Tirsana (@tirsana50690) 's Twitter Profile
Tirsana

@tirsana50690

🇳🇵🇳🇵

ID: 1386140752913174530

calendar_today25-04-2021 02:11:46

248 Tweet

582 Takipçi

532 Takip Edilen

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

तिम्रो यादमा रुने छैन अब भनी आफै संग वाचा गर्दै थिएँ । सिरानीको छेउ भिजीसकेछ पत्तै भएन।😭 ❤

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

किन् छुट्छन् मान्छे,, किन् टुटाउँछन् विश्वास,,। फेरि तोड्नुपर्ने सम्बन्ध किन जोड्छन्,,।। 😍😍🙏🏿 #शुभबिहानी

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

मैले हल्ला सुनेको तिमिले मलाई मन पराउन्छौ रे🙈 के यो कुरा साचो हो?😁

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

भोको पेट खाली गोजि र झुठो प्रेमले मान्छेलाई धेरै कुरा सिकाएर जान्छ ।

😍meri♥️ (@r_merina0) 's Twitter Profile Photo

सिसा जस्तै धारिलो बन्नु छ ता कि फुटाएर हिडे पनि कुल्चेर हिड्ने आँट कसैले नगरोस । शुभ रात्री 💝

करन सिंह (@ksth77) 's Twitter Profile Photo

यदि कसैको काम वा व्यक्तित्वलाइ मन पराउनु हुन्छ भने सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, अनि उसमा कमजोरी देख्नु हुन्छ भने गोप्य रुपमा सम्बन्धित व्यक्तिलाई नै सुझावको रुपमा भन्नुहोस् । यसो गर्दा तपाइको सम्बन्ध अझ प्रगाढ हुनेछ । #शुभप्रभात_शुभपल❣️🙏

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

सगै हिड्दैमा साथी हुदैन, परेको बेला साथ दिने साथी हो । 😊😊😊 #Good_Morning

The Potato 🇳🇵 (@gpl_332) 's Twitter Profile Photo

माया जताउदैमा कसैको मन जित्न कहाँ सकिन्छ र, कसैको साचो माया पनि खेलाउना झैँ बनिदिन्छ यहाँ !!

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

दिनमा ५ ठाउँ दर खादै हिड्ने अनि नाच्ने बेला जेलैमा हो जेलैमा रे🙄😂

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

न रुप दियो🥺 न सीप दियो🤧 न दिमाख दियो🤦🏻‍♀️ भगवानले ठग्नु ठग्यो🤣❤

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

सम्बन्ध त्यो होईन जसमा Attitude र Ego होस्✋ सम्बन्ध त्यो हो,जसमा एउटा रिसाउन Expert होस् अनि अर्को फकाउन Perfect होस् !!😍❤

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

भनेर लाउन नसकिने माया र बाँधेर राख्न नसकिने मन उस्तै हुन्

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

हिम्मत कहिल्यै हार्नु हुँदैन अमुल्य अाँसु झार्नु हुँदैन मर्नु त एकदिन छँदैछ हजुर जिउने चाहाना मार्नु हुँदैन !!❤️

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

आज अन्तरास्ट्रिय सांकेतिक भाषा दिवस रैछ एक संकेत देउ सिङ्गल बाट मिङ्गल पनि बन्न सक्छौ 😁😋

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

कुनै कुनै सम्बन्ध यति सुन्दर हुन्छ्न् कि, मनभरी माया हुन्छ आफ्नो भन्ने अधिकार चाहिँ हुदैन । #शुभप्रभात सबैमा 🙏☕🌹

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

जुन सजिलै पाईन्छ । त्याे धाेका हाे । जुन मुस्किलले पाइन्छ। त्याे ईज्जत् हाे। जुन हृदय बाट पाईन्छ । त्याे प्रेम हाे । जुन भाग्यले पाईन्छ । त्याे मित्रता हाे ।

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

हरेक चिज त्यही मिल्छ जहाँ हराएको हुन्छ तर बिश्वास त्यहाँ कहिले मिल्न सक्दैन जहाँ एक पटक हराउछ।

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

मनको सम्बन्ध त भाग्यले जुराउनी हो भेट त यहाँ कति सङ हुन्छ हुन्छ ❣️ #goodmorning

Bindu Post - बिन्दु पोष्ट (@bindupost) 's Twitter Profile Photo

यि ट्विटे यतिसम्म लाज पचिसकेका हुन्छन कि जुन ग्रुपको ट्विट आफुले कहिल्यै आर्टि गरेका हुंदैनन त्यो ग्रुपमा पनि ट्विट पेल्न बांकि राख्दैनन😂😂😂

Raju Xettry (@rajuxettry72) 's Twitter Profile Photo

प्रगति धेरैको देखियो कहिल्यै डाहा नै भएन कोसिस धेरै गर्दा गर्दै कहिल्यै आहा नै भएन दूनिया लाई खुसी पार्ने दौड मा थिएँ म कहिले आफ्नै खुसी कहाँ छुट्याे थाहा नै भएन