Re Kya (@sarma_rekya) 's Twitter Profile
Re Kya

@sarma_rekya

ॐ🌼
☕️❤️
📖❤️
यता कहिलेकाही मात्र उपस्थित हुने गर्छु😊

ID: 807766547611561985

calendar_today11-12-2016 01:58:47

906 Tweet

258 Followers

243 Following

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

मोरङतिरको आजको गर्मीको अवस्था हेर्दा त झ्याप्प लाइन गैहाल्यो भने प्राण पनि त्यही लाइनको पछिपछि जाला जस्तो छ🌳😓

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

गङ्गा पुत्र भीष्म पनि आफुले गरेको पाप बाट बच्न सकेनन तिमी गङ्गा नुहाएर पाप धोइन्छ भन्ने भर्ममा छौ 🤭🤣 #goodmorning ☕️🙏

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

यो चाडवाडको बेलामा परीक्षा पारिदिने लोकसेवाको पनि छुट्टै स्वाग छ भन्या😂

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

आफ्नो ख्याल गरेस् है डियर मेरो व्रतले खासै काम गर्लाजस्तो छैन😂

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

Twitter तिर आए म एक्लै छु जस्तो लाग्छ😊 Tktok तिर गए संसारको दुखी मै हो जस्तो लाग्छ😂 बरु facebook नै ठिक मनपरेर कुनै sadpost सेयर गरियो भनेँ नि के भयो भनेर फोन गरिगरि सोध्छन् मुन्छेहरु😊

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

अनि मुस्कानमा फिदा भएर नजिकिएकाहरु उदास भएको देख्दा टाढिन्छन् कि नाई😏

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

यो मंसिरमा भोट माग्न आउने र छोरी माग्न आउने मान्छेहरु खासै मन पर्दैनन् मलाइ😂 किनभने चाहिनेभन्दा बढि गफ जो लगाउँछन्😂

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

भोट य‍ोग्यता भएकालाई दिने कि हैसियत भएकालाई दिने भन्नेमा द्विविधा पो उत्पन्न भयो त😂

Re Kya (@sarma_rekya) 's Twitter Profile Photo

हार अनि जित भनेको खेलको नियम हो। विपक्षीलाई कमजोर सम्झिनु एउटा मीठो भुल हो 🌸🌸🌸