Minumma😍 (@mee_numma) 's Twitter Profile
Minumma😍

@mee_numma

मम जिवनस्य
मम नियमम्✌

ID: 1313463465147736064

calendar_today06-10-2020 12:58:23

371 Tweet

460 Takipçi

401 Takip Edilen

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

शब्द मा व्यक्त हुँदैन सबै कुरा... परिस्थिति अनुसार बुझि दिने नै हुन अाफ्ना मान्छे❤️

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

पातमात्र हेर्दापनि मनपरेको यो फूल घरमा पहिलोपटक फुलिराछ मन त्यसै मख्ख के😊 #Honeyplant #plantlover

पातमात्र हेर्दापनि मनपरेको यो फूल घरमा पहिलोपटक फुलिराछ मन त्यसै मख्ख के😊
#Honeyplant
#plantlover
Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

सबैकुरा बोलेर मात्र व्यक्त हुन्न नि हजुर कुनैकुनै कुरा त मौनताबाट पनि बुझ्नपर्छ🙏❤️

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

नवबर्ष २०७९ सालकाे हार्दिक मंगलमय शुभकामना🙏

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

साल फेरिएजस्तै व्यवहार फेर्ने तिमिलाई पनि नयाँ बर्षकाे शुभकामना❤️ #माया

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

तुलना नगर मेराे काेहि जस्तो छैन म🙏 एकैछिन अगाडिकाे मै जस्ताे छैन म🙏🙏 - नवराज पराजुली

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

म राेए जति त तिमी हाँसेकाे पनि छैनाै😥 म मरेजति त तिमी बाँचेकाे पनि छैनाै😥 #शब्द❤️ #तुलना

Bina Ghimire❤️ (@binny_beena) 's Twitter Profile Photo

जसले मलाई बनाए, तिनको कुरै छोड जे ले बनेको हुँ, त्यहिजस्तो छैन म😊❣️❣️ Nawaraj Parajuli ❣️ #तुलना

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

साथि त्याे हाे जसले हरेक सुख दुखका कुरा बताउछ😓 साथि त्याे हाेईन जाे जिन्दगिकाे महत्वपूर्ण निर्णय लिएर पनि तपाईंलाई बताउन जरुरि ठान्दैन😥 #Dedicated

Bina Ghimire❤️ (@binny_beena) 's Twitter Profile Photo

अगाडी बाट ठिक्क पारेर पछाडी बाट चाहिँ डस्न खोज्ने नाग रुपी मान्छेलाई पनि नाग पन्चमी को शुभकामना👻🙏🤫

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

अाज पुजा गर्न मन्दिर गएकाे अान्टिहरुले नानि तिमी कति राम्री कसकि छाेरी हाै रे😂😂 #अचम्म

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

पोहोर साल तिमिले भाउ नखाएको भए यो दशै मा टीका लगाउन ससुराली आउन पाउने थियाै😂 #घाेप्टे

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

फुलपाती त हिजै भित्र्याएउ हाेला😁 मलाई कहिले भित्र्याउछाै? #घाेप्टे

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

माया गर्छौ कि चामल फुकफाक गरेर मोहनी लगाइदिउ 😁😁 #घाेप्टे

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

देउसि भट्याउन जानेर के गर्छाै? मलाई पट्याउन नजानेसि😆😆 #घाेप्टे

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

सबैलाई चुनाव लागेकाे छ😁 मलाई त तिम्राे माया मात्र लाग्छ🙈 #घाेप्टे

Minumma😍 (@mee_numma) 's Twitter Profile Photo

अस्ति भाउ नखाकाे भए यसपालि आफ्नै ससुराली अाउन पाँउथ्याै... याे पाली पनि बाउकाे ससुराली गएर चित्त बुझाएउ हाेईन🤪 #Ghopte #Happydashain