Omkar Pantha (@omkarp61422) 's Twitter Profile
Omkar Pantha

@omkarp61422

ID: 1777962721729753088

calendar_today10-04-2024 07:32:29

108 Tweet

7 Takipçi

103 Takip Edilen

❣️राधा पियारी❣️ (@chakletigirl) 's Twitter Profile Photo

यात्रा अझै जारी छ....... आजको यात्रा नाइट मा जाम पर्यो बाटो खत्तम 🥺🥺

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

जब मान्छेकाे मन भित्रैबाट मरेर जान्छ नि तब बाहिर बाट मिल्ने हजार खुशीले क्षणिक हँसाउन त सक्ला तर मन खुशी बनाउन कहिल्यै सक्दैन

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

यो रंगहीन रंगमञ्चमा आउ प्रिय म तिमी लाई मेरा असफलताका कथा सुनाउनेछु ||

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

घरिघरि तिम्रो तस्वीर हेर्छु र मनका कुरा सुनाउछु तिम्रो तस्वीरले मेरो कुरा बुझ्ने भए तिमीलाइ पनि मलाई जस्तै महसुस हुने थियो ||

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

आजपनी तिमिलाइ सपनिमा देख्ने चाहतले निदाउन लाग्दैछु......!!😪😊 #swrites🖤🕊️ #सुभरात्री 🙏

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

सहनै नसक्ने भएपछि मान्छे संसार नै त्याग्छ, तिमि सम्बन्धको कुरा गर्छौ 💔

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

काउली किन्न जाँदा पसलेले पात र डाँठसँगै दिन्छ !! आलु किन्न जाँदा माटोसँगै दिन्छ !! लिची किन्न गयो हाँगासँगै दिन्छ, त्यहि भएर दहि र दुध किन्न जाँदैछु गाई र भैँसीपनि दिइहाल्छ कि ! 😂😂😂

Tim❤️Bharat (@bharat_teem1) 's Twitter Profile Photo

प्रचन्न सरकार कि जय हो! आफ्नै पालामा राजा ल्याएर छोड्ने भयौ !!🤔😉🤣

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

परिवर्तन संसारको नियम हो । यहाँ स्थिर केही पनि छैन । न समय न प्रेम न घूणा न सम्बन्ध... 🍁 शुभ साँझ 🍁

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यादै आउँदैन त कसरी भनुँ, सासै फेर्दैन भनेर ढाँटेजस्तो।।

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

तिमी जून झै १५ दिनमा झुल्किन्छौ यता, मलाई भने हरेक पलको हिसाब राखुँ लाग्छ ।

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

थाहाछैन किन तिमीले छोडेर गए पछि तिम्रो जस्तै नाम भएकाहरु सँग बिना कारण रिस उठ्छ मलाई ||

लेकाली👣 (@lekali_vibes) 's Twitter Profile Photo

म भुइँको मान्छे न टेक्ने अखेटो न समाउने हाँगो हुँदै भ‍ोकभोकै संघर्ष गरेर बाँचेको छु । मेरो स्वाभिमान मभन्दा माथि छ । धन्यवाद🙏

💞जीविका शाहा💞 (@jivika_shah11) 's Twitter Profile Photo

कोहि थिएन मलाई सम्झाउनको लागि मैले आफ्नै काँधमा टाउको राखेर रोएको छु।🥹❤️‍🩹

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

आजकाल ढिलो रिप्लाई आयो भन्दै कति सम्बन्ध ताेडिन्छ , तर उ बेला कति बलिया थिए सम्बन्ध जसले चिठी लेखेर महिनाै कुरिरहन्थे ! 🌸 शुभ साँझ 🌸

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

आँखाले इशारा दिएको प्यार बेग्लै लाग्छ, तिमी साथमा भएको संसार बेग्लै लाग्छ, आउन त गोधूलिमा चराहरु पनि आउँछन् , तर तिम्रो पदचापको इन्तजार बेग्लै लाग्छ । #srijishah

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

जिन्दगी यस्तै रहेछ जति जति उमेर बढदै गयो उति उति खल्लो जति जति बुझ्दै गयो उति एक्लो .......!!☘️❤️ #swrites🖤🕊️ #सुभबिहानी 🙏☕️ #सुभदिन 😊

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

पाँच मिनेटको लागि तिमीले मेरो mobile पायौ भने सबैभन्दा पहिला तिमी के चेक गर्छौ ???

लेकाली👣 (@lekali_vibes) 's Twitter Profile Photo

मनका कुराहरु यदि मनलाई नै जिम्मा लगाइदिने हो भने यो ज्यानलाई सञ्चै छ माया❣️