रातो भाले (@rtbhl263522) 's Twitter Profile
रातो भाले

@rtbhl263522

ID: 1798457417291681792

calendar_today05-06-2024 20:51:00

514 Tweet

7 Takipçi

38 Takip Edilen

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

'जेन-जी'काे अगुवाईमा हुन गईरेको कार्यक्रममा हामि सबैले साथ दिन जरुरी छ। निरकुङ्स सरकार बिरुद्दको आबाजलाई बुलन्द पार्न Sep 8 मा माईतिघर जाउँ है सबैजना।

'जेन-जी'काे अगुवाईमा हुन गईरेको कार्यक्रममा हामि सबैले साथ दिन जरुरी छ।
निरकुङ्स सरकार बिरुद्दको आबाजलाई बुलन्द पार्न Sep 8 मा माईतिघर जाउँ है सबैजना।
Sagar Dhakal (@watersagar) 's Twitter Profile Photo

३ पुस्ता सकेर अब ४ पुस्तालाई सिध्याउन कस्सिएका बाज्याहरुलाई ठाँउमा ल्याउन भोलि पनाती-पनातिनीहरु ( Gen Z) पुस्ताको आन्दोलनमा‌ मेरो डडेल्धुराको एकदम दुर्गम ठाँउबाट ऐक्यबद्धता जनाउन चाहन्छु।

३ पुस्ता सकेर अब ४ पुस्तालाई सिध्याउन कस्सिएका बाज्याहरुलाई ठाँउमा ल्याउन भोलि पनाती-पनातिनीहरु ( Gen Z) पुस्ताको आन्दोलनमा‌ मेरो डडेल्धुराको एकदम दुर्गम ठाँउबाट ऐक्यबद्धता जनाउन चाहन्छु।