Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profileg
Purushottam Dhungel

@DhungelPuru

ID:4201480572

calendar_today11-11-2015 13:04:37

68,7K Tweet

29,8K Takipçi

27,6K Takip Edilen

Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

राम मिलाए ऐसा जोडी।ऐक काना दोस्रा कोडी।
एउटा सरकार बहुमतमा हुदा सार्बजनिक जग्गा सोध भर्ना गरेर बेच्न पाउने नियम बनाउने।आर्को बोल्नकै लागी मात्र जन्मेको हो काम गर्नकोलागी होईन जसरी बोलेको बोलै छ एउटा गल्ति लुकाउन१००झुट बोलि सक्यो तैपनि बोल्नै दिएनन भन्छ।दुबैजनालाई छानबिन हुनु पर्छ

राम मिलाए ऐसा जोडी।ऐक काना दोस्रा कोडी। एउटा सरकार बहुमतमा हुदा सार्बजनिक जग्गा सोध भर्ना गरेर बेच्न पाउने नियम बनाउने।आर्को बोल्नकै लागी मात्र जन्मेको हो काम गर्नकोलागी होईन जसरी बोलेको बोलै छ एउटा गल्ति लुकाउन१००झुट बोलि सक्यो तैपनि बोल्नै दिएनन भन्छ।दुबैजनालाई छानबिन हुनु पर्छ
account_circle

दिपक जोशी(@DeepakJoc91) 's Twitter Profile Photo

अब नोटमा चुच्चे नक्सा छाप्ने कि एमाले पार्टिकै साधारण सदस्य देखि अध्यक्ष सम्म सबैको सम्पति बेचेर गिरीबन्धुको बेचेको५२रोप्नि जग्गा सरकारलाई फिर्तागर्ने कि बुढेशकालमा जेलमै बसेर म्यारिज खेल्ने टिमबनाउने।देऊपा,प्रचन्ड,माधव,बाबुराम,रबि लामिछाने,उपेन्द्र यादव सबै भन्दा ठूलो खेलाडी आफै

account_circle
झापाली घाँडो(@DurgaPParajuli2) 's Twitter Profile Photo

'नितिगत भ्रष्टाचार गर्दै राजनीति पसल चलाउनेहरु लोकतन्त्रका धमिराहुन यसमा दुईमत छैन'!
' राज्य दोहन गर्ने भुमाफिया,दलाल,ठग,
भ्रष्ट,तस्कर र बिचौलियाहरु गन्धे नालीका किरा हुन यसमा संका छैन'!

account_circle
Mattare(@kc_motitare) 's Twitter Profile Photo

सहि कुरा हाे दाई, रविकाे नाकमा पि के र के पि ले नथ्थु लगाईसके।अब रवि ले उनिहरु ले जे भन्याे- तेहि गर्नु पर्ने छ। नत्र खैरियेत छैन। त्यसकाे लागि यी पुराना दलाल ले पार्टी फुटा भनेपनि बाध्य भएर फुटाउनु पर्छ। नत्र सिधा जेल। खाउ घण्टे हाे, याे तिमीहरूको लागि पहिलो र अन्तिम अवसर हाे😅

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

हाम्रो नेपाल मौका आऊदै थियो तर यिनी चुके लोभ लालचमा फसे।उम्कन पनि खोजेका हुन तर सकेनन। झन झन दलदलमा फस्दै गए।हेर्नु होला अब यिनी यो दलदलबाट निस्कदा सिद्धिएरै निस्कन्छन।बाकिमा यिनलाई दुई नेताले निस्कनै दिदैनन।

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Ramesh Bhandari Pradeep Gyawali रमेशजी।
सबैलाई रोजगार र जनता समपन्न भए भने यिनले राजनिति के भनेर गर्ने?यिनिहरुको यो सब बनाउनु र भ्रष्टाचार गरेर बिदेशमा रुपैया राख्नु नै देश र जनतालाई गरीब बनाउनु।यसैमा राजनिति गरिरहनु नै हो।

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Binod Neupane कम्तिमा शान त हुन्थ्यो नि गृहमा छानबिन भन्दा पिएम मै छानबिन।ईतिहास त रचिन्थ्यो।त्यसै पनि वहाको ईतिहास कसैले ब्रेक गर्न सक्दैन।कस्तो कस्तो ईतिहास रच्नु भएको छ सुन्दै जिऊ सिरिड्ग सिरिड्ग हुने।

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

अब नोटमा चुच्चे नक्सा छाप्ने कि एमाले पार्टिकै साधारण सदस्य देखि अध्यक्ष सम्म सबैको सम्पति बेचेर गिरीबन्धुको बेचेको५२रोप्नि जग्गा सरकारलाई फिर्तागर्ने कि बुढेशकालमा जेलमै बसेर म्यारिज खेल्ने टिमबनाउने।देऊपा,प्रचन्ड,माधव,बाबुराम,रबि लामिछाने,उपेन्द्र यादव सबै भन्दा ठूलो खेलाडी आफै

अब नोटमा चुच्चे नक्सा छाप्ने कि एमाले पार्टिकै साधारण सदस्य देखि अध्यक्ष सम्म सबैको सम्पति बेचेर गिरीबन्धुको बेचेको५२रोप्नि जग्गा सरकारलाई फिर्तागर्ने कि बुढेशकालमा जेलमै बसेर म्यारिज खेल्ने टिमबनाउने।देऊपा,प्रचन्ड,माधव,बाबुराम,रबि लामिछाने,उपेन्द्र यादव सबै भन्दा ठूलो खेलाडी आफै
account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Manavi Paudel मानविजी।
तपाई पनि उखानटुक्का भन्नु हुदो रहेछ बेला बेलामा।सबै थाहा छ,बुझ्नु भएको छ तर थाहा नपाए जस्तोगर्नु हुन्छ।खोतल्दै जाने हो भने कम्तिमा तिन करोड जति हत्या र भ्रष्टाचारको फाईल खोलेर समात्नु पर्छ।समातेर साध्य छ।समातियो भने झन मन्त्रिलाई घाडो ऊपचार गरेर घर पठाउनु पर्छ नजिर जो छ।

account_circle
Kamal Bahadur Thapa(@KamalBahadurT13) 's Twitter Profile Photo

Purushottam Dhungel Ankala Baram Sumana
साँच्चै नै चुनाव अघिको गठबंधन भन्नु त ठगबन्धन नै हो भन्ने हाम्लाई लाइराछ।
चुनाव पछी सरकार बनाउन आबस्यक संख्या नपुग्दा विचार र मुद्दाको आधारमा साझा कार्यक्रम सहित सरकार बनाउने हो। अहिले जस्तो प्रेम सुबाल बाहेक जसको जो संग पनि गठबन्धन हुने कुरा त झनै महाठगबन्धन हो

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Rajkumar Khadka राजकुमारजी।
ओलिजीले सट्टा भर्ना गरेर बेच्न दिने निर्णय गरेकोलाई अहिले सर्बोच्चले त्यसो नगर्न आदेश दिएको होईन र कि मैले नबुझेको?

account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

अब नोटमा चुच्चे नक्सा छाप्ने कि एमाले पार्टिकै साधारण सदस्य देखि अध्यक्ष सम्म सबैको सम्पति बेचेर गिरीबन्धुको बेचेको५२रोप्नि जग्गा सरकारलाई फिर्तागर्ने कि बुढेशकालमा जेलमै बसेर म्यारिज खेल्ने टिमबनाउने।देऊपा,प्रचन्ड,माधव,बाबुराम,रबि लामिछाने,उपेन्द्र यादव सबै भन्दा ठूलो खेलाडी आफै

अब नोटमा चुच्चे नक्सा छाप्ने कि एमाले पार्टिकै साधारण सदस्य देखि अध्यक्ष सम्म सबैको सम्पति बेचेर गिरीबन्धुको बेचेको५२रोप्नि जग्गा सरकारलाई फिर्तागर्ने कि बुढेशकालमा जेलमै बसेर म्यारिज खेल्ने टिमबनाउने।देऊपा,प्रचन्ड,माधव,बाबुराम,रबि लामिछाने,उपेन्द्र यादव सबै भन्दा ठूलो खेलाडी आफै
account_circle
Purushottam Dhungel(@DhungelPuru) 's Twitter Profile Photo

Ankala Baram मन्त्रि खान हतार होईन।मन्त्रि भए भनेर देखाउन हतार।अझ यिनले अन्तर्बातामा भनेको सुने यिनलाई नै लाज लाग्छ होला।गठबन्धनको सरकार बनेको देख्दा रिस उठेर राजनितिमा आएको रे।सॅसारमा यो भन्दा ठूलो अनैतिकिता के नै हुन्छ होला।

account_circle
Ankala Baram(@Ankalabaram89) 's Twitter Profile Photo

गुनासो चाएको हैन हामीलाई, काम पो चाहिएको हो, काम गर्छु भनेर गएसी abc किन? काम गर्नै नसक्ने भए मन्त्री खान हतार किन?

account_circle