🌱खुशी☘️✍️😊 (@khushioptional) 's Twitter Profile
🌱खुशी☘️✍️😊

@khushioptional

❤️ दुई थोपा आँसु
मैले मेरै लागि साँचेको,🌱भोलि रुनलाई कसैसँग होला नहोला👉गोदाम @khushiOptional1❤️👈

ID: 1314428445061976064

linkhttps://twitter.com/search?q=khushiOptional-filter:replies calendar_today09-10-2020 04:53:01

35,35K Tweet

4,4K Takipçi

979 Takip Edilen

🌱खुशी☘️✍️😊 (@khushioptional) 's Twitter Profile Photo

#मुक्तक... ✍️💚☘️🌹 आउछु पख तिम्रै छेउमा, हरियो चुरा बजाएर। मन्द मुस्कान, अलि कति डर,थोरै लजाएर।। ताल्चा लगाउ कि जस्तो लाग्छ, थुनी मुटु भित्रै, बस्दै वर्त,भाक्दै ईश्वर,मनमा तिम्लाइ सजाएर।। #खुसी.. ✍️🌹☘️ #श्रावण_विशेष💚 #शुभसमय💚☘️

सिर्जना मगर (@sirjna123) 's Twitter Profile Photo

सधै आमाको पटुकिको खाजा हेरियो तर उनको खाजा ल्याउने पटुकी कस्तो थियो कहिल्यै हेरिएन ...!! #सुभ_रात्रि 🙏🙏 #सुभ_सपनी ❤️❤️

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

अलिकति जिद्दी छु,, जब म, म सँग नै खुसी हुदिन भने आफ्नै प्राण त्याग्न पनि पछि हट्दिन,, 😓😓💔 #शुभरात्रि

😘 तिम्रो राजा तिम्रो काले😘 (@newborne122) 's Twitter Profile Photo

सकारात्मक विचार आत्म-उत्प्रेरणाको उत्कृष्ट स्रोत हुन्छ भने सकारात्मक शुरूवात सफलताको सुन्दर कदम बन्छ। #शुभ_प्रभात 🙏💕🌄☕🌿🍁☘️🇳🇵

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

जिन्दगी एउटा भोगाइ हो भने हर भोगाइ हरु सिकाइका माध्यम,, र ती हर सिकाईहरु कोही न कोही केही न केही वस्तुहरूको उपज,, #गुरूपौर्णिमा_सम्पूर्ण गुरुहरुमा सम्मान #शुभबिहानी

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

गुरु थिए र म मान्छे छु,ज्ञान गुण समेतको हर निपुण समक्ष छु, पूर्ण निपुण समेतको सत सत हार्दिक नमन~सकल गुरुजनमा जो बाट प्रेम पाएँ~बिद्याको भ्रूण समेतको @akash_casey ❤️🌹 आकाश के.सी. 🌷🙏 #गुरुपूर्णिमाको_हार्दिक_शुभकामना🌷🙏

💖Sa-rishma Gtm💖 (@sarishma_gtm) 's Twitter Profile Photo

सम्बन्ध कम बनाउनुहोस्...... तर मनैदेखी बनाउनुहोस्..... किनकी...... मान्छेले प्राय अधिकतमको चक्करमा उत्तमलाई गुमाउन पुग्छन्...!!! #शुभसन्ध्या 💞😍🙏

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

यात्रा त्यति जटिल त थिएन, तर खै ? तिमी बिचमै कहाँ हरायौ मैले गन्तब्य भेटिन ।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

जति धेरै इमान्दार बन्नुहुन्छ त्यती नै कमजोर सोच्छन मानिसहरूले तपाईं लाई।

💖गंगा✍️✍️ (@funneyj) 's Twitter Profile Photo

उडान पखेटाले मात्र होइन हौसलाले पनि हुन्छ, पखेटा काटिएकै भएपनी कुदन नडराउ 😂! 🙏🏻शुभ बिहानी🙏🏻

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 मलाई धन हैन, तिम्रो याद चाहियो तिम्रै मात्र याद आउने, माद चाहियो यो मन हरदम भौतारीन्छ, के हो सानु अँध्यारो हैन,प्रत्येक रात चाँद चाहियो 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

⭐️एक्लो बृहस्पती⭐️ (@akash_kc_) 's Twitter Profile Photo

साथी कोही व्यस्त भए~कोही बदलिएर गए एक़ै थालमा खानेपनी,अब तं बाट तपाई भए @akash_casey ❤️🌷

🌱 Hard life 🌱 (@hardlife371) 's Twitter Profile Photo

आशाको दियो निभ्न थाल्यो, परिस्थितिको तुफान चले पछि, आँसुले परेली धोएर मात्र के गर्नु , छाती भित्र मुटु जलेपछी, कसको निम्ति पो हाँस्नु , रमाउनु छ , आफ्नै अस्तित्व ढले पछि ।।

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

अदालतमा बरु यति वाकालत हुन्न, जति सोसियल् मिडिया मा हुनेगर्दछ!!🙄🤨

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

कोहि चाहिँ लाखौं खर्च गर्छन् रहरका लागि। म छु एक जो घर खेत बेचे जहरका लागि।

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

एक काल लामो कथा बुनियो र त्यसमा एउटा जीवन उनियो त्यै बुनिएको कथामा उनिएर एउटा जीवन बाच्छ र सोच्छ वाह! मान्छे क्या स्वतन्त्र छ ऊ बुझ्दैन न जन्मीदा उस्को इच्छाले न जीउदा मर्दा उस्को इच्छाले र पनि ठान्छ कि स्वतन्त्र छ छैन त गज्जब? हो मान्छे यो सोच्न स्वतन्त्र छ कि ऊ स्वतन्त्र छ!

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 अक्सर सम्बन्ध हरु रिस उठ्दाको झगडाले भन्दा पनि मन दुख्दाको मौनता ले टुट्ने गर्छन #शुभ_बिहानी ☕️🌿

मंङ्गोलियन ♻ (@chitruthapa2) 's Twitter Profile Photo

"यात्राको साथी यात्रामै हुन्छ,जात्रामा सँगै ल्याउन नखोज्नु"सायद हामी पनी सबै यात्रामै छौ दुई बचन मिठो बोल्दैमा के जान्छर सम्झना अमर रहन्छ है