बसन्त बिश्वकर्मा (@basantabk13) 's Twitter Profile
बसन्त बिश्वकर्मा

@basantabk13

आफुले जे पायौ त्यसमा घमण्ड नगर,अरुले जे पाए त्यसमा आरिश नगर!आरिश गर्नेले कहिलै भित्रि शान्ति पउदैन

ID: 1544519486967259136

calendar_today06-07-2022 03:12:43

4,4K Tweet

307 Takipçi

528 Takip Edilen

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

समय र परिस्थिति सधै बदलिन्छ तर असल सम्बन्ध र साचो माया कहिल्यै बदलिदैन !! #शुभदिनको_कामना☕️

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

घडी बिग्रिएको भए बनाउन सक्थेँ तर मेरो त समय र भाग्य नै बिग्रिएको रहेछ न बनाउन सकेँ न मिलाउन..🥺💔 #GoodMorning 🙏🏻🌻☕️❤️

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

मनमा खोट राखेर तारिफ गरेकोभन्दा मन खोलेर घृणा गरेको मन पर्छ मलाई।

jeevan (@1996jeevan02) 's Twitter Profile Photo

बस्नेलाई मन र जानेलाई बाटो दिएकै छु त्यहाँ भम्दा बढी दिने हैसियत छैन म सगँ ♥️

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

म कसैसँग बदला लिने सोच राख्दिन किनकी खराब फल आफै बोटबाट झरेर जान्छ !!

Apsara Nepal (@nepal_apsara) 's Twitter Profile Photo

कसैको जीवन लाइ तुलना नगरौं।। प्रतेक फुलको फुल्ने समय फरक हुन्छ।😊 #शुभबिहानी

mAuN (@nnmaun) 's Twitter Profile Photo

सिशा भन्दानी धारिलो बन्नु छ फुटाएर गए पनि कुल्चेर जाने आट कसैले नगरोश ☘️❤️

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

घुँडासम्म चोट लाग्ने उमेर नै ठीक थियो, यो दिल सम्म चोट लाग्ने उमेर त खासै ठीक नहुने रहेछ l🥹💔

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

"खुट्टामा" ठेस लागेर जानेहरूले पटक-पटक "सरी" भने । तर, 'मुटुमा ठेस लगाएर' जानेहरूले फर्किएरसम्म हेरेनन्... 💔

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

जगदिश खरेल रास्वपा बाट चुनाव लड्ने, बब्लु रास्वपा बाट चुनाव लड्ने, कुलमान रास्वपा गरेर फर्किए। जेन-जी को रगतमा स्यालको रजाइँ, डेरा सर्दैछ गिद्धको बसाई।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

चर्चित हुनु र लोकप्रिय हुनु फरक कुरा हो, बालेन चर्चित व्यक्तित्व हुन् भने गगन लोकप्रिय व्यक्तित्व हुन्। जनताको विश्वास लोकप्रिय गगन मा छ।

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

❤️नजरमा हजार सपना लुकाएका छन् 💭” मुस्कान भित्र धेरै कथा छन् 🤍” मौनताले पनि धेरै बोल्छ❤️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

निर्वाचन सफल गराउन जिम्मेवारी सम्हालेकाहरुनै राजिनामा दिदै निर्वाचन होमिदै छन त , बिजोग रमाइलो छ देशमा ,संबेदनसिलता र जवाफदेहिता भन्ने नभएकै त होला नि 🤔

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

आजकल, केटाहरू केटीहरू भन्दा आफ्ना भाउजूहरूमा बढी ध्यान दिन्छन्। के फरक पाउँछ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

भोट माग्ने बेला त बोल्ने र गर्जने हो, पदमा पुगेपछी कालो चस्मा भिरेर सुइकिने हो 😁

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

कता प्रधानमन्त्रीले पनि राजिनामा दिएर उम्मेदारी दर्ता गर्नी हुन की जस्तो माहोल भो त। 😂😂🤣🤣

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

केही आशाहरु आफैमा सिमित राख्नु पर्छ, आफूलाई आफूले भन्दा राम्रो साथ कसैले दिन सक्दैन!!♥️☘️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यो चुनावमा जति उमेदवार बनेका छन्, तिनीहरुको स्वास्थ्य परीक्षण गर्ने हो भने बहुसंख्यक उमेदवारको शरिरमा गाँजा र अफिम भेटिन्छ। म्यादी प्रहरीमा स्वास्थ्य परीक्षण गरिन्छ भने उमेदवारको स्वास्थ्य परीक्षण किन नगर्ने?

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

ढुङ्‌गा एकचोटी मन्दिर पुग्ने बित्तिकै देवता भयो तर मान्छेहरू वषौं सम्म मन्दिर जाँदा पनि मान्छे हुन सकेनन्!!

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

म त्यो भाग्यमानी व्यक्ति हुँ, जो हर कसैलाई आवश्यक पर्दा मात्र याद आउने गर्छु !।