Pushkar Khati (@pkhati2) 's Twitter Profile
Pushkar Khati

@pkhati2

ID: 1925177216

calendar_today02-10-2013 01:02:25

241 Tweet

47 Takipçi

344 Takip Edilen

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

My first day of International Visitors Leadership Programme (IVLP) formally started today from NewYork City on theme of "Dismantling Racial and Social Injustice". Cultural and Historical Tour of Harlem was very insightful to understand American Society. #IVLP #nepalusa

My first day of International Visitors Leadership Programme (IVLP) formally started today from NewYork City on theme of "Dismantling Racial and Social Injustice". Cultural and Historical Tour of Harlem was very insightful to understand American Society.
#IVLP #nepalusa
Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

खासमा सजाय छुट दिने दुई अपराधी भन्दा त सजाय छुट पाउने अपराधी पो नैतिकवान रैछ । केटोले त कम्तीमा आत्मसमर्पण त गर्यो । #changeisinevitable

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई। टी-२० विश्वकप यात्राको शुभकामना ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

आपत्कालीन अवस्थामा सहयोग सङ्कलन गर्नेको भिड बढ्छ। नेपालमा Crowd Funding पछिल्लो समयमा समस्याको रुपमा विकास भइरहेको छ । संस्थागत सहयोग गरौं ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

जाजरकोट र रुकुम भुकम्पबाट प्रभावित छ । त्रिपाल, कम्मल, सिरक, डस्नाको आवश्यकता छ । चिन्ता मुसाको छ । रुकुममा बिगबिगी छ । काठमाडौं आएर तार काट्ने मुसाले उता के बाँकी राख्ला ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

प्रधानमन्त्रीलाई कसैले एकद्वार प्रणालीको पाठ पढाएछ। चेतना भया, एकद्वार प्रणाली भनेको मलद्वार जस्तो हैन । यो त रक्त सञ्चार प्रणाली जस्तो हुनुपर्छ जुन Arteries र Veins ले आफ्नै तरिकाले रक्त सञ्चार गर्छन् तर मुटुसङ्ग जोडिएका हुन्छन् । #NDRRMA#MoH#SWC

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

मेयर बालेनको सर्वत्र चर्चा छ । आसलाग्दो युवा । म १४ वडाको बासिन्दा र मतदाता । नाम अनुसार कै काम भएको होला । लौन कसैले गतबर्षको प्रगति बिवरणको FACT SHEET अध्ययन गर्न पाउने स्रोत बताइदिनु न । तै नयाँबाट केही सिक्न पाईन्थ्यो कि । कतै हल्लै हल्लामा देशको राजधानीको सरकार चलेको त छैन ?

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

चिहानबाट न राजतन्त्र फेरी उठ्छ, न जनयुद्ध । यो त विहान जुरुक्क उठ्दा अलिअलि धङधङ्गी बाँकी भए जस्तो मात्र हो । शुभरात्रि। #changeisinevitable

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

अर्जित सिंहको कन्सर्ट भव्य भएछ । तर अधिकांश मानिस गित मनपराएर हैन Status Symbol को लागि पुगेका हुन ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

यो सेतोपाटीले पनि पारा ल्याउँछ । चौधरीको छोरो र दाहालको ज्वाइँको एकैचोटी बिज्ञापन प्रकाशन गरेछ । पत्रकारितामा एड्भोटोरियल भन्छ कि क्या हो ? अँ साँच्चै पैसा तिरेर पो पढ्नुपर्छ । लर्तरो के प्रकाशन गर्थ्यो ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

बजारमा प्रचण्डले हिजोका दिन बिर्से भनेर रोईलो छ । खै म त उस्तै देख्छु । हिजो गाउँमा हुँदा, रुकुम रोल्पातिर हुँदा उतैको जङ्गलमा जनताका छोराछोरीको बिहे गरिदिए । आज काठमाडौंमा हुँदा गोकर्णको जङ्गलमा आफ्नो नातिनीको बिहे गरिदिए । आखिर जङ्गल त जङ्गल नै हो । बात कर्ता है ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

जब प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पुष्पकमल नेतृत्वको सरकारलाई विप्लवलाई किन पक्राउ पुर्जी जारी गरेको भनेर ध्यानाकर्षण पत्र लेख्छ नि । अनि मलाई दाह्रा किट्ने गरि ईरिटेशन हुन्छ ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

किराँतीले जाँद जाँदै प्रचण्डलाई सन्देश छोडेछन्, "हम् तो डुबेङ्गे सनम तुम्को भि ले के जाएङ्गे" ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

"खोया" बहुत साङ्केतिक । नेतालाई साङ्केत गरेको कि पार्टीलाई । जे हो खोया प्रहार गलत हो ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

गाडी बचाउन नसकेको झोकमा सरकारले मान्छे मारेको छ । उचित छानबिन र कारबाही होस् । मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

नेविसङ्घका भाइबहिनीले गृहमन्त्रीको राजिनामा मागेछन् । हैन किन बुझपचाको, यो सरकार काङ्ग्रेसको हो । प्रधानमन्त्री र गृहमन्त्री त काङ्ग्रेसको बुख्याँचा हुन् । आफ्नो बारिको बुख्याँचा हटाए भैको । तर, दुई जवान युवाको हत्यारा काङ्ग्रेस हो । बुख्याँचालाई दोष थुपारेर मुक्ति पाउने छैनौ ।

IVLP (@stateivlp) 's Twitter Profile Photo

This year, the Department of State's International Visitor Leadership Program (#IVLP) connected 4,395 current and emerging leaders from all over the world with Americans in 118 communities across the United States. Thank you to our IVLP network partners, U.S. speakers, and IVLP exchange

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

राखी कुटनीति र बाँदर कुटनीतिको अपार सफलता पछि अहिले बजारमा "बिवाह लाइसेन्स" चलेको रहेछ। अनि लाइसेन्स छपाउन चाँहि भारतसँग सहयोग माग्ने कि अरू दाताको सहयोग लिने हो ? हैट #changeisinevitable #दुःखछदुःख

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

जान्नेलाई छान्न जान्ने नै हुनुपर्छ । नजान्नेले जान्ने हुॅ भनेर छान्दा उपसभामुख हुन्छ ।

Pushkar Khati (@pkhati2) 's Twitter Profile Photo

हिमाल आरोहणमा नै बिवादमा परेछन् विश्वप्रकाश दादा पनि । यिनको सात्तारोहण भयो भने के होला ? चर्को गफ गर्नु र परिणाम दिनु फरक कुरा हुन् ।