Samsaa (@samsaa2552) 's Twitter Profile
Samsaa

@samsaa2552

yes im samsaa
DM को रिप्लाई मन लागे मात्रै आउँछ

ID: 1380185849011179523

calendar_today08-04-2021 15:49:20

48 Tweet

296 Takipçi

305 Takip Edilen

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

.........यसरी पुरुष ले स्वयं लाई सम्झ्यो एक् पूर्ण वाक्य अनि स्त्री उसमा पुर्ति हेतु रिक्त स्थान् जो समय्-समयमा बदलिरहिन् #म_अनि_मेरो_भावना

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

Dog लाई उल्टोबाट पढ्दा God हुन्छ भन्दै कुकुरलाइ उत्तानो पारेर पुजा गर्दै ढोग्न त भएन नि।

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

टाउकोमा कापाल छैन hair cream र jel दिएर जान्छन यार पारा तात्छ भन्या 😠

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

अनके बहाना बनाएर टाढिन नखोज माया तिमी टाढिदै छौ भन्ने थाहा पाएर लाम्खुट्टेले आफ्नो छोरी दिन्छु ज्वाईईईई भनेर नजिकिदै छन ।

Sujata🌜️🌻 (@sujatarasailee) 's Twitter Profile Photo

लाज पचाउन र इज्जत बचाउन नजान्ने मान्छे यो देशमा काम छैन ।।

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

अनुहार मात्रै राम्रो भएका मान्छे धेरै भेटे तर भाबनात्मक रुपका राम्रा कतै भेटिन.... सायद आफुलाइ नि भेटिन कतै म पनि गलत नै छु कि जस्तो नै ।। #यथार्थ

Samsaa (@samsaa2552) 's Twitter Profile Photo

सपनाको पछि भाग्दाभाग्दै धेरै पर आइपुगिसकेछु। फर्केर हेर्दा आफू त थिए तर आफ्ना थिएनन् ।

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

मच्छेड नि कति छाडा भाको! ओठ ओठ मा चुम्न आइ पुग्छ !!🙄😂

जय शम्भो ❤️❤️❤️❤️ (@pagaltero) 's Twitter Profile Photo

अस्ट्रेलिया जस्तो ज्यान भएना हाम्रा केटाहरु थिए भने बोक्दै हाल्ने रैछ्न 😀😀😀

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

उनी:- यो के हो? म:- भैंसी 🐃 उनी:- किन यति कालो भएको त? म:- Hot भएर नि, यो भैंसी भनेसि ३गाउँका राँगाहरु मरिहत्ते गर्छन्

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

मनले मन परायर होला तिम्रो रुपमा यी आँखाहरु कहिले गएनन ।। #शुभदिनको_कामना😍😍

Samsaa (@samsaa2552) 's Twitter Profile Photo

नयाँ छु फलो गरेर साथ दिनु होला फलोब्याक पक्कै दिनेछु

बोजुना (@sirzu1) 's Twitter Profile Photo

समयले चिनाउछ मान्छे, मीठो बोल्दैमा कोही आफ्नो हुदैन।

Nabin Kattel (@kattelnabin1435) 's Twitter Profile Photo

भरोसा आफैमा गर्नु पर्छ, चरा सँग पनि नक्सा कहाँ हुन्छ र, तर पनि गन्तव्यमा पुगेकै हुन्छ।

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

जब उनीसित कट्टी भयो जुनेली रातमा पनि छट्पटी भयो। अब सदाका लागि उनिलाइ बिर्सने एउटै सहारा भट्टी भयो । मुटुमा लागेको चोटको उपचार मदिराको मलमपट्टी भयो ।

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

जिन्दगीले छिचोल्नु छ अझै थुप्रै गल्छिहरु। आकाश छुने कुरा गर्छन् धर्तिका यी अल्छीहरु।।

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

केटीका ठूला आँखा भए परी जस्ती रे! 🥰😍 केटाको ठूला आँखा भए पाडा जस्ता रे! 😳🥺 केटाहरूलाई हेप्नी? 😠😡 😜🤣🤪😂😅😆

Mr. किरण (@rtsingh55) 's Twitter Profile Photo

कसले सम्झ्याे,कसले बिर्स्याे,गिन्ती गर्न जानिन् मलाई मनमा राख भनी बिन्ती गर्न जानिन् !!