Tanab Man (@tnabman0) 's Twitter Profile
Tanab Man

@tnabman0

ID: 1158174520500375553

calendar_today05-08-2019 00:34:58

9,9K Tweet

6,6K Followers

6,6K Following

Elon Musk (@elonmusk) 's Twitter Profile Photo

It is important in this often difficult and troubled world for there to be things that also inspire and make you feel great to be part of humanity

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

कसैले के छ हालखबर? भनेर सोध्दा आफैंलाई नढाटिकन धेरै राम्रो छ भन्न पाइयोस् जिन्दगीमा अरु के नै चाहिन्छ!

✍️सुबिन दिबु 🐟 (@rai_subin4) 's Twitter Profile Photo

कुकुरनीको पुच्छर पनि बाङ्गो थियो । तर, बदनामी खाली कुकुरको मात्र भयो...!!!😂

(यात्री) (@db5921) 's Twitter Profile Photo

कसैको प्रतीक्षामा बसेर कहाँ नबित्दो रहेछ र यो समय,दिन हप्ता महिना बर्ष बित्दै गर्दा ती यादहरु भने झन झन थपिदै जाने हुदारहेछन।। #यात्री 🌷🙏

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

छोरा मान्छेको आँखामा आँशु हतपत आउँदैन । यदि केही कारणले आइहाल्यो भने कि त त्यो कारण एकदम ठुलो हुनु पर्छ, कि त त्यो मान्छे उसको लागि एकदम महत्वपूर्ण हुनुपर्छ 🥀

Exya ❤️‍🩹🕊️ (@exyakattel) 's Twitter Profile Photo

तिम्रो बेवास्ताले मन मर्दै छ 😶 गुनासो नगर्नु सम्बन्ध बिग्रीयो भने ❤️‍🩹

Elon Musk (@elonmusk) 's Twitter Profile Photo

Washington DC has become an ever-increasing ocean of brake pedals stopping progress. Let’s change those brake pedals to accelerators, so we can get great things done in America and become a spacefaring civilization!

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

नेपाली समाजको सबै भन्दा ठुलो रोग पाखण्ड पन हो !🤞🤞 यो रोग सबै जाती,समूदाय,धर्म,सँस्कृति, राजनिती र ब्यक्तित्वमा हावी छ। दूःखको कुरा 😥 यसले नेपाललाई खतमै बनाउनेहो😥

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

बक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः निबिघ्नं कुरूमे देव सदा कार्य सु सर्वदा। लम्बोदराय सकलाय जगत्‌ हिताय । नागाननाय श्रुतियज्ञभूषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते ॥ ॐ नमो हनुमते रूद्रावताराय सर्वशत्रुसंहाराणाय सर्वरोग हराय सर्व वशीकराणाय रामदूताय स्वाहा। जयहोस्🙏 शुभप्रभात🍮🌹💞

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

खबरदार सरकार ! दल,बल,शक्ति,संयन्त्र सबै लगाएर राजनैतिक प्रतिशोध साँधेर एक व्यक्तिलाई थुनामा राखेर या जेलमा राखेर " यी देखिस्! कारबाही गर्यौँ नि/जेल हाल्यौँ नि" भन्दै तिम्रो दम्भको मालिश गरेर मात्र हजारौँ सहकारी पिडितहरुको जनधन र जिवनसँग जोडिएको यो मुद्दालाई ढिसमिस या विसर्जन

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

कहिलेकाँहि हामीलाई जिन्दगीको यात्रा एक्लो र निरस र अत्यास लाग्दो हुनसक्छ,रपनि असल साथी/सहयात्रीको साथ पाए सबै कुरा सहज हुन्छ।कसैको साथले हाम्रो जीवनमा थोरै आशा,उत्साह र माया थपिदिन सक्छ। दुःखका दिनमा जसले हामीलाई सम्झेर साथ दिन्छ,त्यो व्यक्ति नै सच्चा साथी हो।❤️ शुभरात्री😴💞🌹

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

सुखदू्ःख जिवनका दुइपाटा निरन्तर चलिरहन्छ.... समग्रमा २०२४ प्रेमिल रङ्गिन बन्यो मेरो लागि। छेपारे रङ्गभेषिहरू पनि देख्न पाईयो।जयहोस् सन् २०२५ 🫡🫡🙏

Vuntee🇳🇵 (@vuntee3) 's Twitter Profile Photo

नक्कल गर्न पनि अक्कल चाहिन्छ महोदय,, मेरो ऐना चोर्दैमा मेरो फेस कहाँ देखिन्छ!!! #शुभबिहानी

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिम्रो कर्म नै एकदिन तिमिलाई मिल्नेछ, खुशी न होउ कसैलाई रुवाएर पाएको हासोँमा।।

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

शब्दहरु थिए, मीठा थिए रहरहरु थिए , प्यारा थिए सपनाहरु थिए, सुन्दर थिए आशाहरु थिए, बलिया थिए विश्वासहरु दरिला थिए सबै राम्रा थिए, राम्रा लाग्थे लाग्थ्यो, समय मात्र अपूर्ण थियो आजकल, सबका सब रित्तिएछन्, फेरिएका छन मानौं तिनीहरू त्यहाँ कहिल्यै थिएनन ! #शुभप्रभात शुभदिन 🌷🙏💜