Troll Nepal (@trollnep) 's Twitter Profile
Troll Nepal

@trollnep

Official Twitter acoount of Troll Nepal

ID: 865491026

linkhttps://www.facebook.com/TrollNepalOffical calendar_today06-10-2012 23:58:12

13,13K Tweet

6,6K Takipçi

33 Takip Edilen

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

Ncell को नेटवर्क मा बसेर पाँच तारे होटेल मा बसेर बिदेसी रक्सी को चुस्कीलिदै फेसबुक मा नेपाली सामान को प्रयोग गरौ भन्दै status लेख्ने भन्दा भट्टी मा गएर लोकल रक्सी खाएर गफ गरेको महत्व बदि छ ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

हातमा आइफोन लाख रुपैयाँ तोला सुनको झपक्कै गहना रातो सारी दर पार्टी । गीत चाहि सोचे झै जिन्दगी रैनछ

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

उनले न्याय नपाउनु भनेको तपाई हाम्रा बहिनी छोरी,चेलीहरु स्कूल कलेज र कहि जादा घरमा नआउन्जेलसम्म मनमाहुने त्रास हो र बलात्कारी हत्याराहरुले फेरी अर्कीमा्थी त्यही ब्यबहार गर्न सक्ने हिम्मत हो ।। #JusticForNirmala

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

निर्मला एक प्रतिनिधि पात्र मात्र थिइन, उनमा घटेको जस्तो घटना भोलि तपाईं हाम्रै दिदिबैनिमा पनि घट्न सक्छ, भोलि नेपाली चेलिहरुको सुरक्षाको आधार लोप हुन सक्छ, हजारौं नारिहरु ती शोषणको सिकार हुनपर्न सक्छ । #JusticeForNirmala

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

पहिले पहिले माईत जान सासु सङ अनुपति लिन पर्थ्यो अहिले CDO सङ अनुमति पास😂

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

NIC बैंक : बैंक पनि साथी पनि बाणिज्य बैंक : बैंक पनि सम्धी पनि

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

सम्धी काण्ड नसेलाउंदै बजारमा नयाँ काण्ड आयो रे त सोल्टी हरू?

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

मन्त्रीको सपथ लिएपछी युबराज खतिवडाको एउटै राम्रो काम गरेको थिए , त्यो हो- आजको राजिनामा !!

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

यो सबै रत्नपार्कमा भात खान आउने सरकार विरोधी जनतालाई १ महिना लगेर जेल हाल्नुहोस प्रम ज्यू , कमसेकम जेलमा बिहान बेलुका २ छाक भात खान त पाउँछन् !!

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

सामाजिक संजाल मा दुई चार वटा मजुदरको केश यो प्रतिनिधि पात्र हरु मात्र हुन , यो लगभग ३७ लाख मजदुर र त्यसमा आस्रित परिवार को साझा कथा हो । बिस्तारै यो सबै नेपाली को कथा हुँदै छ , प्रतीक्षा गर्नुहोस , तपाईं हामी पनि कथा बन्ने दिन को ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

खुसीको खबर काठमाडौ को मेयर बिध्या सुन्दर कोरोना मुक्त अब चाडैनै काठमाडौ मा मोनोरेल हेर्न पाइने भयो ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

मन्त्रि परिषदको बैठकमा भएको 'छलफल'मा कुलमानलाई 'छल', बामदेवलाई 'फल' मिलेको छ ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

Covid के गर्दा करोडौलाइ घाटा भएको होला ब्यापारमा , तर १ बर्ष नेपाल मा १०० फिल्म बन्थे त्यस मध्य ९० जनाले पोस्टर को पैसा पनि उठाउदैन थिए तिनी हरु को घरबार जोगाइदिएको छ यो covid ले ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

ट्रम्प : म हारे त कमरेड ! बामदेव : राष्ट्रिय सभा छैन त्यता ?

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

नेपाली हरु को के कुरा गर्नु नेपाल मा चुनाब हुन्छ , नेपाल मा बसेको भन्दा बिदेश बसेको नेपाली लाई चासो हुन्छ , बिदेश मा चुनाब हुन्छ त्यहाको नेपाली भन्दा नेपाल मा हुने लाई चासो हुन्छ ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

कोइ कोइ नेपाली बाइडन लाई यसरी बधाइ दिई राख्या छन कि मानौ बाइडन उनीहरु को आफ्नै ठूलो बुवा हुन ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

white sun यो फिल्म हलमा चल्दा मान्छे हरु कोहि हेर्न जादैन थिए अनि हेर्ने हरु पनि गाली गर्दै निस्कन्थे प्राय , अहिले बिदेसीले राम्रो भनेपछि सबै पछि लागेको छ यो फिल्म प्रती । यहि status कुनै बिदेसीले हालेको भए अहिले सम्म ५०० share भै सक्थ्यो ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

अनि हल खोल्नु पर्छ तर देखाउने चाहिँ के त पल शाह को music video पुन्य गौतम को interview अनि मेरो x को छ्म्मा को टिकटक त होला नि ।

Troll Nepal (@trollnep) 's Twitter Profile Photo

Sentup मा 5 ओटा विषयमा आलु खाए पनि SEE मा A PLUS आउने सबैलाई बधाइ छ ।