मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile
मिनान्सी पोखरेल

@minansee12

जिन्दगी यसरी जिउनुहोस कि ,तपाईंको जिवनशैली कसैको निम्ति प्रेरणा बनोस् । 🤗🙂No Dm🚫🙏❤️
Medical Student🔬

ID: 1420055482320887809

calendar_today27-07-2021 16:17:15

524 Tweet

1,1K Takipçi

99 Takip Edilen

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

जतिसुकै देखावटी जप तप ,व्रत ,तिर्थ गरेपनी जतिसुकै सति सावित्री पल्टिए पनि कोहि एउटा नारिको बनिसकेको सुन्दर घरबार बिगारेर ,कसैको जिन्दगी उजाडेर ,कसैको सिन्दुर खोसेर आफ्नो सिउँदो भर्ने कपुत नारिलाई कहिल्यै भलो हुन्न , निर्दोष आत्मालाई रुवाएर झरेका प्रत्येक आँशुका थोपाले पोल्छ्न् 🙂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीसँग अब कुनै माग छैन बस लक्ष्यमा सारेको पाईला गन्तव्य सम्म पुगोस !!

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

तपाईं आफैमा एक चम्किलो हिरा हो , कोहि कसैले फलाम सोँच्दैमा तपाईंको Value कम हुने होइन ।

Mystic 🇳🇵𝕏  (@mystics_world) 's Twitter Profile Photo

अरुले देख्नु र आफुले भोग्नुमा धेरै फरक छ, समय अनि जिन्दगी ।❤ #शुभ_बिहानि

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

तिमी मेरो सामिप्यताले अघाएको मान्छे हौ , तर मलाई थाहा छ अभावमा खुब सम्झिनेछौ !!🌸

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

जतिसुकै प्रगाढ सम्बन्ध किन नहोस् ब्यक्तिगत स्वार्थ र घमण्डको अगाडि फितलो साबित हुन्छ !!👁️

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

जसलाई जतिसुकै मरिहत्ते गर्नुस् यहाँ कहिपनी आफ्नो हुँदैन 🙂 शुभ रात्री ❤️‍🩹🌌

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

अरुको बारेमा गलत वकालत गर्ने समय आफ्नो गलत नियत सुधार्नमा लगाउनुस । #शुभदिन्❤️🌻🌄

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

प्रत्यक्ष मेरो आलोचना गर्नुस् स्विकार्य छ , तर मेरो अगाडि प्रशंसा गरेजस्तो गरि पर्दा पछाडी मेरो अनावश्यक टीका टिप्पणी गरेको मलाई राम्रो लाग्दैन । 🙏😒❣️

माया पोखरेल (@maya_pokharel1) 's Twitter Profile Photo

माफी पो सजिलै दिन सक्छु तर यो भुल्न सक्दिन कस्ले के भन्यो र के गर्यो ....🙂 #शुभरात्री

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

जिन्दगी यो रात देखि बिहान सम्मको न हो , यात्रा जति नै लामो भएपनी गन्तव्य आखिर चिहान सम्मको न हो 😊

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

जो सँग हामी नियमित कुरा गर्दैनौँ नि , अक्सर तिनै मान्छेहरुसँग मनको गहिरो नाता हुने गर्दछ । 😐️💝

Gaurab Kandel (@k_gaurab1) 's Twitter Profile Photo

Our perception of reality is limited to senses. The endless possibilities of the unknown still reside,curiosity drives human beings to simply understand the reality by categorising subjective and objective reality in words. In summary words acts as broken metaphor for absolute.

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

सधै खुशी रहनुस उनिहरुको अगाडि ! जस्ले कहिले तपाईंको खुशी देख्न चाहादैनन❤️

मिनान्सी पोखरेल (@minansee12) 's Twitter Profile Photo

बोलेर नबुझिदिने' र 'नबोलेरै बुझिदिने' कुनै एक प्रकारका मानिस जिन्दगीमा भएपछी मानिस मौन बस्न बाध्य हुन्छ।🥰