बाबु (@baabu77) 's Twitter Profile
बाबु

@baabu77

ID: 809376122399920128

calendar_today15-12-2016 12:34:39

4,4K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

बाबु (@baabu77) 's Twitter Profile Photo

प्र.म.ओलीको चिन भ्रमणका बखत कहिले, कतिबेला, कसरी? लिम्पियाधुरा, लिपुलेक र कालीपानीकोको बारेमा कुरा उठाए? लिखित वा बोलेर? कोही कसैसँग कुनै प्रमाण छ?

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

राजा हुदा बिदेशी नेपाली संग डराउन्थे तर अहिले बिदेशी संग नेपाली डराउनु परेको छ ? यो कसका कारणले हो ?

बाबु (@baabu77) 's Twitter Profile Photo

मैले नदेखेको, थाहा नपाएको र नसुनेको रहेछु भने कृपया जानकारी दिनुहोला। GenZ को आन्दोलनमा घाईते भएका र मृत्युवरण गरेका ब्यक्तिहरु र उनला परिवारजनलाई भेट्न, समवेदना प्रकट गर्न अहिलेसम्म बालेन, कुलमान,रामेश्वोरप्रसाद खनाल र ओमप्रसाद अर्याल जानु भएको कतै देख्नुभएको छ?

बाबु (@baabu77) 's Twitter Profile Photo

Gen-Z ले बनाएको नागरिक सरकार भन्ठानेको त होइन रहेछ। यो त रास्वपाको सरकार रहेछ।

बाबु (@baabu77) 's Twitter Profile Photo

जब कसैले जनतालाई राजनीति भनेको रमाइलो र मनोरन्जनको विषय हो भनेर बुझाउँछ तब ऊ रास्वपा भएर उदाउँछ। रबि भएर चिच्याउछ। बालेन भएर मन्द विष पिलाउछ।

बाबु (@baabu77) 's Twitter Profile Photo

जब राजनीति मनोरञ्जनको विषय बन्छ तब रास्वपा जस्तो क्लब बन्छ।

बाबु (@baabu77) 's Twitter Profile Photo

इन्डियाको "गोदि" मिडिया जस्तै अब नेपालमा पनि "बोदि" र "रोदि" मिडिया आउनेछन। बोदि=बोधो दिमाग रोदि= रोकडा दिमाग

बाबु (@baabu77) 's Twitter Profile Photo

सिंहदरबार जलाउनेलाई सिंहदरबारभित्र छिर्ने कुनै नैतीक आधार छैन।

बाबु (@baabu77) 's Twitter Profile Photo

हर्कले बोल्नै नहुने रहेछ। रास्वपाका साइबर सेनाले झम्टी हाल्ने रहेछ।

बाबु (@baabu77) 's Twitter Profile Photo

चुनाव अघि चुपचाप घण्टी छाप लाउने पर्ने चुनाव पछि बालेन सरकारले जे गर्छ के भन्छ चुपचाप सही छाप गर्नुपर्ने। देशमा अब निरंकुश शासन

बाबु (@baabu77) 's Twitter Profile Photo

राजनीति र चुनावमा जनताहरु उच्च आशा राख्छन तर गलत निर्णय लिन्छन।

बाबु (@baabu77) 's Twitter Profile Photo

रबि लामिछानेको मुद्धामा बहस गर्ने अधिवक्ता डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त। रबिको मुद्धा कमजोर बनाउने र उन्मुक्ति दिने बाटोमा बालेन सरकार