NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile
NA Kancha🇳🇵

@nirmalkancha

Mechanical Engineer, Postdoctoral Fellow @NTNU 🇳🇴, KU_Alumini 🇳🇵KMOU_Alumini🇰🇷, Turbine/Politics/Meme lover, Chelseaholic, KTBFFH💙

ID: 1266361716587159556

calendar_today29-05-2020 13:32:27

3,3K Tweet

181 Takipçi

304 Takip Edilen

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

हिउॅंका सूईराहरु🥶 -13 deg C outside (feels like -19 with slight wind), view from my old office. #DeepWinter #WinterWonderland #TrondheimVinter #NorwayWinter

हिउॅंका सूईराहरु🥶
-13 deg C outside (feels like -19 with slight wind), view from my old office.
#DeepWinter #WinterWonderland #TrondheimVinter #NorwayWinter
NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

यो सान्टालाई कति झुन्ड्याईराको होला अझैं पनि😁 #PostChristmas #January

यो सान्टालाई कति झुन्ड्याईराको होला अझैं पनि😁
#PostChristmas #January
NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

स्याला अब नेपाल गईयो भने एयरपोर्टबाट पठाओ लिएर सिधै दरवारमार्ग पुगेर ग्रेनाईट छुनैपर्ने भयो अनि मात्र बाआमालाई भेट्नुपर्ला😁

Bishal Silwal (@silwanen) 's Twitter Profile Photo

USAID बन्द भएपछि देशमा गैँडा गन्न नसकिने भो रे यो वर्ष पैसा नभएर, जेलेन्स्कीलाई "ठिक्क परो" भनेर बस्याछन्। नेफोलीहरु!!

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

जिन्दगीभरी आफु निरन्कुशताको विरुद्धमा लडेको भनेर दुहाइ दिदैं गर्दा 'भ्रस्टाचार नगर, हामीलाई सुन्दर नेपाल देउ' भन्ने साधारण माग गर्ने Gen Z लाई तेत्रो बल प्रयोग गर्दा अलिकती पनि सरम लाग्दैन ? 👎 #genz #genzrevolutionnepal #RIPYoungSouls #killerPMNepal #riseofnewera

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

चोरले खुट्टा तानिहाल्यो, यसलाई छिट्टै भित्र हुल है सरकार🙏

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

आफ्नै संयोजकत्वमा होला फेरी, तोरी स्याला, तैंले गफ पेल्ने हामीले पत्याउनुपर्ने होला 😡 setopati.com/politics/370401

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

This post of this man is single handedly dismissing the charm of directly elected head of nation. के गर्या भाई के गर्या🤔

NA Kancha🇳🇵 (@nirmalkancha) 's Twitter Profile Photo

पाएसम्म कसैले छोड्नेवाला छैन यहां, देश त्यसै हरितन्नम भाको हो र? onlinekhabar.com/2025/09/177403…