Tirtha Raj Shrestha (@tirtharajshres6) 's Twitter Profile
Tirtha Raj Shrestha

@tirtharajshres6

ID: 944742352786038784

calendar_today24-12-2017 01:31:44

137 Tweet

609 Takipçi

2,2K Takip Edilen

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"पैसाको तापको पनी के कुरा; कयौं सम्बन्धहरुलाई यसले आज पनी जलाईरहेको छ।" 💰💰🔥🔥😳😳💔

𓆘 नागीन काे BF (@sun_tos_k) 's Twitter Profile Photo

अचम्म छ यो संसार फोन तिमीले उठाउदैनौ माफी Ncell ko didi le माग्छीन 😂😆

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

टिचर: 8 को आधा कति हुन्छ ? बिध्यार्थी: ठाडो पारेर काटे 3-3 तेर्सो पारेर काटे 0-0 हुन्छ सर हेर्नुस यस्ता भुराहरु ले नै हो टिचर लाई कोमा मा पुराउने😆😆😂

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

एक फुल दिनु प्रेम होइन, जिन्दगीभर फुल झै स्याहार्नु प्रेम हो। 🌹🌹🌷🌼🌺🍁🌹🌹

evanzelina (@aanileznave) 's Twitter Profile Photo

आज एउटा कुरा पत्ता लगाएनि मैले . . . . . . . . . . . . . . . . . .. ... . . हामी चप्पल बिना हिंड्न सक्छम तर चप्पल हामी बिना हिंड्न सक्दैन 👡👟👞👠 😂😂😂😂😂

Tirtha Raj Shrestha (@tirtharajshres6) 's Twitter Profile Photo

म त्यही देशकाे नागरिक हु 😊😄 जहाँ कुखुराको चल्ला काे घाटिमा पक्डेर झुन्ड्याइन्छ अनि भाले कि पोथी छुट्याइन्छ।

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

मान्छेले जुन दिनदेखि आफैँलाई ठूलो र शक्तिशाली सोच्न थाल्छ, त्यही दिन डायनोसर बन्छ । र आफैँ सकिँदै जान्छ ।

Tirtha Raj Shrestha (@tirtharajshres6) 's Twitter Profile Photo

हात्तीको दुईटा दात हुन्छ एउटा देखाउने र अर्को लुकाउने :-

Lekhnath Neupane (@lekhnath_101) 's Twitter Profile Photo

०३:१५ बजेको लागी प्रोमोट लिस्ट आउदैछ, कृपया आफ्नो twitter handle comment मा राख्नु होला ! Retweet गर्नेलाई पहिलो प्राथमिकता । 😍😍 ♥️♥️

カビタ (@kali_kabu) 's Twitter Profile Photo

साथ सधैं दिन सकुला वा नसकुंला,तर जबसम्म् साथमा रहनेछु,तिमीले अर्को विकल्प रोज्नुपर्ने छैन्।🙏😊💞 #प्यारो_मान्छे😘 #शुभरात्री😍

आरुसी कार्की (@aarusikarki) 's Twitter Profile Photo

पखेटा काट्यो खुट्टा बाध्यो र छाडिदियो! कसरी भनु चरो पिजडाबाट आजाद भयो...✍️ #शुभसन्ध्या❣️

Akriti Subedi (@akriti__subedi) 's Twitter Profile Photo

जिउँदो मान्छे आफ्नै खुट्टामा उभिनसक्छ, काँध चढाउनुपर्ने त लासहरूलाई हो😔❣ #शुभ_बिहनी

🇳🇵Nabin Ghimire🇦🇷 (@nabin00017) 's Twitter Profile Photo

रिस उठेको बेलामा रोक्किदिनाले र गल्ती गरेको बेलामा झुक्दिनाले धेरै समस्या आफै हल हुने गर्दछ।। #सुभप्रभात्☕️☕️ #सुभदिन्🙏🙏

Tirtha Raj Shrestha (@tirtharajshres6) 's Twitter Profile Photo

हरेक प्रश्न काे उत्तर हुन्छ !थाहा छ ,तर कुनै यस्तो प्रश्न नी हुँदो रहेछ जुन प्रश्नको उत्तर मात्रै "मौनता" हुदाे रहेछ।😘

Tirtha Raj Shrestha (@tirtharajshres6) 's Twitter Profile Photo

तिमी नै हुनु र "तिमी"जस्तै हुनुमा आकाश जमीनको फरक छ नी माया ❤️

तिमी नै हुनु र "तिमी"जस्तै हुनुमा आकाश जमीनको फरक छ नी माया ❤️