Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile
Mahesh Bhatta💎

@maheshbhatt55

पहिले जिउदो थिए अब जिउँदै छु म !!🤗❤️

ID: 1338831788664209410

calendar_today15-12-2020 13:02:47

3,3K Tweet

1,1K Followers

2,2K Following

Himu Bhatt(B-ve) (@bhatt_himu) 's Twitter Profile Photo

जतन गरेकै थिए ,आफै पतन भएको छाै दुनिया ठान्ने मान्छेकै लागि खत्तम भएको छाै बधाई छ याे पुरस्कार तिम्रो लागि आँखिर प्रेम नाटक प्रतियोगितामा प्रथम भएको छौ ।।

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

भन्नेले के भन्लान भनेर केहि भनिएन भने,,, जिन्दगीभर यहि भनिने छ कास मैले भनेको भए 🙂

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

महिनौ भयो नहिडेको त्यो बाटो, तिमी जस्तै विराना भए होलान् अव त ति गल्लीहरू पनि ।।😔

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

पाएपनि दु:ख पिडा, आत्तिएको छैन आमा गर्दैछु संघर्ष सहरमा, मात्तिएको छैन आमा 😐️

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

के हुन्थ्यौ महोदय हजारलाई चाहेपछि खुसी देख्दिनँ त्यो अनुहार मलाई गुमाएपछि खुसी 😐️

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

गुनाशाहरू को पनि आफ्नै ईज्जत हुन्छन, हर कोहि संग साझा गर्न कहाँ सकिन्छ र ?

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

आजभोली तिमी बदलिदै गयौ😏 मैले चै तिम्रो बाध्यता होला भनी सम्झिरहे 🤨

Mahesh Bhatta💎 (@maheshbhatt55) 's Twitter Profile Photo

सहयात्री हौ लागेको थियो जब यात्रामा भेटे, दोबाटोमा पुग्दा थाहा भयो गन्तव्य फरक रहेछ!!😒

Dr. Vivek Bindra (@drvivekbindra) 's Twitter Profile Photo

अपनी ही धुन में जीना सीखे, दुनिया का क्या है कभी भी बदल सकती है। #Trending #ViralVideo #thursdayvibes Video - Social Media