खाडी लाहुरे®( लाहुरे दाजै) (@khadilahure) 's Twitter Profile
खाडी लाहुरे®( लाहुरे दाजै)

@khadilahure

नेपाली युबाको प्रतिनिधिपात्र नेपाली साहित्यको पाठक बाकी DM मा बताउला हुन्न फलो गर्नुहोस् निराश गर्दिन मूर्ख मनुवा🇳🇵🇳🇵🇳🇵🇳🇵

ID: 2393098686

linkhttps://kehibulauki.wordpress.com/ calendar_today16-03-2014 18:20:42

16,16K Tweet

18,18K Takipçi

18,18K Takip Edilen

karuna (@runa7539) 's Twitter Profile Photo

बोलेर त जस्ले पनि जित्न सक्छ सक्छौ भने मौनता लाई चिरेर देखाउ।।।🤔🤧😔

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

चप्पलको महत्त्व तब सम्म बुझिदैन🥺 जब सम्म खुट्टामा काडा बिझ्दैन🥰 #रुपा💫

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

जीवनमा धेरैलाई भन्नै पर्ने धेरै थोक थिए । नभनी बिते । सायद कहिल्यै भनिने छैनन् 🥰😥 #रुपा💎

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

जिन्दगीको असली मज्जा अरुलाई छाडेर आफुलाई विश्वास गर्न थालेपछि आउने रहेछ❤️🤗 #रुपा💎🥰

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

सम्बन्ध र बिरुवा उस्तै हुन् 🥰 लगाएर बिर्सनु भयो भने दुबै सुकेर जान्छन्❤️ #रुपा💎❤️

March Queen👸🥰 (@rupu_maya0804) 's Twitter Profile Photo

मरेपछि ओढ्ने कात्रो जस्तै भयो खुशीहरु,🥰🥰 न त महसुस नै गर्न सक्छु न त गुमाए भनेर चिच्याउन नै सक्छु😭😭 #रुपा💎🥰

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

बुबा आमा नाङ्गिए छोरा छोरी पढाउनलाई सन्तान नाङ्गिए भ्युज लाइक बढाउनलाई

खाडी लाहुरे®( लाहुरे दाजै) (@khadilahure) 's Twitter Profile Photo

फेसबुक भन्दा बाहिर को फेस टुइटर को स्वतन्त्र चरो यहि हाम्रो वास्तविकता हो

Minu (@minakandel3) 's Twitter Profile Photo

आकर्षणको एउटा अबधि हुन्छ तर प्रेमको कुनै अबधि हुँदैन!! #शुभरात्रि 🙏 😍😍

खाडी लाहुरे®( लाहुरे दाजै) (@khadilahure) 's Twitter Profile Photo

सम्बन्ध पुस्तक जस्तो नहोस जस्लाइ पढ्न र बुझ्न पुरै पाना पल्टाउन परोस सम्बन्ध पोस्टर जो खुल्ला होस सजिलोसँग पढन पल्टाउन नपरोस

Bijayita Bhandari (@bijayitab) 's Twitter Profile Photo

प्रत्येक श्वासमा बाँच्ने आशाको दिप बलिरहेकाे हुन्छ गाह्रो त यहि हाेकि कहिले अस्वस्थताकाे हावाले निभाउन खाेज्छ त कहिले पिडाकाे हुरीले

Bijayita Bhandari (@bijayitab) 's Twitter Profile Photo

जीवन यस्तो दोबाटोमा रुमालिरहेको छ एकातर्फ सपना ,आकंक्षा र रहरका अग्ला पहाड छन् भने, अर्कोतर्फ जिम्मेवारी ,कर्तव्य र बाध्यताले भरिएको मलिन मुहार । शुभ बिहानी

ER. SONY SHARMA 🇨🇦🍁 (@sony_sharma2) 's Twitter Profile Photo

म गन्तव्य बाटै हिँडेको मान्छु हुँ मेरो बाटोहरुको कुनै लक्ष्य छैन म-संगको सहयात्रा कठीन पर्नेछ तिमीलाई बेला छ- ढिलो भएको छैन तिमी पाईला मोड्न सक्छौ ! म चाहान्छु कुनै शिखरमा देख्न तिमीलाई म मुसाफिर, कुहीरो भित्रको काग भए-पन... तिमी ईन्द्रेनीमा नजर आउनु!!

बाबु (@baabu77) 's Twitter Profile Photo

घरभाडा कर तिर्न दाँतबाट पसिना आउने अनि पत्रकारलाई कोठा भाडामा नदिनु भन्ने महामहिम पिशाच आत्माले पनि लाइक ठोकेछ सुमन भाइ @Kaanchhi11 x.com/khadilahure/st…

Yam🇳🇵💛 (@yamkafle14) 's Twitter Profile Photo

तिम्रो आमा तिम्रो साथमा हुनुहुन्छ , फेरि पनि तिमी मायाको खोजीमा हिड्छौ ।😍💕