Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile
Tom&jerrs

@tom_jerrydon

ID: 1825692108784619520

calendar_today20-08-2024 00:32:12

40 Tweet

1 Followers

27 Following

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

वारी जमुना पारी जमुना कहाँ बाट आउछन् यस्ता नमूना 😋

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

यत्तिकै बसिरहेको थिएँ, ऊ परको घरको मानिस आउनुभयो। बिरामी हुनुहुँदो रहेछ, हिँड्नुहोस्, आज मकहाँ बस्नुहोस् भन्नुभयो,' उनले भनिन्, 'म त उहाँसँगै गए। अरू यहीँ बस्नुभयो, आगो तापेर।

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

सडकमा घिसार्छु भन्ने त आफ्नै जेठाे छाेराे हाे क्यारे !! जाे हजुरकै जाेडबलमा २७ दिने गृहमन्त्री बने ।

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

याे अशाेक सिग्देलले सेनाकाे साख माटाेमै मिलाउने भयाे !!

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

स्कुल जाँदाजाँदैका नानीबाबुहरू, परीक्षा दिँदादिँदैका विद्यार्थीहरू, सुत्केरी महिला, बिरामी सबैले गरिब भएवापत आफ्नो आत्मसम्मानमाथि चलेको डोजरको जवाफ कहाँ खोज्ने हो ? प्रधानमन्त्री बालेनलाई जन्मदिनको शुभकामना ! onlinekhabar.com/2026/04/191960…

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

भाेट फेरि भुसडीहरुले केहि भएन भनेर मागेर चुनाव जिते 😋😂

Ananta Koirala (@anantabrt) 's Twitter Profile Photo

तँ चिप्रेहरु होइनस् चुनावका बेला बाउआमालाई फोन गरेर घण्टीलाई भोट नहाले घर आउँदिन भन्ने? भोटकालागि बाउआमालाई धम्काउने तँ चिप्रेहरुलाई अहिले बाउको सम्पत्ति चाहियो? धम्क्याएर भोट हाल्न लगाइस्, अब बाउको आधा सम्पत्ति नि दे। किन रुनुपरो 😛

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

सेना हजुर सेना :) सेनाले यस्ताे काम गर्न थालेपछि राज्यका अरु निकायहरु हात बाँधेर बसे भयाे 😋😋

सेना हजुर सेना :) 
सेनाले यस्ताे काम गर्न थालेपछि राज्यका अरु निकायहरु हात बाँधेर बसे भयाे 😋😋
Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

सेना भन्छ जिल्ला सुरक्षा समितिले गरेकाे निर्णय हाे भनेर जि. सुरक्षा समिति प्रमुख CDO गाेगन हमाल भन्नु हुन्छ बर्दियाकाे सुरक्षा समितीले त्यस्ताे कुनै निर्णय गरेकाे छैन :) छैन त रमाइलाे !! एमबी 😀

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

सुकुम्बासी लगत संकलन पछि सेनाले गर्न बाँकि काम अब ठमेल र बसपार्क तिर मसाज सेन्टर खाेल्न मात्रै हाेला :) व्यापार त राम्रै छ त्यता पनि !! 😂😋😋

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

अफिसमा के गरेर बसिस भन्दा १ प्याकेट टिस्यू सकें सिंगान पुछ्दा भन्न पर्ने अवस्था छ 😋

अफिसमा के गरेर बसिस भन्दा १ प्याकेट टिस्यू सकें सिंगान पुछ्दा भन्न पर्ने अवस्था छ 😋
Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

आफ्नाे अगाडी ६ वटा रुख छैनन् , बालेन सरकारले नक्सा अनुसार भएन भनेर घर त नभत्काउला नि !!

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

२ तिहाइ सरकारले पनि अध्यादेशबाट देश चलाउनु परेपछि त सिंहदरबार जलाएकाे खाेया गर्न हाे ??

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

खासमा सुकुम्बासी बस्तिमा सेनाले अनावश्यक चासाे दिएकाे कारण त्याे जग्गा हात पारेर व्यापार गर्न हाे है !! 😀

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

सबै हाेस्टेलहरु गाँजा र लागु ओैषध अड्डा हुन् भनेर कसैले भन्याे भने याे वरिष्ठकाे गाँड जल्छ हाेला कि नाई ??

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

खरानी ग्याङका सदस्यहरुकाे फिल्म प्रदर्शन राेक्ने आदेश दिंदा अदालतकाे आदेश मान्छाै भनेर राेइलाे रैछ, त्यहि काम पुरानाे सरकारले गरेकाे भए सरकारले अदालत मार्फत तानाशाहि व्यवस्था निम्त्याउदै छ भनेर घुर्कि लगाउथे ।

Tom&jerrs (@tom_jerrydon) 's Twitter Profile Photo

यस्ताे बेलामा आफुलाई मसिहा ठान्ने डिकाे बिनाका कविता लेख्ने पराजुली कवि र 'याे देश मेराे पनि हाेइन र ?? ' भन्दै गित गाउने प्रकाश सपूतहरुलाई दुख्दैन !! onlinekhabar.com/2026/04/192049…