2208338371

linkhttps://ehimalayatimes.com/ calendar_today22-11-2013 04:53:16

996 Tweet

221 Followers

221 Following

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

काठमाडौंमा लुटपाट र आतङ्क मच्चाउने १० जना पक्राउ ◾ थप सामग्री : ehimalayatimes.com/2026/01/416689/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति सार्वजनिकः बजेट खर्च ४६.०६ प्रतिशत, राजस्व लक्ष्यभन्दा १ खर्ब २९ अर्ब कम ◾ थप सामग्री : ehimalayatimes.com/2026/01/416923/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छः काँग्रेस प्रवक्ता चालिसे ◾ थप सामग्री : ehimalayatimes.com/2026/01/417215/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्नेहरूले देशलाई युक्रेन बनाउँछन् : डा. राजन भट्टराई ◾ थप सामग्री : ehimalayatimes.com/2026/01/417236/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ काराेबार ? ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/417445/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैदेशिक हुलाक भन्सारका तीन कर्मचारी घुससहित पक्राउ ehimalayatimes.com/2026/02/417804/ via Himalaya Times

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/417816/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ को आयोजना गर्ने भएको छ ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/417818/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । आफ्नो पक्षमा मत तान्न उम्मेदवारहरु मतदातामाझ विभिन्न आश्वासन बाँडिरहेका छन् ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418084/

Himalaya Times In English (@hita_english) 's Twitter Profile Photo

They had originally refused to appear before lawmakers examining how authorities handled earlier investigations into the disgraced financier, who had connections and correspondence with the world's business and political elite. ◾ Read more : english.himalayatimes.com.np/2026/02/96164/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

रूसी सरकारद्वारा पत्रकारिता विकासमा २५० हजार डलर सहयोग ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418098/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौं जान लागेकी हुम्लाको जिल्ला खार्पुनाथ गाउँपालिका-२ की २६ वर्षीया रोशनी बुढा लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेकी छन् ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418101/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

झापा–३ मा राजेन्द्र लिङ्देनसहित १७ उम्मेदवार चुनावी मैदानमा ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418115/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

फागुन २१ प्रतिनिधिसभा निर्वाचन, कुल १ करोड ७९ लाखभन्दा बढी मतदाता (क्षेत्रगत सूचीसहित) ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418121/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

अनुशासनलाई जीवनशैली बनाउँदै राष्ट्र सेवामा लाग्न प्रधानमन्त्रीको युवालाई आग्रह ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418129/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

यातायात क्षेत्रका गुनासो समाधान गर्न समन्वय समिति गठन गर्ने ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418141/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418144/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

सरकार र निर्वाचन आयोगले निर्वाचनको वातावरण बनाउनुपर्ने आवश्यकता छः नेपाली काँग्रेस ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418149/

Himalaya Times (@himalaya_times) 's Twitter Profile Photo

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय ◾ थप सामग्री : ehimalayatimes.com/2026/02/418269/