क्षितिज मगर (@magarkshitij) 's Twitter Profile
क्षितिज मगर

@magarkshitij

बुझ्न गार्हो तर बुझे पछि एकदमै प्यारो यो जिन्दगी!
मेरो बिचारहरु -like

ID: 803615623431397376

linkhttp://Magarkshitij.com calendar_today29-11-2016 15:04:29

60,60K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

अश्लील पोस्टगर्ने बाहेक सबै नेपाली बन्धु बान्धवहरुलाई फलोब्याक दिने गरिएको छ । असावधानीबश: कोही छुट्नु भएको भए थाह पाउँ । 🙏

News (@event_spacex) 's Twitter Profile Photo

पैसामा नि Corona virus हुन्छ अरे अब पसल जाने! सामान किन्ने! अनि नमस्ते गरेर फर्कने है त! 😂😂😂

News (@event_spacex) 's Twitter Profile Photo

मायामा नि गहिराइ हुन्छ भनेर तिम्रो आखामा हेरेर थाहा पाए मनमा तिम्रो आभाष हुन्छ भनेर तिम्लाइ अँगालोमा बेरेर थाहा पाए 💙

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

रातिको बाह्र बजे मन्त्री सुती रहेको बेला कल गरि मन्त्री ज्यु भाइरस रोकथामको लागि के कति काम हुदैछ भनि दिनु न भनेर सोध्दा यदि मन्त्रीले फोन काटे भने । मन्त्रीले जवाफ दिन नसकि फोन काटे भन्दै प्रचार गर्ने पत्रकार र फटहा मन्त्री भन्दै गालि गर्ने जनता भएको देश हो नेपाल ।

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

यदि विचार राम्रो छ भने तपाईंको आफ्नै मन मन्दिर हो। यदि आचरण राम्रो छ भने तपाईंको आफ्नै तन मन्दिर हो। यदि व्यवहार राम्रो छ भने तपाईंको आफ्नै धन मन्दिर हो र यदि यि तीनै राम्रो छन् भने तपाईको जीवन नै मन्दिर हो।।। #शुभ__प्रभात_आत्मीय_मनहरुमा

Dipendra Bista (@rock_7up) 's Twitter Profile Photo

लुट्ने यहि मौका हो भनेर बेपारीले नभने ? जिम्मेवार भएर मिडियाले आतंक फौेलाउने समाचार नदिए ? डाक्टरहरु पनि बिरामी उपचारमा बढि ध्यान दिए ? सरकारमा रहेकाहरु पनि बाध्य हुने थिए अझै राम्रो तयारी गर्न तर यहाँ सरकारले मात्र जिम्मेवार निभायोस आफुले किन निभाउने भनेर सोच्ने पो बढि भए ।

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

अन्वार हेर्दा त स्वास्थ्य मन्त्री स्वास्नी पिडित देखियो पाहुना आछन् घराँ दुई किलो मासु लिऐर चाँडै आउ भन्दै बुढीले थर्काको हुनु पर्छ😆😂😂

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

कोरोना छिर्ला केटि हो, गर्मी आयो भन्दैमा धेरै छोटो कपडा लगाएर नदेखाओ!😋

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

जिन्दगी कति मज्जा हुदो हो, यदि जिन्दगी तिमी सङ्गै बिताउछु भन्नेले छोडेर जादैन थ्यो भने!

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

आफ्नो ओठको मुस्कानको लागि, अरुको आखाबाट आँसु झार्न तयार हुन्छन मान्छेहरु!

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

मनमा तिमी हैन, कोरोना भाइरसको त्रास जम्मा हुदैछ आजभोली!

क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

कहिलेकाहि, किन? कसरि? कस्को लागि? र के का लागि ? मुस्कुराइन्छ भन्ने कुरा नै था हुदैन!🤔😄

कहिलेकाहि, किन? कसरि? कस्को लागि? र के का लागि ? मुस्कुराइन्छ भन्ने कुरा नै था हुदैन!🤔😄
क्षितिज मगर (@magarkshitij) 's Twitter Profile Photo

केहि नहराएको! तर, केहि नपाएको जस्तो लाग्छ कहिलेकाहि!😏