टि.पी. घिमिरे (@tpghimire2) 's Twitter Profile
टि.पी. घिमिरे

@tpghimire2

handwriting सुधार्दा बाल्यकाल गयो, जिन्दगी किबोर्ड मा बितिरहेछ,
टुइटहरु @t_ghimire मा रहेका छन्।

ID: 783855935651328000

linkhttp://facebook.com/tanka.ghimire.73 calendar_today06-10-2016 02:26:33

7,7K Tweet

13,13K Followers

3,3K Following

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

जब केटाले साँचो माया गर्छ"ऊ साच्चै बच्चा जस्तै बन्छ। जब केटीले साँचो माया गर्छिन्"ऊ साच्चै आमा जस्तै बन्छिन्।

Karishma Dhakal (@its_karishma) 's Twitter Profile Photo

मलाई भिडसँग डर लाग्छ, अनि कहिलेकाहीं एउटा मान्छे पनि भिड बन्ने रहेछ ।

Bhimsen Chaulagain🇳🇵 (@bhimsench) 's Twitter Profile Photo

ओलिका भक्तहरु रातदिन नभनि टाल्न तम्तयार छन्। कस्ले चुइंक्क गर्ला र उत्रीउँला भनेर बस्दारान्।

Sunita (@sunita720951281) 's Twitter Profile Photo

घाँटी नै भाचिने गरि सुन लाएर , हात मा Iphone बोकेर सोचे झै जिन्दगी रैनछ भन्दै उफ्रिराछन आन्टी हरु !!😂😂😂😂

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

आलोचना गर्नेलाई पनि पक्राउ, फलोअर्स घटाउने पनि पक्राउ, लेख्ने पनि पक्राउ, बोल्ने पनि पक्राउ, हिटलरको आत्मा बोकेर कतिन्जेल लोकतन्त्रको दुहाई दिने? यसरी चल्दैन।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

निहत्था र निर्दोष मानिस भटाभट पक्राउ पर्नु, लेखेको र अनफलो गरेको भरमा। अनि अर्बौं भ्रष्टाचार गर्ने खुलेआम हिँड्नु। देश कता जाँदैछ?

संजिब कटुवाल (@vaikatuwal46387) 's Twitter Profile Photo

अब त तिम्रो पर्खाइ सङ्ग पनि प्रेम बसेको छ मलाई, यदि रोजाईमा पर्खाइ र मृत्यु पर्यो भने पनि म तिम्रो पर्खाइ रोज्ने छु । शुभ रात्री !!!!

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

सङ्घर्षको कारागारमा छु। सफलताको फैसला हुन अझै केही समय लाग्न सक्छ।🌸❤️

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

विध्यार्थी दलीय किसान दलीय शिक्षक दलीय कर्मचारी दलीय पत्रकार दलीय प्रशासन दलीय शैनिक दलीय महिला दलीय व्यापारी दलीय राजा दलीय(?!) म्यानपावर दलीय रुख,सूर्य,घंटी,हंसिया हतौडा,कैंची दलीय अब त मगन्ते,पाकेटमार,तस्कर,पंडित,लमी आदिले पनि घोषित रुपमा दलीय हौं भन्न मात्र बांकी भो!😂

Chandra Bhandari (@chandra_1961) 's Twitter Profile Photo

सम्पति सुद्दीकरणको मुद्दा जिल्ला जिल्ला बाट जस्को जहाबाट पनि चलाउने हो भने अब बॅाकी रहन्छ को ? प्रतिकृया दिन हतार नगरौं की !!!

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

कालो कोट र पेटीकोट ले खाएको पैसा कहिले फिर्ता हुँदैन भन्छ्न कसैको खाइदिएको छैन उल्टै खाएका छन्।

बाउनी…🪔🙏🌹🌺 (@pabi57) 's Twitter Profile Photo

सबै लाई जवाफ दिराख्न पर्ने भन्ने छैन सबै सँग राम्रा गुण हुँदैनन्; कोही सुन्दर हुन्छन्, कोही वफादार हुन्छन् कोही हावादार हुन्छ्न

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

यहाँ सबै राम्रो अर्को नै लाग्ने रहेछ जे आफ्नो हुन्छ त्यसको मुल्यांकन कम लाग्ने रहेछ।

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

कहिलेकाही सम्झनामा तिमि आउछौ त के गरौ बिर्सौ भनेपनि हरपल कल्पनामा आउछौ त के गरौ।।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

ती माइक्रोइन्सुरेन्स र हिमालयन रिइन्सुरेन्समा फलानो फलानोको सेयर छ भनेर जनताले समाचारमात्र पढ्ने हैन कि, सरकारले यो कर्म पनि गिरीबन्धु वा भु.शरणार्थी वा वाइडबडी जस्तै नीतिगत भ्रष्टाचार थिए भनेर ती सबै कंपनीलाई नै अवैध घोषणा गरेर छानबिन गर्नु पर्छ। नत्र उही ढाक के तीन पात हुन्छ।🙏