🇳🇵रुपक तिवारी 🇳🇵 (@tiwarirupakt64) 's Twitter Profile
🇳🇵रुपक तिवारी 🇳🇵

@tiwarirupakt64

Being alone is my comfort zone 🤫🤫☺️

ID: 1580161569954177026

calendar_today12-10-2022 11:41:30

28 Tweet

152 Followers

340 Following

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

सरल हुन्छ याद गर्न .. तर कठिनाई त त्यतिबेला महसुस हुन्छ जब त्यहि यादलाई भुलाउन बितण्ड मच्चाउन पर्छ..!!

Jivan k c (@kcjivan1) 's Twitter Profile Photo

म त यहाँ ठुल्ठुला अर्ती उपदेश छाट्दै लेख्ने मात्र होइन मित्रहरु, बास्तबिक जीबनमै पनि ठुल्ठुला त्याग गरेर अनि अपत्यारिला असजिला समस्याहरुसँग जुधिरहेको छु कत्तिपनि बिचलित नभैकन!😊

🇳🇵रुपक तिवारी 🇳🇵 (@tiwarirupakt64) 's Twitter Profile Photo

चन्द्रमा जस्तो भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो!🤔🤔🤔🤔😜😜😜

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

खोइ कसरी भुल्न सकिन्छ र त्यो चोट दिने मान्छेलाई, घाउ निको भए नि दाग त रहीरहने रहेछ

🇳🇵रुपक तिवारी 🇳🇵 (@tiwarirupakt64) 's Twitter Profile Photo

A WISE MAN ON SIDE; " Don't be afraid to start over Again.this time, you're not Starting form scratch.you're starting from experience Silent 🤫 to read more..........

🇳🇵रुपक तिवारी 🇳🇵 (@tiwarirupakt64) 's Twitter Profile Photo

If you don't control your emotions Will be manipulated against you. You got to train your mind to be stronger than your feeling or else your"ll lose every Single time

🇳🇵आर.के. आमोद🇳🇵 (@rk_karki) 's Twitter Profile Photo

आशन पाउँछन् वहाँ जो पुग्छन प्रेमिको भेषमा । शोकको हावा बहदैन सुख र शान्तिको देशमा ।। शुभप्रभात सुन्दरमनहरु

sonali Singh 👑 (@uff_sonalii) 's Twitter Profile Photo

आज फिर तेरी यादों में बह गए चाय पी ली बिस्कुट रह गए...! x.com/i/spaces/1YqGo…

आज फिर तेरी यादों में बह गए
चाय पी ली बिस्कुट रह गए...!
 x.com/i/spaces/1YqGo…
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

समयले आफुलाई चलाउन थाल्यो भने बुझ्नुपर्छ कि उदोगति लाग्न शुरु गर्यो किनभने समय अनुसार परिबर्तन र समय सापेक्षित तबरले चल्न सकिएन भने प्रगति गर्न मुश्किल पर्दछ अनि आफ्नो समय खराव चल्यो भनी धिकार्नु भन्दा सिवाए अरु केही हुदैन !!! #प्रभातकालिन_नमस्कार ✍️🙏