TR Regmi (@tulasiramregmi) 's Twitter Profile
TR Regmi

@tulasiramregmi

ID: 412137339

calendar_today14-11-2011 09:30:22

118 Tweet

142 Followers

288 Following

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

लकडाउन लम्ब्याउदा कोरोना महामारीलाई पक्कै पनि पर धकेलिएला तर यसबाट सिर्जित हुने आर्थिक, सामाजिक र राजनितिक समस्या भने छिट्टै नै भोग्न पर्न सक्छ त्यसैले यस सम्बन्धमा सबैको चेतना खुलोस !!!

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

अस्पताल जति सबै सिल गरेपछि बिरामीले उपचार कहाँ गर्ने रहिछ ?

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

सिल र लकडाउनमा के के फरक रहेछ ? कसैलाई थाहा भए जानकारी दिनुस न ।

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

अहिले राष्ट्रियताको सवालमा सबै वर्ग,क्षेत्र र आस्थाका जनताबीच देखिएको एकल स्वर र सहमति अभुतपूर्ण छ । सरकारले यस अवस्थालाई सदुपयोग गर्दै कोरोना महामारी विरुद्धको यात्रा, गुमेको भुमी फिर्ता र आर्थिक समृद्धीलाई टुङ्गोमा पुर्याओस ।सबैको समर्पण र सद्भावलाई सकारात्मक रुपमा ग्रहण गरोस ।

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

आजकल खानाका परिकारहरुको तस्वीर सामाजिक सन्जालमा देखिन छोड्यो !!! कि राहत पाइन्न भनेर हो या सबै परिकारको स्वाद मन पर्न छोडेर हो ?

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

यस्तै हो भने अझै २-४ वर्ष घरमै नजरबन्दमा बस्नु पर्ला जस्तो छ!!

यस्तै हो भने अझै २-४ वर्ष घरमै नजरबन्दमा बस्नु पर्ला जस्तो छ!!
TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

विगतका वर्षहरुमा बजेट भाषणबाट जागिरेहरु तलब र भत्ता बढ्ने आशाका साथ बजेट सुन्नेहरु अहिले तलब र भत्तामा कटौती हुने हो कि भनेर पिर मान्दै सुन्ने होलान नि !! बिचराहरु!!!

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

सरकारी कर्मचारीहरुको सेवा सुविधा कटौतीको घोषणाले सरकारी कर्मचारी बाहेक सबै गदगद भएका छन । तिनीहरुलाई बधाई !!!

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

जुन देशमा राजस्व संकलनले चालु खर्च पनि धान्दैन त्यहाँ ७% हाराहारीको आर्थिक वृद्धी होला भनेर कसैले पत्याउला र ?

जुन देशमा राजस्व संकलनले चालु खर्च पनि धान्दैन त्यहाँ ७% हाराहारीको आर्थिक वृद्धी होला भनेर कसैले पत्याउला र ?
TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

लकडाउन बढ्दै जाने क्रममा आगामी चुनाव सम्म पुग्छ क्या?😀😀😀

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

यसरी खेल्दा सामाजिक दुरी कायम गर्नु पर्ने होइन र?

यसरी खेल्दा सामाजिक दुरी कायम गर्नु पर्ने होइन र?
TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

किसानले उब्जाएको तरकारी खाल्डोमा गाड्ने विरुद्ध निर्मम हुनु परो सरकार!!! यो अति हुन थाल्यो !!!

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

भोट दिने बेलामा काङ्ग्रेस, एमाले, माओवादी र मधेसबादीका चुनाव चिन्ह खोज्दै दिने अनि अहिले रोइलो गरेर हुन्छ? संघीयताको विरोधी राष्ट्रिय जनमोर्चालाई किन भोट नदिएको त ? अनि अहिले प्रदेश खारेज गरौंला भन्न कुन नैतिकताले दिन्छ ?

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

जो अगुवा उही ह.. भएपछि देशले दु:ख पाउँदो रहेछ।गरीब देशका नेता/कर्मचारी मितव्ययी बनून् ,स्वदेशी बस्तु प्रयोग गरून् भनेर प्रम छँदा स्वदेशमै बनेको र सस्तो(रू१९लाख)गाडी मुस्तांग म्याक्स चढेको हुँ!तर उल्टै उल्लीबिल्ली गरियो र गिद्धले सिनो लुछे झैं राज्यलाई लुछ्न छोडिएन!परिणाम यी गाडी!

जो अगुवा उही ह.. भएपछि देशले दु:ख पाउँदो रहेछ।गरीब देशका नेता/कर्मचारी मितव्ययी बनून् ,स्वदेशी बस्तु प्रयोग गरून् भनेर प्रम छँदा स्वदेशमै बनेको र सस्तो(रू१९लाख)गाडी मुस्तांग म्याक्स चढेको हुँ!तर उल्टै उल्लीबिल्ली गरियो र गिद्धले सिनो लुछे झैं राज्यलाई लुछ्न छोडिएन!परिणाम यी गाडी!
TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

सरिता गिरीः लिम्पियाधुरा नेपालको हो भने प्रमाण ल्याउनुस् ! फलानोः प्रमाण त नेपालले भारतसँग वार्तामा देखाउने हो, सरिताजीसँग अन्तर्वार्तामा हैन। बरु यहाँले एउटा कुरो के बुझिदिनपर्‍यो भने, भारतसँग उसको भन्ने प्रमाण छैन। भए त, कुटोले कुलो खनेर 'काली नदी' भन्दैन थे 😄 #Copied#

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

कमाउनेले लकडाउनमा पनि कमाउन नछाड्ने,उपभोक्ताबाट संकलित कर पनि आफ्नै जस्तो गरेर कुम्ल्याइरहने,अनि कमाएबापतको तिर्नु पर्ने कर र उपभोक्ताबाट संकलित कर तिर्नै नपर्ने !वाहो ! कस्तो राम्रो न्याय! राजस्व असुल्न् नपाएसी राज्य कसरी चल्ने रहेछ ? यस विषयमा नि आदेश गरिदिए राम्रो हुन्थ्यो ।

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

सार्वजनिक यातायातमा सिट भन्दा बढी यात्रु राख्ने, न सामाजिक दुरी छ, न स्वास्थ्य प्रोटोकलको पालना छ, फेरि बढी भाडा के को लागि ?

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

चुनावमा रु.५०० को टिसर्ट बाड्न सक्ने पार्टीका झोलेहरु कोरोना महामारीमा रु. १० को मास्क पनि बाड्दैनन! चुनाव त फेरि पनिआउला नि !!!

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

सूचना ! सूचना !! सूचना !!! यही भाद्र ५ गतेको दिन पर्न गएको हरितालिका तीजको निहुँ पारी दर खाने चटक मा अनावश्यक लखर- लखर नहिड्नुहुन सबैमा अनुरोध गरिन्छ । घरमै बसौ , कोरोना भाइरस बाट सुरक्षित रहौँ। धन्यवाद ।।।

TR Regmi (@tulasiramregmi) 's Twitter Profile Photo

कोहि बधाईको भोको भए कोरोना टेष्ट गराउनुस अनि PCR Test Negative भए सामाजिक संजालमा पोस्ट्याउनुस ! त्यसपछि बधाईको ओइरो!!!😀😃