Pawal Budha (@budha86693) 's Twitter Profile
Pawal Budha

@budha86693

ID: 1928959397033594880

calendar_today31-05-2025 23:39:32

42 Tweet

24 Takipçi

249 Takip Edilen

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

गाइच बिदेशाँ यस्ता यस्ता साइन नि हुँदा रहेछन what does this sign means? 🧏‍♀️🧏‍♀️🧏‍♀️

गाइच बिदेशाँ यस्ता यस्ता साइन नि हुँदा रहेछन 
what does this sign means? 🧏‍♀️🧏‍♀️🧏‍♀️
Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

रसियामा जन्मिएको लेनिनलाई पुज्छन, जर्मनीमा जन्मिएको मार्क्सलाई आदर्श मान्छन, चीनमा जन्मिएको माओको पूजा गर्छन, बिदेशीको चाकडी गर्छन, नेपालमै जन्मीएको नेपालीलाई "ए बिदेशी बोल्छस?" भन्छन, यिनका हिप्पोक्रेसी !!

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

संघर्ष पिता बाट सिक्नुस संस्कार माता बाट सिक्नुस बाँकी अन्य काम को लागि चिन्ता नलिनुस श्रीमती बाट सिक्नु हुनेछ …!😜😁😄 #शुभसन्ध्या_सम्पुर्णमा 🙏💐☕️💝

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आफ्नो ख्याल राख्नु होस्, निदाउनु अघि देखेको सपना बिहानै उठेर पूरा गर्न को लागि संघर्ष गर्नु छ ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

ए रबिका झोलेहरु ! ति गरिब सहकारी पिडितका पक्षमा हस्ताक्षर अभियान चलाएनि हुन्थ्यो नि !शालिकराम पुडासैनि, ड्राइभर शम्भु थापाका मृत आत्माको चिर शान्तिका लागि हस्ताक्षर अभियान चलाएनि हुन्थ्यो नि ! सधै नेताका लागि किन ? भुईमान्छेका लागि पनि अभियान चलाए हुन्थ्यो नि ! 🤦🏻‍♀️🤷‍♀️

भावना घिमिरे❤️🇳🇵 (@ghimirebhawana9) 's Twitter Profile Photo

नेपाली पासपोर्ट च्यातेर नेपाली नागरिकता थुकेर गएका यि जिमूहरुलाई बढो देशको चिन्ता छ 🤦🏻‍♀️🤷‍♀️ १.अमेरिकि नागरिक टंके दाहाल २.अमेरिकि नागरिक प्रेम बांनिया ३.अमेरिकि नागरिक गिरिश पोख्रेल ४.अष्ट्रेलियन नागरिक सुदिन पोख्रेल ५.स्पेनी नागरिक केदार सुबेदी ………… अरु थप्दै जानुस ….

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

नराम्रो सोच आफुले राख्नै पर्दैन अरुले नै राख्दि हाल्छ्न तर राम्रो सोच सधै आफैले नै राख्न पर्दछ किनकि अरुले तपाईंको बारेमा कहिले राम्रो सोच्दैन्न …!🙏☕️💐💝 #शुभदिन_सम्पुर्णमा

💕सानी💕.....................✍️ (@sani_sharma2) 's Twitter Profile Photo

"कहिलेकाहीँ जीवनको हतारोबाट केही समय आफैसँग एउटा गहिरो प्रश्न गर्नुहोस् 'म मरेपछि साँच्चिकै कति जनालाई फरक पर्छ किनभने जीवन छोटो छ,मायाँ र ममता सही ठाउँमा खर्च गरौं !

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

जल्दै गरेको चुरोट र चल्दै गरेको जिन्दगी उस्ता उस्तै हो यसको उपयोग गर या नगर आखिर सकिन्छ नै😞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

गमलामा फुलेको फुललाई हो संरक्षणको आवश्यकता पर्ने! भीरमा फुलेको फुललाई कुनै मालीको आवश्यकता पर्दैन! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

अहिले नेपालमा सबैभन्दा असन्तुष्ट जमातः जग्गा दलाली गरेर बिना लगानी कर छलेर हैसियत बनाएकाहरु, मानव तस्करी गरेर अकूत आर्जन गरेकाहरु, फेक डकुमेन्ट बनाउन महारथ हासिल गरेका एजुकेसनल कन्सल्टेन्सी देखि मालपोतका लेखनदासहरु समेत, हुण्डी गरेर सरकारको अर्बौ राजस्व हजम गरेकाहरु, राजनीति गरेर

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

"जीवन बाँच्न हजारौँ कारण छन्, एउटा दुःखद क्षणले निराश भएर थाक्नु हुँदैन !"#शुभरात्रि

💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

संसारको हरेक घरभित्र एउटा मेशिन लुकेकोहुन्छ नचिनिने मानिसले महसुस नगर्ने तर सबै पार्ट पुर्जा नजलुन्जेल अनाबरत तरिकाले चलिरहने त्यो मेशिनहो घरकी श्रीमती त्यो मेशिन न त बिहानको घामजस्तै चम्किन्छ न त साझको ताराजस्तै झलमल्ल हुन्छ तर उसकै मिहिनेतको उज्यालोले मात्र घर टल्किएको हुन्छ!

parbati dharel (@dharellama) 's Twitter Profile Photo

देशकाे नगद आम्दानि तिमिहरुले लुटने खेति गराै भने मल बीउ पानी नपाउने दुख गरेर उत्पादन गरेकाे कउडिकाे भाउमा बेच्नु पर्ने ... अनि खेति गरेर कसरी बस्छ युवाहरु!! तिमिहरु नमरुनजेल काेहि बस्दैनन नेपालमा !!!

देशकाे  नगद आम्दानि तिमिहरुले लुटने  खेति गराै भने मल बीउ पानी नपाउने  दुख गरेर उत्पादन गरेकाे कउडिकाे भाउमा बेच्नु पर्ने ... अनि  खेति गरेर कसरी बस्छ युवाहरु!!  तिमिहरु नमरुनजेल  काेहि बस्दैनन नेपालमा !!!
Bidya Devi Bhandari (@bidyadevi2018) 's Twitter Profile Photo

हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको कोदो खेती विगत केही

हाम्रा पहाडी तथा हिमाली भेगमा पुस्तौँदेखि उत्पादन हुँदै आएको कोदो धान, मकै र गहुँ पछिको चौथो मुख्य अन्नबाली हो । तथापि, नेपालको मौलिक कृषि परम्परा, जलवायु अनुकूल, वातावरणमैत्री तथा जलस्रोतको न्यूनतम प्रयोगमा आधारित रैथाने पोषणयुक्त अन्नबालीको रूपमा रहेको  कोदो खेती विगत केही
पवनबर्षा शाह (@pawanbarshashah) 's Twitter Profile Photo

पुरुषले बहु विवाह गर्न पाउने कानुन ल्याउन खोज्नु भनेको हाम्रा कानुन बनाउने निकायमा बसेका पुरुषहरुलाई बहुविवाह गर्ने पर्ने अवस्था आएर आफ्नै लागि हो ????

RN🇳🇵....! (@nirajaniru) 's Twitter Profile Photo

कुरा यति मात्र बुझौ 👇️ राजतन्त्र गतिलो भए गणतन्त्र आउदैन थियो …! गणतन्त्र गतिलो भएको भए फ़ेरि राजतन्त्र को चहलपहल हुदैन थियो …!! 🙏👍️

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

सरकारले ल्याएका उत्कृष्ट ४ वटा बिद्देयकहरु । 🔹बहुबिवाह गर्न पाईने 🔹मन्त्री र प्रधानमन्त्रीले आफ्नो तलब आफै तोक्न मिल्ने 🔹जन्मकैद भएका अपराधीलाई आममाफी दिन मिल्ने 🔹 सांसदहरुलाई हप्ताको ५ दिन भिआईपी 5 Star होटलमा निशुल्क खाना खुवाईने । हैन के नौटन्की हुदै छ नेपालमा ? के यो