सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile
सन्तोष सुबेदी

@ssantosh557

त्यो फलानोको छोरा जस्तो हुन नसकेको एक मान्छे म

ID: 1381210319192793088

calendar_today11-04-2021 11:39:48

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

कुनै नेताहरुबाट हाम्रो मातृभूमिको अखण्डता र सार्वभौमिकताको रक्षा हुन सक्दैन यो त केवल हामीलाई डढाएर खरानी पार्ने एक झिल्को मात्र हो। हामी नेपालीहरु आफ्नो सर्वस्व जलेर खरानी हुने अवस्था सम्म आइपुग्दापनि होस र चेत नखुल्ने कसरी भयौँ? अझै किन तिनै नेताको चाकडी गर्दै छौँ? बुज्ने कहिले

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

भनेपछि गेम टस जितेर बलिङ गरे जित्न् सकिने रैछ बुजौ बधाई छ हामीसबैलाई 😘😘😘

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

सगरमाथाको देश, क्रिकेटमा पनि उस्तै उचाइ! नेपालले फेरि देखायो हामी कसैभन्दा कम छैनौं!🇳🇵❤️ आज दिल नि जित्यो, गेम नि जित्यो! 🇳🇵 जय नेपाल! जित हाम्रो भयो! 🏏🔥

सगरमाथाको देश, क्रिकेटमा पनि उस्तै उचाइ!
नेपालले फेरि देखायो हामी कसैभन्दा कम छैनौं!🇳🇵❤️
आज दिल नि जित्यो, गेम नि जित्यो! 🇳🇵
जय नेपाल! जित हाम्रो भयो! 🏏🔥
सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

विश्वका ठूला टिमहरूको बिचमा नेपालका दीपेन्द्रले 169 रनसहित दोस्रो स्थानमा नाम लेखाउनु साँच्चै ऐतिहासिक उपलब्धि नै मान्नुपर्छ 💪

विश्वका ठूला टिमहरूको बिचमा नेपालका दीपेन्द्रले 169 रनसहित दोस्रो स्थानमा नाम लेखाउनु साँच्चै ऐतिहासिक उपलब्धि नै मान्नुपर्छ 💪
सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

आज कता कता सभा रे के भन्दै थिए अनि खै त ? फुटो भिडियो कस्का भेडा कति भनेर आएन त 🤣🤣🤣🤣😂😁

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

सबै राजनीति दलहरूले सकारात्मक सन्देश लिनु पर्छ भु-राजनीतिले देश कठिन अवस्थामा छ,सबैलाई थाहा नै छ !अब आरोप–प्रत्यारोप होइन समाधान खोज्नु पर्छ ! घृणा गर्ने राजनीति बन्द गरौ।अधिकारसँगै कर्तव्य पनि सम्झिने समय आएको छ।राष्ट्र पहिलो, स्वार्थ पछि! देश बनाउने जिम्मा हामी सबैको हो। 🇳🇵

आज बल्ल नेपालको प्रसिद्ध ठाउँहरूले न्याय पाए आफ्नो देशमा भएको यति सुन्दर ठाउँले सधैँ अन्यायमा पर्यो कसैले बोल्दिने यो ठाउँको बारेमा अरु केही गर्लान नगर्लान तर बालेनले प्रसिद्ध ठाउँ हरुको चही प्रचार गरे है 🙏

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

वालेनले बोलेपछी मात्र यहाँको सुन्दरता, कला र संस्कृतिको चर्चा किन उठ्यो? विगतमा यो कुरा किन सुनिएन? सुदूरपश्चिमलाई किन लामो समयसम्म दूर राखियो? ढिलो भए पनि अब यसको बहस हुनै पर्छ। साँचो भन्नुपर्दा, सुदूरपश्चिम असाध्यै सुन्दर छ यसको सुन्दरता बयानले मात्र व्यक्त गर्न सकिँदैन।

बालेनले गर्दा बडि मालिकाको ब्रान्डिङ नै भयो । अब देस घुमौ 🙏

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

राजा वीरेन्द्रको सालिक माथी चडेर गरेको हर्कत कदापि स्वीकार्य हुन्न तिनीहरुको काे काे छन् माफी मागेनन् भने घण्टीले महंगो मूल्य चुकाउनु पर्ने छ । इतिहासलाई सम्मान गर्न सिकाउनु आफ्ना अराजक कार्यकर्तालाई Rabi Lamichhane

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

६४/६५ मा मावबादीमय थियो देश अहिले रास्वपामय हुँदै छ अराजकताको त झन कुरै नगरौ सबै देश नै हाम्रो हो अब कानुन छैन कस्ले छुने हामीलाई भने जस्तै गर्दै छ्न तर अन्त्य निश्चित छ उम्लिए पछि पोखिन्छ नै ओली, शेरे, प्रचण्डे झै..

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

वीरेन्द्रको सालिकमा कुर्कुच्चाले टेक्ने? तिमीहरु आफ्नै बाउआमाको पनि फोटो कुल्चिदै हिँड्छौ? अहिले बालेन र रविको फोटो पुजा गरेका छौ नि पछि रबि चोर देश छोड भनेको र फोटो कुल्चिने गरेको देख्न नपरोस !जे रोप्यो त्यही नै फल्छ ! केही गर्लान् कि भनेको सक्छन भन्नी पिर पर्न लाग्यो Rabi Lamichhane

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

राजा बिरेन्द्र केवल नाम होइनन्, धेरै नेपालीको भावना र सम्झनामा बस्ने व्यक्तित्व हुन्।राजनीतिक नारा लगाउन हजार ठाउँ छन् इतिहासको सम्मानमाथि टेकेर राजनीति गर्नेहरूलाई म कहिल्यै स्वीकार्दिन सम्मान गर्न नसक्नेले परिवर्तनको कुरा नगरोस्।🙏

राजा बिरेन्द्र केवल नाम होइनन्,
धेरै नेपालीको भावना र सम्झनामा बस्ने व्यक्तित्व हुन्।राजनीतिक नारा लगाउन हजार ठाउँ छन् इतिहासको सम्मानमाथि टेकेर राजनीति गर्नेहरूलाई म कहिल्यै स्वीकार्दिन
सम्मान गर्न नसक्नेले परिवर्तनको कुरा नगरोस्।🙏
सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

पहिला रातो क्रान्तिले देश बर्बाद बनाए 😐️ अब निलो क्रान्तिको पालो 😐️ ल्याउने नाईके एउटै 🤔

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

नेपाल जस्तो भौगोलिक दृष्टिले कठिन अवस्थामा रहेको देशलाइ जोगाउन हिजो ,आज र भोलि राजसंस्थाले मात्र सक्छ ,राजसंस्था निर्विकल्प हुनुपर्छ! राजा सबैको साझा 🙏🇳🇵

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

राजालाई खराव देख्नेहरु बिदेशी दलाल हुन हैन भनी राजा सङ डराएको किन राजा बिना अब कुनै दलहरूले नि टाउको उठाउने ठाउँ रहन्न राजाका पुर्खाले नेपाल देश र हामीलाई नेपाली हौ भन्ने बनाईदिए उनको सन्तानले देश बिगठन गर्दैन !अब नबुज्ने नेपालीले नेपालको भलो चाहादैनन! देशमा राजा सबैका साझा 🙏

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

नेपाली नागरिकता त्यागेर च्यातेर देश त्यागेकोहरुले देश बनाउछ भनेर हामिले पत्याउनु पर्ने? त्यहीले राजालाइ च्यालेन्ज दिने के हैसियत छ पू्र्खाले बनाएको देश राजाले बिगठन हुन दिदैनन दिने भए ६३ देश छोडेर बाहिर बस्ने थिए आज पनि देशको अभिभावक राजा नै हुन🙏🙏

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

अमेरिका पछि रुसले नि ठुलै जाहाज नेपाल पठाएछ?विश्व राजनीति तनावपूर्ण बन्दै गएको समयमा नेपालले सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अपनाउनु अत्यन्त जरुरी छ ! त्यो अब हालका नेताले सन्तुलन मिलाउन सक्छन जस्तो चही लागेको छैन 🤔🤔🤔

सन्तोष सुबेदी (@ssantosh557) 's Twitter Profile Photo

साउदी ,कतार ,दुबई ,कुबेत, बहराइनमा बसेर आफ्ना परिवार पाल्न परेकाहरुले चही कम्तिमा राजाको बिरोध नगरुन लाग्छ 😁😂😂😂