nepali (@pmkpoli) 's Twitter Profile
nepali

@pmkpoli

ID: 4885728266

calendar_today10-02-2016 01:53:08

153 Tweet

148 Takipçi

74 Takip Edilen

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

आश्वासन दिदा आफुले गर्नसक्ने र गर्ने कुराकोमात्र देऊ। आफुसंग नभएको वा आफनो वशमा नभएको कुराको आश्वासन नदेऊ। अन्यथा बेइमानी हुन्छ। धोका हुन्छ।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

औषधीले कामगरेन भनेर विषनखाऊँ!लोकतन्त्र कामकाजी भएनभनेर राजतन्त्रतिरनफर्कौं!औषधीको विकल्प अझराम्रो औषधी!लोकतन्त्रको विकल्प झनउन्नत लोकतन्त्र!

Dr Ram Sharan Mahat (@ramsmahat) 's Twitter Profile Photo

म अर्थ मन्त्री हुँदा अघि बढाइएको नागढुंगा टनेलमार्गका लागि जापानी सहयोग सम्बन्धी औपचारिक संझौता आज भएकोमा खुसिलाग्यो!

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

मलाई क्रीस्मस होइन शिवरात्रीमा गर्व छ,मलाई हाम्रै भीर पहराको पानीअमला स्वादीलो लाग्छ,विदेशी चुइगम पड्काउदै अर्कीलाई आँखा झिम्काउन म जान्दिन😄

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

एकदिन क्रिसमस विदा दिंदैमा लोभी काठाहरु र्‍याल नचुहाऊ,हिन्दुराज्य खुकुलो भयो,सबैले सास फेर्न पाउनुपर्छ,झिंगालाई पनि अप्सानी हालेरै खानुपर्छ!

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

मलाई तिम्रो दिलभित्र सजाएर राख प्रिय . . . . . बाहिर जाडो छ चिसो लाग्छ भन्ने मैयाँ नै छैन्न 😂😂

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

प्रदेश नं २ को वृहद् कार्यकर्ता भेलामा सहभागी हुने क्रममा लहानमा । मैथिली गीतमा नाच्दै सहभागीहरू ( दायाँ ।)

प्रदेश नं २ को वृहद् कार्यकर्ता भेलामा सहभागी हुने क्रममा लहानमा । मैथिली गीतमा नाच्दै सहभागीहरू ( दायाँ ।)
Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

दिन त उस्तैउस्तै हो। तिमीले यसमा के भर्छौ कति भर्छौ भन्ने पो मुख्य हो। बाटो त बाटो हो। देख्छौ देख्दैनौ, हिंड्छौ हिंड्दैनौ त्यो पो मुख्य हो।

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

पूर्वराजालाई सरकारले निम्तो दियो, अब पाण्डोराका अरु बाकस पनि खुल्छन् onlinekhabar.com/2016/12/517719…

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

भगवानहरुको दरबन्दी प्याक भईसकेछ,ढिलै भएपनि शहीद जिससकै हाराहारीको मुकुन्द जन्मेको छु,अझै पशुपतिका बाँदर जस्ता यी जनताले मलाई चिन्नै सकेनन्।😄

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

क्रीस्चियनको डरैडरले हिन्दु दुब्लाए,हाउगुजी देखाएर केटाकेटी चुप लाए, सातो छैन बुद्धि छैन मुर्खता र हाडछाला छ,सहिष्णुताको फुर्ति चैं खुब लाए😄

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

आफुले निहुँ नखोज। कसैले निहुँ खोजे पनि उत्तेजित नहोऊ। आफनो काम गरिराख। बाटो सही समात। विचलनबिना अगाडि बढ। गति कायम राख, प्रगति दृष्टिमा राख!