Himu Bhatt(B-ve) (@bhatt_himu) 's Twitter Profile
Himu Bhatt(B-ve)

@bhatt_himu

Women's are the creater and beautiful flower of the world .
They must be safe and respected.

ID: 1277280009862778880

calendar_today28-06-2020 16:37:52

167 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

प्यारो मान्छे यो मौसम फेरिएला समय फेरीएला परिस्थिति फेरिएला मेरो उमेर फेरिएला स्नेह जताउने तरिका फेरिएला माया देखाउने तरिका फेरिएला प्रेम फेरिने छैन म फेरिने छैन तिमी सर्वदा प्रिय रहन्छ्यौ मेरा आफ्ना छुट्लान् केही खुसि छुट्लान् यी छुट्ने र फेरिनेको भिडमा तिमी नछुट्नु नफेरिनु💞

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

एउटा मोडसम्म अाउनु ,, अनि बिछोडिनु यस्तो भाग्य तिम्रो पनि थियो अनि मेरो पनि_________!!!!💔

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मैले ओठले कहिलै व्यक्त गर्न नसकेका भावहरु तिमी मेरा आँखामा पढ्नु है?😉💞

गोठाल्नि (@keey_on) 's Twitter Profile Photo

यो भन्दिन की मेरा सबै सपना साकार बनोस्! बस् तिमीलाई धेरै खुसी मिल्ने हाम्रो सम्बन्धको ठूलो आकार बनोस्!! #जन्मदिन #शुभ पल❣️❣️

Rama_💫 (@rama_00111) 's Twitter Profile Photo

आकाश जस्तै सुनसान छ जिन्दगी अनि तारा जस्तै छरिएका छन् सपनाहरू!🌻❤

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

शब्द र तर्कले दुनिया जितिन्छ होला मन जित्न त मन नै चाहिन्छ ।। #शुभरात्री😍😍

Prity Shrestha (@prityshrestha01) 's Twitter Profile Photo

🌾आमा बाबा नै हाम्रो भगवान हुन्। किनकि आमाले जन्म दिन्छिन् त बाबाले जीवन दिन्छन् आमाले हुर्काउँछिन् त बाबाले ज्ञान दिन्छन्। आमाले आँसु पुसि दिन्छिन् त बाबाले पिडा बुझ्छिन्। त्यसैले त आमा बाबालाई सधैं मान सम्मान,इज्जत,मायाँ गरौं🌾 ❤शुभ प्रभात शुभ बिहानी❤

Harry💚🇳🇵 (@joshih_k18) 's Twitter Profile Photo

बर्षायामको भेल जस्तै बन्नु छ। किनाराहरूलाई चुनौती दिदै, छेउछाउका बस्तिहरू भत्काउँदै उनको मन सम्म पुग्नु छ।

Himu Bhatt(B-ve) (@bhatt_himu) 's Twitter Profile Photo

Who says he'd be lonely without me, he is a source of fire he might be burning somewhere, he lives in the country of love, What would he realize ? someone might be thinking about him ....😓😓😓😓

अनुराग™❣️ (@anu_raag1) 's Twitter Profile Photo

तनाब ले केबल समस्या को जन्म हुन्छ यदि समाधान खोज्नु छ भने मुस्कुराउन जरुरि छ!☺️ #सुभ_प्रभात🙏🍀☕️☕️☕️💕 #सुन्दर_दिनको_कामना🙏💕

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

कारण साेध्ने माैका नै मिलेन 🤔 समय बित्दै गयाे अनि तिमी टाढिदै😌

Himu Bhatt(B-ve) (@bhatt_himu) 's Twitter Profile Photo

जतन गरेकै थिए ,आफै पतन भएको छाै दुनिया ठान्ने मान्छेकै लागि खत्तम भएको छाै बधाई छ याे पुरस्कार तिम्रो लागि आँखिर प्रेम नाटक प्रतियोगितामा प्रथम भएको छौ ।।

Himu Bhatt(B-ve) (@bhatt_himu) 's Twitter Profile Photo

म दुस्मन स्विकार्छु पिर्य तिम्रो सट्टा आँखिर दुसस्मनले बरू मेराे हालखबर साेद्दा, खुसि लाग्छ ।।

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

पाएपनि दु:ख पिडा, आत्तिएको छैन आमा गर्दैछु संघर्ष सहरमा, मात्तिएको छैन आमा 😐️

Fabrizio Romano (@fabrizioromano) 's Twitter Profile Photo

It’s the end for Cristiano Ronaldo at the World Cup. The Portuguese leaves the pitch in tears on his last appearance ever in the World Cup. 🚨🇵🇹 #Ronaldo #Qatar2022

It’s the end for Cristiano Ronaldo at the World Cup. The Portuguese leaves the pitch in tears on his last appearance ever in the World Cup. 🚨🇵🇹 #Ronaldo #Qatar2022