Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile
Durga Pd Prasai

@durgaprasai2

#searchingmyselfwithinme

ID: 1183746748340031488

calendar_today14-10-2019 14:10:14

3,3K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

बिपी बिना नेपालको लोकतान्त्रिक आन्दोलन र सैद्धान्तिक–वैचारिक बहस नै अपूर्ण हुने भएकाले उहाँ बारे विमर्श हुनु स्वाभाविक नै हो। ekantipur.com/opinion/2023/0…

रोशन शिबाकोटी 🙏 (@roshansibakoti) 's Twitter Profile Photo

श्रीलंका मोडेलमा सेना कटौती हुनुपर्छ:स्वर्णिम वाग्ले|कोस्टारिका मोडेलमा सेना विघटन गर्नुपर्छ:सुमना श्रेष्ठ| हाम्रा कुनै नेताले सेना कटौतीको कुरा गरेका छैनन: रबी लामिछाने|

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

हर्कभाइ यो त धेरै भएन?? तिम्रो गलत कुराको बिरोध गर्ने जति परिवर्तन र बिकासका बाधक?? अनि धर्मलाई ओझेलमा हालेर जातियताको कुरा किन?? हाम्रो हर्क बाट त्यो हर्के हुन समय लाग्दैन है। आउदा र जादाको गाडिको स्पीड प्रायः उस्तै हुन्छ है। बिचार चोंगे 😁

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

लौ निर्मल पनि बेतुकको तर्क गरेर प्रधान न्यायाधीश हुने भएछन 😁

"म" (@dc_popular) 's Twitter Profile Photo

Hark Sampang A revolution यसपटकको तिम्रो लडाइ कुनै पार्टीका झोले संग पब्लिक संग हो जसले तिम्लाई आज यो स्थानमा पुर्याए यदि तिम्रो लडाइँ कुनै पार्टीका झोले संग हुन्थ्यो भने तिम्ले पब्लिकको ठुलो साथ पाइसकेको हुन्थ्यौ किन बित्तामा आफ्नो विरोध गर्नेलाई पार्टीका झोले मात्र देख्छौ दाजै पार्टीले त तमासा हेर्दैछन

वशिष्ठ 🇳🇵 (@basistha10) 's Twitter Profile Photo

MadhavPrasad Tiwari ढंगले दुई हजार छ सय सम्म लेख्न नसक्ने तोरिले राजनिती गर्न थाले पछि देश सिंगापुर हुँदै झिगापुर कसो नपुग्ला?!😂😂

<a href="/madhavrajtiwari/">MadhavPrasad Tiwari</a> ढंगले दुई हजार छ सय सम्म लेख्न नसक्ने तोरिले राजनिती गर्न थाले पछि देश सिंगापुर हुँदै झिगापुर कसो नपुग्ला?!😂😂
Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

आज एक्कासि ट्विटर हरायो भनेर हैरान भैयो लोगो हेर्ने मात्र बानीले 😁 अब मस्क भाइले नाम पनि फेर्लान किनकी चराले पो चिरबिर गर्थे x ले गर्दैन 😁😂

आज एक्कासि ट्विटर हरायो भनेर हैरान भैयो लोगो हेर्ने मात्र बानीले 😁 अब मस्क भाइले नाम पनि फेर्लान किनकी चराले पो चिरबिर गर्थे x ले गर्दैन  😁😂
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

फ्रीमा IQ बढाउने? दुनियाँमा अब आयात होस् वा निर्यात, Airway Bill र Bill of Lading मा Harmonized Code नलेखी सामान देश बाहिर-भित्र गर्न असम्भव छ। र, हङकङबाट घुस नख्वाई कसैगरी फलाम वा ब्रेकको कोडमा सुनको ७१.. AWB बनाउन सकिन्न। मिलिमतोमा चीन, हाम्रा नेता र भन्सार सब छन्। गफ नदिउँ!🙏

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

जे होस डा. साम्सदको कपिता दामी😁 केटाकेटीपन बाँकी रैछ 😂

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

डा. साम्सद भन्दा २-४ कदम अगाडि धराने मेयर- देशले खोजेको अपराजित, निर्बिकल्प एक्लो राष्ट्रवादी 😁😂

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

धन्न भौमानहरुले दबाव दिन्छन र पो बर्खामा पानी पनि पर्दोरैछ😁 हैट! यति चाडै !! धर्य गर्नु पर्छ हौ। बढी बोल्नु हुन्न।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

उहिले कसले हो नयाँ स्कुटर किनियो भन्दै फोटो हालेर टन्नै बधाई खाएका थिए भरे लास्टमा बच्चाको खेलौना स्कुटर रैछ। दाजुको विज्ञापन पनि त्यस्तै रछ। रकेट उडाउने गफ दिएर लास्टमा मुर्गाछाप उडाउनुभन्दा तत्कालै नसकिने कुरो गफै त हो सम्धी भनेर बिर्से हुने। यह इगो बहुत कुत्ती जिनिस है जनाब!😂

Durga Pd Prasai (@durgaprasai2) 's Twitter Profile Photo

राजा बिरेन्द्रको पालामा भन्नू नि फेरि ज्ञानेन्द्रले प्याट्ट लाएर हैन भन्दा अप्ठ्यारो होला 😁😂

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

. नजानेको कुरामा नबोल्नु नि। जुन बिषय पनि आउॅछ भन्ने भ्रम तोडौं सरजी !

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

मंदिरको टॅुडालमा यौन शिक्षा कुँद्ने समाजमा मंदिर क्षेत्रमा प्रेममा प्रतिवन्ध? प्रेम अनैतिक हुन्न हउ !

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

छानबिन गर्नकै लागि गठीत संस्थाको कामलाई नपत्याउने अवस्थामा पुर्‍याएको पनि तपाईँहरूले नै हो। हालसम्मको ट्रयाक-रेकर्डमा बरू पुलिस-अदालतले चोरलाई सजाय दिएको भेटिन्छ तर तपाईँहरूले गठन गरेकाका आयोगले रिपोर्टमात्र बुझाउदोरछ र तिनै रिपोर्टलाई सिरानी हालेर ठूलो चोर मस्तले सुत्दिन्छ।😂

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यस्ता कलिला बालबालिकालाई अनेरास्ववियुले सदस्यता भिराउनु कहाँसम्म जायज होला? बालअधिकार हनन हुँदा के हेरेर बस्छ सम्बन्धित निकाय? आफ्ना छोराछोरीलाई विदेशमा सेटल गराएर जनताको छोराछोरीको भविष्य बर्बाद गर्न लाज लाग्दैन? यो हुम्लाको तस्वीर हो!

यस्ता कलिला बालबालिकालाई अनेरास्ववियुले सदस्यता भिराउनु कहाँसम्म जायज होला? बालअधिकार हनन हुँदा के हेरेर बस्छ सम्बन्धित निकाय? आफ्ना छोराछोरीलाई विदेशमा सेटल गराएर जनताको छोराछोरीको भविष्य बर्बाद गर्न लाज लाग्दैन? 
यो हुम्लाको तस्वीर हो!
रामेश (@raameshkoirala) 's Twitter Profile Photo

Setopati आज चैँ मलाई नारायण काजी मन परे। संस्थालाई काम गर्न नदिई अहिलेको छानबिन समितिको रटान 'राम्रो काममा आफ्नो पनि हिस्सा' वा 'आफ्नालाई बचाउ'बाहेक केही हैनजस्तो देखियो।😉