Udipt Singh (@udiptsingh) 's Twitter Profile
Udipt Singh

@udiptsingh

Freelance Sports Photojournalist from Kathmandu, Nepal. 🇳🇵⚽️📸

ID: 468592895

calendar_today19-01-2012 18:10:28

973 Tweet

76 Takipçi

47 Takip Edilen

Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

यि नलहरू दमकलकालागी नै स्थापना गरिएका हुन्। हाम्रा पुर्वजहरूले बुद्धि पुराएका कारण आज सम्म पनि देखिन्छ सडक छेऊछाऊमा। मेलम्चिले पानीको पाईप बिछ्याउंदा सबै ठांऊमा यसको पनि व्यवस्था गरेको भए नेपाली जनको मनले पनि कति आराम पाउने थियो हेला। सबैको घरघरमा दमकल त पुग्दैन क्यारे? बुद्धि।

लु आज चांही काठमाडौंको फोहर कसिंगर मुसलधारे पानीले मज्जाले बगाउने भयो।

Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

सोमबारदेखि प्रसारण भइरहेका सबै विदेशी टेलिभिजन च्यानल बन्द हुने, ठिकै भयो ईन्डियनलेनै नहेर भनेको होला नहेरौंला र हाम्रो पैसा पनि बचतनै हुने भये। खुच्चिंङग!!! 🤣😂🤣

Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

काठमाडौं महानगरपालिकामा अब देखि मार्ट, व्यवसायिक भवन, मल, अस्पताल, रेष्टुरेन्ट बाट सवारि शुल्क लिन पाउने छैन। धेरै राम्रो, कुनै दिन रेजिडेनसियल घरमा पनि व्यवसाय गर्न बन्द गर्नु पर्छ।

Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

AFC Women’s Championship 2022 India Korea Republic vs People’s Republic of China FINAL 🇰🇷🇨🇳🏆⚽️📸

Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस् यि हातले सधैं सधैं नेपाल लेख्न पाईयोस्…

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस् यि हातले सधैं सधैं नेपाल लेख्न पाईयोस्…
Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

Let’s go to Dasharth Rangashala Stadium to support our young U-19 national football team to cheer up. 🇳🇵⚽️👏🏻👏🏻👏🏻 #SAFFU19 #saffu19championship #NepalFootball #NepalU19

Let’s go to Dasharth Rangashala Stadium to support our young U-19 national football team to cheer up. 🇳🇵⚽️👏🏻👏🏻👏🏻
#SAFFU19 #saffu19championship #NepalFootball #NepalU19
Udipt Singh (@udiptsingh) 's Twitter Profile Photo

Siddhartha Bank Nepal Premier League 2024 📷📷📷 Sudurpaschim Royals vs Biratnagar Kings 📷 03.Dec.2024 📷 9:00 AM 📷Tribhuvan University International Cricket Stadium #usc_images #NepalCricket #NPL2024 #SBLNPL #FESTIVALOFHIMALAYAS

Siddhartha Bank Nepal Premier League 2024 📷📷📷
Sudurpaschim Royals vs Biratnagar Kings
📷 03.Dec.2024
📷 9:00 AM
📷Tribhuvan University International Cricket Stadium
#usc_images #NepalCricket #NPL2024 #SBLNPL #FESTIVALOFHIMALAYAS