Nepalwatch (@nepalwatch2020) 's Twitter Profile
Nepalwatch

@nepalwatch2020

Official twitter handle of Nepalwatch.com.
On behalf of good governance.

ID: 1311209874529771520

linkhttp://www.nepalwatch.com calendar_today30-09-2020 07:44:01

27,27K Tweet

1,1K Takipçi

3 Takip Edilen

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

सप्तरीमा हुण्डी कारोबारमा प्रहरी नै सक्रिय, १४ कार्टुन पैसा ओसार्दा दुई लाख कमिसन ! nepalwatch.com/2024/06/05/168… MP Adhikari Rabi Lamichhane Nepal Police

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

के वास्तावमै संकटमा छ कर्मचारीतन्त्रकाे संस्कृति ? PRASHASAN KA KURA EP 11 youtu.be/tQJdyyrqhdk?fe… via YouTube

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

हाम्रा संवैधानिक निकायमा कस्ता व्यक्ति जान्छन् ? PRASHASAN KA KURA EP 1... youtu.be/PjcJ8QkJlrI?fe… via YouTube

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

नेपालमा एउटामात्र कर्मचारी ट्रेड युनियनको व्यवस्था गर्न सम्भव छ ? youtu.be/aigp3OixZ_4?fe… via YouTube

UNDP in Nepal (@undpnepal) 's Twitter Profile Photo

🌍 Happening Now! 🌱 UNDP along w/ Nepalwatch is hosting a Policy Dialogue on Green Livelihood Solutions at the Kamala riverbed in Karjanha!🌾 Experts, local communities, and policymakers are discussing sustainable ways to enhance livelihoods and protect the environment.🌿

🌍 Happening Now! 🌱

UNDP along w/ <a href="/Nepalwatch2020/">Nepalwatch</a> is hosting a Policy Dialogue on Green Livelihood Solutions at the Kamala riverbed in Karjanha!🌾

Experts, local communities, and policymakers are discussing sustainable ways to enhance livelihoods and protect the environment.🌿
Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

it has been decided to ‘discharge’ DPM Paudel from the hospital today, “said a press release issued by Kirtipur Hospital. english.nepalwatch.com/finance-minist…

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार प्रहरीले तीन राउन्ड गोली चलाएको छ ।एक राउन्ड गोली पक्राउ परेका व्यक्तिलाई लागेको छ । पक्राउ पर्नेमा गुड्डु पटेल रहेको #nepalwatch

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

रास्वपाले भन्यो– पर्सिको संसद् बैठक सामान्य हुनेछैन nepalwatch.com/2025/05/25/188…

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

शंघाई सम्मेलनमा अब राष्ट्रपति होइन, प्रधानमन्त्री सहभागी हुने nepalwatch.com/2025/08/14/194…

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं ! नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं ! अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !

जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं !

नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं !
अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

हाम्रो आपिल! संयम, संवाद र एकताले समाधान पहिल्याऔ। Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।

हाम्रो आपिल!
संयम, संवाद र एकताले समाधान पहिल्याऔ।
Gen-Z को भावना अनुसार संवैधानिक बाटोबाट निकास निकालौं।
Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

केपी ओली नेतृत्वको सरकारका तत्कालीन दुई मन्त्री, एक पूर्वमन्त्रीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर nepalwatch.com/2025/10/08/197…

Nepalwatch (@nepalwatch2020) 's Twitter Profile Photo

तत्कालीन मन्त्री र पूर्वमन्त्रीको घुसको डिलः ७ जनाविरुद्ध मुद्धा दायर, पूर्वमन्त्री बलराम अधिकारीमाथि छुट्टै अनुसन्धान हुने nepalwatch.com/2025/10/08/197… Rameshore Khanal Dr.Toshima Karki Sumana