Sangeet (@sangi435) 's Twitter Profile
Sangeet

@sangi435

Life is beautiful, keep smiling 😀😀

O-ve
#adventure
#traveller #mountain

ID: 3099620306

calendar_today20-03-2015 12:48:16

9,9K Tweet

1,1K Takipçi

913 Takip Edilen

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

पोल्यान्डका एक पर्वतारोही विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखरबाट कृत्रिम अक्सिजन प्रयोग नगरी स्की चढेर हिउँमा चिप्लेटी खेल्दै तल ओर्लिएको उनको टोलीले जनाएको छ। #BBCNepali #Everest #Ski

Sangeet (@sangi435) 's Twitter Profile Photo

जाडो भयो ? देशको अबस्था हेर्नुहोस् अनि आफ्नो भविष्य सोच्नु होस्। त्यसै पसिना छुट्छ ।😱😱

Sangeet (@sangi435) 's Twitter Profile Photo

जहाँ तिमी त्यहीँ म, शरीरले होइन, अनुभूति ले बाँधेको सम्बन्ध हो यो। दूरीले जित्दैन, समयले हराउँदैन। तिमी कुनै स्मृतिमा हाँस्यौ भने, मेरो आत्मा यहाँ मुस्कुराउँछ। तिमी मौन रह्यौ भने पनि, मेरो हृदयमा तिम्रो स्वर गुञ्जिन्छ। किनकि जहाँ तिमी, त्यहीँ म, अदृश्य तर गहिरो, शब्द भन्दा परको

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

🌸 यस सँसारमा तिमी नै त हौ सपनाको आकाशमा चम्किने त्यो तारा, तिमी नै त हौ, मनको गहिराइमा बज्ने मधुर धुन, तिमी नै त हौ। धेरै अनुहारहरू देखिन्छन् यस भीडमा, तर मनले चिन्छ ... प्रिय, तिमी नै त हौ। नयनमा रस भर्ने उज्यालो किरण तिमी नै, थाकेका पलमा अटुट भरोसा तिमी नै। बिर्सन खोज्दा अझ

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमीलाई सम्झिँदा, मन भित्र एउटा मीठो धड्कन धड्किन्छ, जसरी तिमी आएर मेरो हत्केलामा आफ्नो हात राखेर मलाई न्यानो स्पर्श दिन्थ्यौ। तिमीलाई सम्झिँदा, अनायासै ओठमा मुस्कान आउँछ, जसरी बिहानको पहिलो किरणले कुनै आग्रह बिना नै मुहार उज्यालो बनाइदिन्छ। तिमीलाई सम्झिँदा, पुराना गुनासाहरू

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

आँखाभित्रै राख्दा पनि नबिझाउने मान्छे तिमी! संसारमा कोहि हुन्नन् यति मीठो माया दिनी !! #११:११

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

माया भएर पो गुनासो गर्छु बेवास्ता सहन सक्दिन चुपचाप आँसु पिउँदै हाँसिरहन सक्दिन तिमि बुझ्दैनौ तिमी बिना आँफैलाई अधुरो लाग्छु आफ्नै सास आफ्नै जिबन भीडभाडमा हुँदा झन एक्लो लाग्छ एक्लोपन टार्न सक्दिन तिम्रो मौनताले हजार प्रश्न जन्माउँछ उत्तर खोज्छु आफैँलाई चिन्न सक्दिन उफ्फ…🌷🙏

Sangeet (@sangi435) 's Twitter Profile Photo

यत्तिको जाडोमा के को New Year Eve? न्यानो सिरक ओडेर घरमै बस्नु ठिक! 😛🤣

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

हुन्छ होला अरूको प्रेम बिस्तार–बिस्तारै कम, समयसँगै थाक्ने, बानीमा सीमित हुने। तर मेरो प्रेम त दिन प्रतिदिन तिम्रो लागि अझै बढ्दै गइरहेको छ। पहिला तिमीलाई देखेर मुटु धड्किन्थ्यो, अहिले तिमीलाई नदेख्दा पनि मन तिम्रै नाम लिन्छ। पहिला तिम्रो हाँसो मन पर्थ्यो, अहिले त तिम्रो मौनतामा

Netra Budha (@netrabudha52) 's Twitter Profile Photo

जीवनयात्राकाे क्रममा व्यक्तिको गति भन्दा पनि दिशा बढी अर्थपूर्ण र महत्त्वपूर्ण हुन्छ !! #LifeLessons

Yuvraj Singh (@yuvstrong12) 's Twitter Profile Photo

Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching! #ENGvsNEP #ICCT20WORLDCUP

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

तिमी त्यो आखिरी प्रेम हौ मेरो, जुन मलाई पहिलो पटक साँचो अर्थमा महसुस भएको हो। पहिले पनि मन कसैमा अड्किएको होला, तर तिमीमा आएर मात्र थाहा पाएँ, प्रेम भनेको केवल साथ होइन, मनको गहिराइ सम्म बस्ने एउटा सास जस्तै अनुभूति रहेछ। त्यसैले तिमी अन्तिम पनि हौ, र मेरो जीवनको , सबैभन्दा

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

जब केही सुन्दर हुन्छ, म तिमीलाई सम्झन्छु किनकि त्यो खुशी तिमीसँगै बाँड्न मन लाग्छ। जब मन व्याकुल हुन्छ, म तिमीलाई सम्झन्छु किनकि तिमी नै हौ जसले मलाई गहिराइसम्म बुझ्छौ। हाँस्दा पनि, रुँदा पनि तिमी नै याद आउँछौ किनकि तिमीले नै मेरो हाँसो बढाउँछौ र आँसु हराइदिन्छौ...........♥