🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile
🌸सानी🌸

@_pushpa__

बस् यति इच्छा छ जिन्दगीमा आफैसँग नजर जुधे नजर झुकाउन नपरोस्। ♥️ B.pharmacy_student 💊
Follow back sure😍 साहित्य प्रेमी....✍️

ID: 1264764189249159168

calendar_today25-05-2020 03:44:29

632 Tweet

3,3K Takipçi

2,2K Takip Edilen

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

तिमीलाई कुनै पनि समय मेरो साथ बोझ लाग्यो भने, आँखा जुधाएर भनिदिनु है, प्रिय❤ म चुपचाप बिना प्रश्न टाढा भईदिनेछु ।।😊

カビタ (@kali_kabu) 's Twitter Profile Photo

कत्ति सजिलै भन्छ समाज ऊ केटा मान्छे रूनु हुदैंन,तर कस्ले बुझोस् कि एकान्तमा ऊ नरोएको क्षण हुदैंन्🙏,अझै भनौं छोरिले आंशू झारे पुग्छ रे,ए हजूर जिम्मेवार र समझदार छोरीलाई पनी आशूं देखाउने ठाउं हुंदैन्,फेरी किन भन्छ समाज छोराले छुने जिम्मेवारीले छोरिलाई छुदैंन्?✍️ #शुभदिन #शुभपल💞

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

हो मेरो आँखामा आँसु छैन तर यो नसोच कि मलाई कुनै पिडा छैन ।।😌

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

समय र परिस्थितिले दुखाइरहन्छ, तरपनि खुसी रहने प्रयत्न सधै रहन्छ ।। 😊

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

समयले नै गर्छ जिन्दगीको निर्णय 😌 कसैले मन दुखायो भनेर दुखी नहुनु ,भोलि पनि बाँकी छ सुन्न अनि धेरै देख्नको लागि...!!😊 #शुभरात्री💕

amrita (@me_amta) 's Twitter Profile Photo

#धक्का लाग्दा पनि #माफी माग्न तयार हुने #पराई हुन् 😊 महोदय #पीडा त #उस्ले दिन्छ❤️ जसलाई #अधिकार दिइएको #हुन्छ 😥 #सुभबिहानी ☕️ #सुभपल ❤️

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

विश्वास गर्न सिक, चङ्गालाई धागोकाे विश्वास थियाे र त त्यत्रो उचाईमा पुग्यो। #शुभबिहानी #शुभदिन ☕️🌹❤️

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

उहिल्यै हिन्न नजान्दा बाले औँला समाएर हिन्न सिकाएकाले नै हो आज हामी दौडिन सकेका । उहिल्यै बा को डाँट खाएकाले नै हो आज संसार जित्न सक्छु भन्ने आँट आएको । बिर्सनु हुन्न । बाको मुख हेर्ने दिनको शुभकामना !

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

"कहिलेकाहीँ समय यस्तो पनि चलिदिओस कि आफ्नो उपस्थितको संकेत मात्र पनि कसैको खुशीको कारण बनिदेओस..✍️

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फूलहरुको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन ...

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

भुलैभुलको शहरमा रनभुल हुँदै छु,अह! दुखी छैन जिन्दगिले धेरै कुरा सिकाउदै छ यसैमा खुशी छु...।।😌😊

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

त्यो रातो गुलाफको त के कुरा, त्यो भन्दा गाढा माया गर्छु तिमिलाइ ।।😊💕 #रोज_डे 🌹

रिया 💞 (@rhea2204) 's Twitter Profile Photo

सम्बन्ध गाढा र सच्चा होस् दुरी त टाढा भएपनि फरक पर्दैन ❤️❤️

DALII💋 (@alishab48027981) 's Twitter Profile Photo

"ए! छोरी पो जन्मिछे " बाट सुरु भएको जिन्दगी 😔 "वाह !छोरी होस् त यस्तो " मा लगेर अन्त्य गर्न मन छ।😍😘 #शुभरात्रि🙏🙏😘

Šű Č Ĺãå (@sushila17119) 's Twitter Profile Photo

स्वार्थको आश देखेर! मनमा लाखौँ सपना लेखेर, यात्रा गर्ने यो जिन्दगीको अन्तिम घडी कस्ले देख्यो र?? #शुभदिन 🙏🙏😍😍

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

म कुर्छु तिम्रो बाटो, ढिलै होस् तर थोरै प्रेम अनि धेरै समय लिएर आउनु है💞 #शुभरात्रि 🙏🤗😋 #शुभसपनि

amrita (@me_amta) 's Twitter Profile Photo

कोहि थिएन मेरो😊 बस मनमा एउटै भ्रम थियो कि सबै मेरा हुन❤️

🌸सानी🌸 (@_pushpa__) 's Twitter Profile Photo

ए प्यारो मान्छे, जिन्दगीमा सुख दुख आउला जाला ,ऋतु फेरिएलान् ,मौसम बदलिएला,तर तिम्रो मन परिबर्तन कहिल्यै नगराउनु है!❤️

Anita Thapa Magar (@anitathapamaga5) 's Twitter Profile Photo

जिन्दगी सगँ केही गुनासो छैन बस बाचुञ्जेल जस्तोसुकै परिस्थितिमा पनि मुस्कुराउन पाइयोस्❤ #staysafe #stayhome

Sarati♥️ (@sarati_dhakal4) 's Twitter Profile Photo

थाह छ फक्रिएसी मन्दिर मा अर्पण हुन चुडिनु छदै छ तैपनि फुलिरहेको छ बडो शालीनता को साथ #पुष्प ❤️