लिलिमा मगरनि🦋 (@leemagar4) 's Twitter Profile
लिलिमा मगरनि🦋

@leemagar4

🦋👉🏻Attitude तेती मात्र देखाउ जति आफ्नो थोप्डा र औकातलाई Match गर्छ___________________________✍️

ID: 974715096013393921

linkhttps://twitter.com calendar_today16-03-2018 18:32:42

697 Tweet

3,3K Takipçi

2,2K Takip Edilen

लिलिमा मगरनि🦋 (@leemagar4) 's Twitter Profile Photo

अरु सङ बोलिस कि मरिस भन्ने मान्छे भएपछि कसै संङ् पनि मस्कि मस्कि बोल्नु हास्नु नमिल्ने गारो छ🤭

मालिका (@sailii11) 's Twitter Profile Photo

आखाभरी टलपलाएका आशु लुकाएर दुनियाको अगाडी मुस्कुराउदै म ठिक छु भन्न निकै दरो मन र मुटु चाहिदो रहेछ 😭😭😭😭

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

जिन्दगीमा किन्नै नसकीने चिज खुशी रहेछ, चिन्नै नसकिने आफ्नै भाग्य रहेछ! शुभ विहानी,शुभदिन🌹🙏

DALII💋 (@alishab48027981) 's Twitter Profile Photo

बिक्रीमा छैन यो मन , जित्न सक्छौ भने सितैमा लैजाउ ।😊🤗❤️🥀🌻 #सुभबिहानि🙏🥀

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

सोचे भन्दा बेग्लै भोग्नुपर्छ भने,,, अब भोगे पछि मात्र सोच्नु छ।। 😥😥💔 #शुभबिहानी

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

हरेक दिनहरू एउटै आशमा वित्दैछन् , "अब भोलि आउने दिनमा त केही राम्रो हुन्छ की!"😌 #शुभ_रात्री 🤍🌙

Mr. Kamal🕊️ (@kamalbasnet053) 's Twitter Profile Photo

जिन्दगीमा दुई मान्छेलाई कहिले नबिसिनु, एक जसले पिडा दिन्छ, अर्को जसले पिडामा साथ दिन्छ।

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

तिमी टाडा नहुनु, सयौंले दिएको अथाह खुसी भन्दा तिमीले दिएको थोरै किन नहोस त्यो मुस्कान नै बहुमुल्य छ । #माया❣️

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

जिउँदो मान्छेको मन दुखाएर मन्दिरमा भगवान पुज्नुको कुनै अर्थ हुँदैन!🎭❤️🥲 #शुभ_रात्री 🤍🌙🌃

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

म तिम्रो मन दुखाएर आफ्नो खुसी खोस्न सक्दिन नि!😭 समय पो मेरो होइन त तेसैले यस्लाइ उछिन्न सकिन । तिमी त मनले❣️अपनाएको मान्छे हौ। तिम्रो पिडामा😭मन मेरो पनि दुख्न💔 सक्छ्। यस्तो कुरा तिमी किन हेक्का गर्न सक्दैनौ।💔 #प्यारो_मान्छे❣️😌

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

बाध्यताहरु फिजारिए सङ्गै खुसिहरु लुटिएका हुन। रहरले सात समुन्द्र पारी अर्काको दुख देखेर आएको होइन म ! सबैलाइ खुसी बनाउने चाहाना सङ्गै मेरा खुसिको बाहना बन्न पुगेको हो प्रदेश😭 म कसरी भनौ यहाँ,मेरा सबै आवश्यकता पूरा हुन्छ भनेर हेर न, म नितान्त एक्लो छु यो मरुभुमिमा ।😭

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

बिहानिको किरणसङ्गै प्रतेक दिन झुल्कने तिम्रो त्यो मुहारले मलाई हरेक पलहरुमा खुसी राखेको हुन्छ। जहाँ तिम्रो उपस्तिथि छ त्यहा मेरा खुसिहरु छरपस्ट छरिएका छन। कास यस्तै माया सबैको भाग्यमा लेखिएकी भए सन्सार जित्ने सपना ती प्रतेक दिन रोइरहेका मनहरुले कति खुसी साथ देख्ने थिए होला।

Rp💞परिवर्तन💞 (@rp_pariwartan85) 's Twitter Profile Photo

सर्त बिनाको माया थियो जुन निकै आत्मिय थियो। यदि सर्त हुन्थियो त सायद बिस्तारै सकिएर जने थियो होला! तिमी थियौ अनि म थिए। जो थियो उ निकै नजिकको थियो। माया उत्तिकै थियो यदि धेरै थोरै हुन्थियो त सायद मनमुटाव मै सकिएर जाने थियो होला! तर यस्तो भएन के यो बिस्वास हो? #प्यारो_मुटु❣️

लिलिमा मगरनि🦋 (@leemagar4) 's Twitter Profile Photo

खौई जिन्दगी ले मसंग के खोजि रहछ थाहॉ छैन न त म ग़लत छु या त समय आजकाल त सुखी मा पनि हासोउ कि रोउ कन्फिउज हुन्छु

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

आफ्नो कमाइ को मज्जा नै छुट्टै हुन्छ थोरै किन नहोस्।

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

गन्तब्य र जिन्दगीको बीचमा अलमल्लि रहेको छु, कहाँ सम्म पुग्ने र कुन तरिकाले जीउने भनेर

लिलिमा मगरनि🦋 (@leemagar4) 's Twitter Profile Photo

छोरी तिम्लाई जन्म दिनको करोडौं सुभकामना सधै खुसि रहनु मुस्कुराउनु धेरै पढ्नु ज्ञानि बन्नु तिम्रो भविष्य उज्जल रहोस ।