घिमिरे टि.एन. (@tnathghimire) 's Twitter Profile
घिमिरे टि.एन.

@tnathghimire

गर्मी प्रचण्ड भो यो देशमा
अधर्मी प्रचण्ड भो यो देशमा

ID: 1485016189

calendar_today05-06-2013 13:15:23

5,5K Tweet

4,4K Followers

3,3K Following

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

खुट्टा खोच्याउने पूर्वमन्त्री शैलेन्द्रकुमार उपाध्ये मर्ने जानीजानी सगरमाथा चढ्ने भएर हिमसमाधी लिएका थिए, अनशन ब्यवसायी डाक्टर खत्रीले पनि त्यस्तै ईच्छामरण चाहेका हुन् कि? यदि अमर मृत्यु मर्न काल खोजेका हुन् भने जबर्जस्ती उपचार गर्नेहरूलाई ठूलो पाप लाग्छ, मर्न चाहनेलाई मर्न देऊ!

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

गाडी चलाउन सिन्डिकेटले दिएन, बहुदलीय व्यवस्था भनिए पनि जनतालाई पार्टी खोल्न थ्रेसहोल्डले दिएन, थप टिचिङ हस्पिटलहरु खोल्न अनशन सुत्ने कुम्भकर्ण डाक्टरले दिएन, राजारानी मारिएको छानबिन गर्न बाँचेका पनि सबै मरिने डरले दिएन, मुहान नै फोहोर भएपछि बस्तीमा महामारी फैलिनु स्वभाविकै हुन्छ।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

भोलिको मुकुन्दल्याण्डमा कोही बलात्कृत हुनु पर्दैन, अढाई घण्टामा मेचीको मान्छे रेल चढेर आफ्नै कालीको न्यानो ओछ्यानमा ढल्किन पुग्छ, कुनै छोरीको बाटो कसैले छेकेछ भने साइरन बजाउँदै ५ मिनेट भित्र सुरक्षाकर्मी आईपुग्छन्, बरु छिटो लैजाऊ भन्दै हिमालय पुत्री पार्वती महादेवको ब्रत गर्छिन्।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

मेरो बाउ को ? भन्ने चै बालकको अधिकार हुदैन ? हुर्किए पछी बाउ खोज्न नपाउनु ? यो दृस्टीकोण बाट बाउ र आमा प्रस्ट चाहिन्छ !

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

के काठमाडौं क्षेत्र नम्बर ७ को उपचुनावमा ओली दाहाल र देउवा समेतको भित्री आशीर्वादका उमेदवार बामदेवका विकल्पमा; आम जनताको साझा उमेदवारको रूपमा म मुकुन्द घिमिरेलाई उठाईदिने हो? राज्यले सुरक्षाको मात्रै व्यवस्था गरिदिनुपर्छ, टेस्टेड एन्ड फेल्ड गौतमलाई चुनाव जितेर देखाईदिन म आतुर छु।

Bibek Babu (@bibeksir) 's Twitter Profile Photo

पहाडमा रेल,मधेशमा खेतैखेत,ट्र्याक्टरले खेत जोत्ने,हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैं बराबर सुख संतोष हुने मुकुन्दल्याण्ड बनाऊने ऊद्देश्य बोकेका @mukunda_dai लाई अत्याधिक बहुमतले जिताऔं

घिमिरे टि.एन. (@tnathghimire) 's Twitter Profile Photo

जबसम्म "शिक्षा" को बुझाई र "उद्देश्य" "नोकरी" पाउनु रहन्छ,तबसम्म "समाज" मा "नोकर" नै जन्मिन्छन "मालिक" हैन । 😎

गोपाल उप्रेती (@gpluprety) 's Twitter Profile Photo

नाकाबन्दी पनि ओलीकै ग्रान्ड डिजाइन हो कि जस्तो लाग्ने! हो भने त उनको जस्तो दूरदर्शिता विरलैमा होला! ;-))

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

गाडी चलाउन सिन्डिकेटले दिएन, बहुदलीय व्यवस्था भनिएपनि जनतालाई पार्टी खोल्न थ्रेसहोल्डले दिएन, थप टिचिङ हस्पिटलहरु खोल्न अनशन सुत्ने कुम्भकर्ण डाक्टरले दिएन, राजारानी मारिएको छानबिन गर्न बाँचेका पनि सबै मरिने डरले दिएन, मुहान नै फोहोर भएपछि बस्तीमा महामारी फैलिनु स्वभाविक हुन्छ।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

डन्ठे पुलिसहरुले मात्र टनका टन सुन तस्करी गरे भन्दा पत्याउने तल्लोस्तरका खल्लीबल्लीहरु हुन्,गृहमन्त्री प्रधानमन्त्री र सिंगो भ्रष्ट राज्यसत्तातिर दुनियाँले शंका गर्न थालेको हुनाले सरकारले हतारहतार सिन्डिकेट तोड्ने निहुँ पारेर स्वतन्त्र यातायात उद्यमीहरूलाई एकाध दिनका लागि समात्यो

Mohan Mainali (@mohanpmainali) 's Twitter Profile Photo

सिन्डिकेटको आन्दोलन असफल हुनुको एउटा कारणः उनीहरूले पत्रपत्रिकालाई विज्ञापन दिँदैनथे । सिन्डिकेटवालाले सञ्चारमाध्यमलाई विज्ञापन दिन्थे भने केही सञ्चारमाध्यममा तिनका पक्षमा निकै ठूलो बहस गरिन्थ्यो !

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

सुनकाण्डमा धमाधम डन्ठे प्रहरी अधिकृतहरु समातिए पछि शीर ढलेको सिंगो प्रहरी संगठनको मनोबल उकास्न केही न केही गर्नैपर्ने दबाबका बीचमा गृहमन्त्री रामबहादुर मगरले गाडीका केही साहुहरुलाई १ दिनका लागि समातेर बहादुरी देखाईदिए, झारपात जनता मच्चिन्छन् मच्चिन्छन् अन्तिममा त्यसै थच्चिन्छन्।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

गोर्खाली राजाका गोर्खाली डाक्टर बिरामी हुँदा यहाँ धेरै दासहरु मर्न खोज्छन्, शाही सरकारका मन्त्रीलाई केही भयो भने तमाम प्रजाहरु टुहुरा हुन सक्छन्, कुन घटनामा के ढाकछोप गरे बापत उनले कुनै जनाधार र कुनै जनमत बिनै क्याबिनेट मन्त्री हुने पुरस्कार पाए? यो रहस्यको कहिल्यै पोल खुल्ने छैन

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

नाकाबन्दी मिलेमतोमा गराइएको हो भनेर दार्शनिक घिमिरेले उही बेला देखि पोल खोल्दै आएकोमा अहिले भर्खर एउटा वकिल भीम अचार्जाले बुझ्दैछन्, एक दिन सारा झारपात जनताले पनि प्रतिगमन गराउने डिजाइनको स्वैच्छिक नाकाबन्दीको रहस्य बुझ्नेछन्। x.com/Mukunda_dai/st…

घिमिरे टि.एन. (@tnathghimire) 's Twitter Profile Photo

मान्छे नाङ्गै जन्मेको हुन्छ यो "कटु सत्य" हो! तर पनि कट्टु लगाउनु पर्छ यो चैं "कट्टु सत्य" हो!!

घिमिरे टि.एन. (@tnathghimire) 's Twitter Profile Photo

जनकपुरमा भीषण ऑधिहुरी र वर्षा अनि मुक्तिनाथमा बेमौसमी भीषण हिमपात! यो संयोग हो की प्रकृतिको लिला !

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

मुङ्ग्रो गेडो चाहिदैन, ट्यापे राष्ट्रवाद काम छैन, पशुपतिको एउटा बाँदरलाई भारतले किनेर नचायो, झुक्किएर जन्मेकाहरुलाई टाइमपास गर्न मज्जा आयो, अनुत्पादक खेलकुदको लगानी बेकार छ, क्रीकेट खेल्ने मुर्ख र हेर्ने महामुर्खहरुले अन्न खानु धिक्कार छ।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका उड्न दिइएन, हात खुट्टा बाँधेर लडाइएको संघीयताको कामै थिएन, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आउँछन् जान्छन्, हाम्रा राउतहरु त्यसै गाली खान्छन्, नाउँ मात्रको संघीयता फिर्ता हुँदैछ, सतीले सरापेको मुलुक फेरि महाराजको बिर्ता हुँदैछ।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

छोरा बेच्न पाइदैन- प्रत्युत्पादक रेमिटेन्स चाहिदैन, वैदेशिक रोजगारीको हैरानी- घर पोलेर खरानी, राहदानी जलाउनुपर्छ- युवाले देश चलाउनुपर्छ, ४ कोशे झाडीमा आगो लाऊ- सुनजस्ता धान फलाऊ, अक्सिजन त मरुभूमि र सागरमा पनि हुन्छ- कृषिप्रधान मुलुक अन्नभण्डार मधेशमा खेती गर्दा मात्र धनी हुन्छ।

घिमिरे टि.एन. (@tnathghimire) 's Twitter Profile Photo

अाफ्नो तारिफ पैले अाफै गर्नुपर्छ खोट देखाउन त सारा दुनियाँ छदैछ नि ,त्यसैले आफ्नो तारिफ मा कुनै कसुर नछोडौ