Piyari..💥🦋 (@sunitap79) 's Twitter Profile
Piyari..💥🦋

@sunitap79

हल्का रमाइलो ☺️🤣🥰
Spinsteer Insta ID

ID: 1437732995037687810

calendar_today14-09-2021 11:00:48

290 Tweet

469 Takipçi

289 Takip Edilen

Sikshya Bhattrai (@sikshyab) 's Twitter Profile Photo

मेरो लागि जोडि बनाउन बिर्सिनुभयो कि क्या हो भगवान ले, अत्तोपत्तो छैन त ! 🙄🙈

Chhetri 'Thakkar' (@thakkar10674572) 's Twitter Profile Photo

कुनै कुरा केवल महसुस गर्न सकिन्छ त्यसलाई वर्णन गर्नका लागि उचित शब्द नै भेटिदैँन !

parbati dharel (@dharellama) 's Twitter Profile Photo

“सबै भन्दा सुन्दर नजर त्याे हुन्छ , जस्ले स्वयं आफ्नाे गल्ति देख्न सक्छ "!! #शुभ_प्रभात 🙏❣️☕️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

नजिकिँदै गएपछि थाह हुने हो मान्छेको स्वाभाव नत्र, जमिनबाट त आकाशको जुन पनि मुठ्ठी भरिको देखिन्छ..!!

pearl❣️ (@mepearl67) 's Twitter Profile Photo

खोलाको पानी जस्तै निरन्तर बगिरहनुस, फोहोर आफैं किनारा लाग्नेछ !🖤 #सुभ_बिहानि 😍😍☕️

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

कोही आउँछन् याद, नजाने गरि। अनि कोही जान्छन् यथार्थमा, नफर्किने गरि..!!

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

महिनौ भयो नहिडेको त्यो बाटो, तिमी जस्तै बिराना भए होलान् अब त ती गल्लिहरु पनि ।।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

अनुहार नराम्रो भए पनि संसार देख्न पाएकै छु ।।🤔 अाफ्नाे लभ नपरे पनि अरूकाे ब्रेकअप देख्न पाएकै छु ।😍❣️🙀 #शुभरात्री_शुभसपनी 😴🙏❣️👌🇳🇵🤭🤣🤣

The Potato 🇳🇵 (@gpl_332) 's Twitter Profile Photo

यसकारण पनि मन दुखिरहन्छ मेरो, मैले यहाँ मन दुखाउन पनि पाउदिन

Piyari..💥🦋 (@sunitap79) 's Twitter Profile Photo

पिडा भोग्नी लाई थाहा हुन्छ पिडा सुन्नेलाई होइन् महोदय 😏

Piyari..💥🦋 (@sunitap79) 's Twitter Profile Photo

न् मलाई जुन प्यारो लागेयो🙂 नत मलाई सुन प्यारो लागेयो☹️ ...... आखिर म कोईला थिए त्यसैले त् अध्यरो प्यारो लागेयो 🥴

मेष‌ राशि (@nirajandhaurali) 's Twitter Profile Photo

रुनलाइ अध्यारो कोठा र खुसि हुन लाइ पैसा चाहिँदो रहेछ !

sabbu 💫 (@sabitabhusal8) 's Twitter Profile Photo

नसोध मलाई तिमी नभए के हुन्छ,घाम नै डुबे पछि अँध्यारो बाहेक के नै रहन्छ र?😍

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

मानिस आफ्नो रूपले होइन दया, प्रेम र इमानदारीताले बढी आकर्षक देखिन्छ।😊

Karun Thapa (@karun701) 's Twitter Profile Photo

यात्रा नै हो जिन्दगी, बाचुन्जेल कहिल्यै सकिदैन मरेपछि गन्तव्य नै रहदैन !❤️ #शुभबिहानी 🙏☀️🕉

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

जब बेस्सरी मन दुख्छ नि तब रिस होईन, आँखा बाट निशब्द आँसु झर्न थाल्छ !!🥺❤️

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

"संसार जित्नु छैन मलाई बस् आफ्नो खुट्टामा आफै उभिन सकु !" 💙 #शुभदिन ☕️☕️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

आयूले स्वास्थ्य माग्छ, सफलताले संघर्ष सम्बन्धले विश्वास।