राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile
राउदा 🇳🇵

@dearbada

My honesty defines me unique.

ID: 3267969300

calendar_today04-07-2015 11:21:53

5,5K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

संसार मा सबै भँदा बढी कुरा #share हुने भनेको दिदि भाइ संग नै हो।।संसार को सबै भँदा मिल्ने साथी नजिको साथी भनेको दिदी भाइ नै हो।#मेरा_लागी 🙂🙂

SEN (@sandai01) 's Twitter Profile Photo

राउदा 🇳🇵 कां छौ के गरेकी छौ ? धेरै धेरै मायां र सम्झना छ है।🙏🤚

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

आज भदौ पच्चीस, बिहिबार २०७७ साल। कोरोनालाई एक ठाउँमा छोडेर आउनुस खुशी भैदिम एकछिन। म त खुस्स्सी छु। 😊😊

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

रंगिन स‌ंसारमा धमिलिएको रोग, अल्मलिएको मन र रूमल्लिएका मान्छेहरू। 🤔😷✍️

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

संसारभरका मानिसहरूले थाहा पाए कि नाई होला बिल गेट्सका ‘बा’ को पनि निधन भयो भन्ने खबर ? मृतात्मालाई श्रद्धांजली सहित परिवारजनमा समवेदना ! मानिसहरूले सोध्लान् को हो यो मान्छे भनेर ! 🧐

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

दुई-चार दिन नाआउँदा यतातिर सबैले बिर्सिदारेछन भन्थे अरु। के भन्या होला जस्तो लाग्थ्यो आफुलाइ। अहिले बुझे। हो रे छ। 😊

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

फुर्सद पनि यति सम्म भयो कि, दिनभरी TV हेर्दाहेर्दा कुन बेला, कुन च्यानलमा, के आउँछ जम्मै कन्ठ भैसक्यो। #जय_कोरोना 😎🙏

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

दाइलाई पनि धेरै धेरै नै सुभकामना। सम्झेको छु है। 😍😍

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

एक बर्ष हुन थालेछ। बिहान बिहानै उठेर twitter नचलाएको। अनि यसरी tweet नगरेको। 🤔🙂 नत्र त अड्डै यतै हुन्थ्यो। 😋😎

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

पत्तै भएन ओ राम थाहै भएन, फुटेका चुराले हातै काटेको मायाका कुराले रातै काटेको। 🎶🎵🎧️ Hats off to you Mr Prakash Saput.

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

ह्यापी एनिभर्सरी भन्नी बेला भैसकेको छैन भाइ। 😊😊

Sushil Devkota (@capsiannum) 's Twitter Profile Photo

टिनएजरको मानसिक अबस्थाः एक लहरो। हुन त मलाई बेला-बेला जाबो लहरो लेखेर के उपती लाऊँछस् भन्ने सम्मका कुरा भनिन्छ तर भर्खरै एक नायक भनाऊँदाले एक बालिकामाथि गरेको ब्यबहार देखेर यो लहरो लेख्नै कर लाग्यो। धेरैले घोर बिरोध गरेको देखियो, कसैले अप्रतक्ष रुपमा केटाको बचाउ गरेको जस्तो

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

चौध बर्ष अगि SLC दिएर छुटेको साथी , हिजो भोट हाल्न जादा मतदान केन्द्रमा भेटियो। 😊😉😋

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

हेर्नुस् , रोग लाग्नु ठूलो कुरो होईन रेछ। रोग पत्ता नलाग्नु चाहिँ ठूलो कुरो रेछ। ओखती नै खान नपाइने। 😥🙇‍♀️🤒

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

भेट भएको थियो र दाइ ?? 😀😀बिर्सिसकेछुकी क्या हो?😀😀

राउदा 🇳🇵 (@dearbada) 's Twitter Profile Photo

सिटामोल देखि त मलाई त्यही दिन देखि बिश्वास लाग्न छाड्यो , जुन दिनदेखि मैले एक खेपमा दुई चक्की खाँदा पनि यस्ले बिश्वास गर्न छोड्यो। 😐️😐️