🌱Candy⚡🌴 (@candy_g123) 's Twitter Profile
🌱Candy⚡🌴

@candy_g123

#smith_cr7_dualipa_Akon_anny_billie_eilish
your home is where your heart resides in...जय श्री राम💕🙏 #tweets_link मा👇

ID: 1350529395702710272

linkhttps://twitter.com/search?q=from%3A%40lookesh_G%20-filter%3Areplies&src=typed_query calendar_today16-01-2021 19:45:08

16,16K Tweet

1,1K Followers

2,2K Following

🌱Candy⚡🌴 (@candy_g123) 's Twitter Profile Photo

गिर्ने से डरेगा त ऊडान क्यसे भरेगा अैर य जिन्दगि हे मेरे ज्यान मेहनत नहि करेगा ताे आगे क्यासे बडेगा।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

हाम्रो जिन्दगीको किताब को पाना खालि नै रहन्छ अनेकौं सुन्दर फुल बुट्टा भरेर सुन्दर बनाउने रहर त सबैको हुन्छ तर बिडम्वना त्यो पानामा दु:ख दर्द गुनासो,आफ्ना को साथ, घात सबै कुरा समयले भर्दै लैजान्छ तसर्थ ती पानामा जे जे भरिन्छन खुशि मनले स्विकार्दै जानू जिन्दगी यहि हो। #शुभबिहानि🙏

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

मलाई जित्नु छैन झुटो भावनामा बहकाएर तिम्रो मन भाव मिल्छ स्वभाव, समझदारि र राम्रोआड भरोसा पायौ बिश्वास पायौ भने हाम्रो सम्बन्ध स्वत जोडिनेछ। #शुभसाँझ🙏😊

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

आठ अरब छन संसारमा मान्छे तिमी र मै भेटियौ किन? हाम्रो भेटलाइ भेटि बनाइ ईश्वर लाई चढाइदिन।

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

तिमिलाइ नसम्झेर मेरो कुनै प्रहर गएको छैन तिमी गयौ तिम्रो प्यारको असर गएको छैन बर्षौ भयो ती आँखामा हेर्न नपाएको यस्तो लाग्छ बर्षौ भयो घर गएको छैन। #शुभरात्रि🙏😊

SanDeep (@g123sandip) 's Twitter Profile Photo

भित्र भित्रै कयौँ पिडाहरुले पिरोलेको छ देखाउ भने बैरी हास्ने, लुकाउ भने आफैलाई मास्ने !!

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

मेरो चुप रहने बानी लाई मेरो कमजोरी नसम्झ 😊 मैले मन मनै गाली दिने गर्छु😆🤣

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

श्रीस्वस्थानी कथाकाे दाेस्राे अध्याय वाचन गरेर भ्याइसके मैले तपाईं हरु अझै निन्द्रामै हुनुहुन्छ कि के हो यसरी त देश बन्दैन है:))😂😂😂

Susmita ( susmi)💙🇳🇵 (@susmi927) 's Twitter Profile Photo

बोलेर नथाक्ने मान्छेलाई पनि, चुपचाप बनाई दिदो रहेछ परिस्थितिले । 😔💚🌼🕊️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन जलेको छ भनेर भन्न पनि गार्हो छ, प्रमाण गर्न खरानी देखा भन्छ दुनिया..!!,,🥹

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

सबै कुरा आधा थियो अब भयो पुरा तिमि मेरो श्री कृष्ण म तिम्रो राधा! #जय_श्री_कृष्ण❤️🙏