@Voteni/F/22/S (@voteni2) 's Twitter Profile
@Voteni/F/22/S

@voteni2

Don't get lost in the fake world, one day you have to come to the real earth.
Thanks.
Iamreal

ID: 1353283720183042054

linkhttp://www.intertainment.com.np calendar_today24-01-2021 10:09:45

3,3K Tweet

38,38K Takipçi

7,7K Takip Edilen

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

सरकारको वार्षिक नीति तथा कार्यक्रम कस्तो लाग्यो तपाईंलाई ?

समय र परिस्थितिले सरकार प्रतिपक्ष दुवैलाई भालुको कान व्यर्थै समाईएछ ... उफ् अब न छोड्न मिल्यो न कर्यापझ्याप पार्न नै सकियो भन्ने परेर यो मध्यमार्गी निकासको बाटो खोजिएछ ।

हिउँ जसरी बिलाउँदै छन् बिस्तारै बिस्तारै ती यादहरू जसलाई आफूभन्दा बढी चाहेको थिएँ |

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

चौथो पटक विश्वासको मत पाएपछि बधाई दिँदै एमाले अध्यक्ष

जनमत, जनआवाज, जनआन्दोलन जस्ता अगाडि जन जोडिन्छ भने त्यसता केशलाई लत्याउन तिर होइन की सम्बोधन गर्नतिर लाग्नु बुद्दिमानी हुनेरहेछ ।

टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दैछ ❣️🏏

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

प्रचण्ड र उनकी छोरीले लगाएको रोलेक्सको घडी आजको दर भाउमा प्रति घडीको नेपाली मुल्य ७८४७७०४।- अर्थात अठहत्तर लाख सत्चालीस हजार सात सय चार रुपैयाँ मात्र पर्ने रहेछ ।

आज X मा आए केही समय पछि । DM हेरे खासै भ्यालुएवल केही थिएन .. खाली हेलो hi कता हो कता हराएको नं देऊ मात्र 😡

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नै वर्तमान अस्थिर राजनीतिको समाधान हो यसको लागि सबैले पहल गरौं ।

७६(२) की ७६(३) भन्ने कुरा पनि सिद्धियो । राष्ट्रपतिबाट संविधान मिच्नेकाम हुन्न भन्ने काम चलाउ प्रम अब अदालत जालान् त ?

ओलीले व्यापारीहरुलाई ८ अर्ब छुट दिन गरे चलखेल भनेको नटेरदा कुलमानk0 जागिर संकटमा...

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

भुटानी शरणार्थीको फाइल खोल्ने डीआईजीमाथि कांग्रेसको प्रतिसोध,भयो दुई महिना नपुग्दै सरुवा kathmandupati.com/news/manoj-kc-…

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

माथि माथि वुढाहरु खुकुरी रम चढाउँछन, तल तल समर्थकहरु खुकुरी । यही भिडन्तको वारेमा छलफल गर्न वस्दा पनि अर्को खुकुरी रम नै फोड्लान । लड्दै र मर्दै गर युवाहरु र विद्यार्थी हरु यी पिण्डे वुढाहरु र तिनीहरुको राजनीति को लागि ।

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

प्रचण्ड सरकारले बन्द गरेको लोकप्रीय सामाजिक सञ्जाल TikTok करिब ९ महिनापछि आजको मन्त्री परिषदको निर्णयले खुल्ने भएको छ ।

@Voteni/F/22/S (@voteni2) 's Twitter Profile Photo

अहिलेसम्म भएको खर्चको समेत क्षतिपूर्ति भराउनु पर्छ