️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile
️कृष्ण घिमिरे✋

@krishghimire5

अहिले बायोको बारेमा केही कुरा नगरौं सच्चा मन भएको नेपालिको छोरो हाल:काठमाडौ मेरो ट्विट पढ्न @krishghimire2 मा जानुहोस।

ID: 737837125106728960

calendar_today01-06-2016 02:44:13

18,18K Tweet

4,4K Takipçi

797 Takip Edilen

सुबुना खड्का (@subunak) 's Twitter Profile Photo

बिबशताले तोडिदिन्छ सजाइएका सपनाहरुको महल फेरि पनि जिबनमा त्यही यादलाई हौसला मानेर अगाडी बढ्न सिक्नु पर्छ गन्तव्य यात्रा अबश्य पूरा हुन्छ।

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

पोख्न कहाँ सकिन्छ र मन का सबै हालहरु उत्तरबिहिन पनि त हुन्छन कतिपय सबाल हरु।।।

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

सधै अरुले के भन्लान भनेर मनलाई थुन्यौ भने कलमलाई रोक्यौ भने आवाजलाई दबायौ भने विचारलाई कुल्चियौ भने सोच्नुस तपाईं भित्रको मान्छेमा खिया लाग्न थालिसक्यो

SandesHP (@realsandeshp) 's Twitter Profile Photo

संयोग पनि कस्तो अचम्म को भन्या🤔 बुबाको ससुराली, आमाको माइत अनि मेरो मामा घर एउटै घर पर्दिरा। #सुभ_पल #सुभ_समय #सुभ_दिनको_कामना #सुभ_बिहानी #सुभ_घडी

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

अचम्म लागेर आउछ मानिसहरु अस्थायी खुशी को लागि सत्यलाई कसरी बेवास्ता गर्न सकेका होलान् ?

💕झापाली समृद्धि💕 (@sambridijhapali) 's Twitter Profile Photo

दुख त तब लाग्छ 😥जब आफुले आदार गरेको मान्छे नै बादर भैदिन्छ 😁😛

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile Photo

भाग्य छ भन्दैमा चाल्नोमा दूध दोएर अढिन्छ भन्नू र अरुको स्टाटस हेरेर उस्को चरित्र पत्ता लगाउन्छु भन्नू तपाइहरुको मुर्खता हो।😏😏😏😏 #सुभ_दिन😍😍

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

महसुस गर्ने मन हुनुपर्छ जिन्दगी त यसै मुस्कुराइ दिन्छ आफ्नै तालमा।।।।।

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

कम बोल्नेहरु शब्दको अभाव भएर होइन , कसैमाथी नराम्रो प्रभाव नपरोस भनेर पनि कम बोल्ने गर्छन् ।

Evidence👰 (@sakkshitiwari) 's Twitter Profile Photo

अोए सुन न 🤗💙 यसपालिको दशै यस्तै भयो अर्को बर्ष तिमी र म सङै बसेर आमाबुबाको आशिर्वाद लिदै टीका लगाउला है ।🙈😊

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile Photo

घ्यम्यो भरी रक्सी होस्।। निधारमा टिका होस।। साथि भाई सँग रमाईलो होस्।। हातमा एक्का tirl होस्।। अनि पो Happy dashain 2077😍😍

SandesHP (@realsandeshp) 's Twitter Profile Photo

आज भोलि झुट यस कारण बिक्छ की सबैसँग सत्य किन्ने हैसियत हुँदैन । त्यसैले झुट होइन सत्यको पछ लिगौ! #सुभ_दिनको_कामना #सुभ_बिहानी #सुभ_पल #सुभ_समय

फुच्चे (PK) 🅲🄸Ⓑ 🤣 (@pbohara692) 's Twitter Profile Photo

जिबनमा कसैको साथ होस् या नहोस् तर शिरमा सधैं आमाको साथ अनि, बाबाको आशीर्वाद होस् ❤️🌺 #शुभबिहानी☕☕ #शुभ_दशैं💐💐 #शुभदिनकाे_शुभकामना☀️☀️🌻🌻

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

घन्टौ बोलेर दुई दिन कटाउन छैन मलाइ बरु थोरै भएनी मीठो बोलेर जिन्दगी कटाउनु छ।।😂😂

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

हातको भाग्यरेखामा बिस्वास नगरौँ, भाग्य त हात नहुनेको पनि हुन्छ। कर्म गरौँ, कर्म ले भाग्य आफै बनाउँछ।

️कृष्ण घिमिरे✋ (@krishghimire5) 's Twitter Profile Photo

सम्बन्ध एउटा किताब जस्तै हुनु पर्छ र गल्तिहरु एउटा पाना जस्तै जिवनमा केही गल्तिहरु हुन सक्छन् ती गल्तिहरु हुदा पाना च्यातेर फाल्ने हो न कि पूरै किताब ।।।

Abhishek Mishra (@official_abi_mi) 's Twitter Profile Photo

म हजारौं पल्ट असफल भएको छु 🤗 विश्वास छ मलाई म चिप्लेको मात्र हो लडेको हैन 🤘🙂 #AbhishekMishra