sabu (@deepaaccount) 's Twitter Profile
sabu

@deepaaccount

Radhe Radhe 🙏🏻🙏🏻♥️♥️

ID: 1014031646977417218

linkhttps://twitter.com/search?q=%3ASNITA_2%20-filter%3Areplies&s=09 calendar_today03-07-2018 06:22:39

7,7K Tweet

3,3K Takipçi

434 Takip Edilen

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

बुढीसग अङगालो मारेको profile राखेर चाहि friend requst नपठाउनुस ल अंकल🙈😂😊

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

पराई भएर स्वर्ग देखाउने कुरा गर्छौ ?? मलाई आफ्ना भन्नेहरुले त नर्कको दैलो पार गराई सके।।😞😕

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

जो मेरो भएर पनि मेरो हुन सकेन , अझै पनि उसैसंग अथाह प्रेम छ मलाई ♥️😞

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

मौनता आफैमा एउटा भयङ्कर जवाफ हो, ठुलो आवाज गर्दैमा झुठ कहिल्यै सत्य हुदैन।।

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कालो मान्छेलाई कालू भनिन्छ भने गोरो मान्छेलाई के भनिन्छ ?🙈🥹

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

तिम्रो परिवर्तनमा कुनै दु:ख छैन प्यारो साथी मलाई आफ्नै विशवास माथि लाज लाग्छ 😥🙏🏻

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

अदभुत लाग्छ तिम्रो एक झलक पनि खै म प्रेम मा छु या प्रेम को पागलपन मा 🥺❤️

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

आत्माहत्या गर्नु पाप हो भछन् के मरे झै गरेर बाँच्नु धर्म होर...💔😞😢

sabu (@deepaaccount) 's Twitter Profile Photo

आफ्नै श्रीमतीको पेटिकोट फ़रकाउन नपाइने जमानामा मान्छेहरु राजा फर्काउने कुरा गर्दैछन् 🙏🥹

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 जे जस्तो परोस्, आफ्नो यात्रा कायम राख्नु धुम मच्चाउ विश्वास जगाउ, सफलता चाख्नु सधै पछि बसे, जिन्दगी ब्यर्थ बिति जाला है जाग,आफ्नो जिन्दगी रुपी गाडी आफै हाँक्नु 💞💞💞 #अविरल #शुभदिनको_कामना❤️❤️🙏🙏

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

घरमा श्रीमान हुँदाहुँदै जो देख्यो तेहि राम्रो लाग्नु पक्कै पनि ढाडले दुख पाउने लक्षण त होला नि 😁😁😁

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

दाजु भन्दा पहिला बिहा गर्ने भाइलाई परिवेत्ता भनिन्छ भने दिदी भन्दा पहिला बिहा गर्ने बहिनीलाइ के भनिन्छ?

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

रगतको सम्बन्धमा मात्र आफ्नोपन हुन्छ भन्ने छैन,अफ्ठयारोमा जसले हात र साथ दिन्छ, त्यो भन्दा ठुलो नाता अरू कुनै हुँदैन।❤️🌸

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

यो संसारमा तपाईंको आफ्नो भनेको समय मात्र हो, यदि त्यो ठिक छ भने सबै आफ्नै हुन् होइन भने कोही पनि आफ्नो हुँदैनन् ।❤️🌸

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 कहिले त जति संझाउ, यो मन पटक्कै मान्दैन तिमी मात्रै त हौ, अरु कसैलाई यो मन जान्दैन जो कोही संग रत्तिदैंन,केवल आफ्नै दुनियाँ छ भनेर हेर, तिम्रो कुरा यो मनले कहिल्यै टाल्दैन 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना❤️❤️🙏🙏

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कलिलैमा जवान संघष गरेपछि जिन्दगी एकै छिनमा बूढो हुने रैछ 😥🥹

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

नफेरीएका धेरै कुराहरु छन जिन्दगीमा हसाउने फेरिएको हो , हासो फेरिएको छैन🥰

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

नभेटेरै कसैको लत लाग्न सक्छ, तिमि नै प्यारो तिमी नै आहा भयो मलाई, कसैको तस्वीर सँग पनि प्रेम हुन सक्छ, तिमीलाई देखेर थाहा भयो मलाई।❤️🌸

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

आफ्नो खुसीको चाबी कहिल्यै अरूको हातमा नराख्नु होला। तपाई खुशी र आनन्दित हुन कसैको आवश्यक नै पर्दैन। #Peace 🙏

Monalisa🇳🇵 (@mon_alis) 's Twitter Profile Photo

कम प्रतिक्रिया गर्न सिक्नुहोस्। जब तपाईं आफ्नो प्रतिक्रिया नियन्त्रण गर्नुहुन्छ, कसैले तपाईंलाई नियन्त्रण गर्न सक्दैन। #GoodMorningEveryone :) Peace 🙏