तिम्रो शुभ-चिन्तक साथि (@timrosubha99081) 's Twitter Profile
तिम्रो शुभ-चिन्तक साथि

@timrosubha99081

ID: 1804159273766916102

calendar_today21-06-2024 14:28:22

103 Tweet

62 Followers

241 Following

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

के शर्मिला वाइबा र आशिका तामाङ दिदीबहिनी होइनन् र? शैली दुवैको उस्तै छ, गन्तव्य एउटै हिरासत हो क्यारे।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

त्यो फोटोमा आनन्दले तेर्सिरहेको मान्छेले सास फेरिरहेको छ कि छैन? छ भने केको हल्ला? किन हल्ला?

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

त्यो फोटो आपत्तिजनक अवस्थाको हो भने किन उनीहरू नै पोस्ट गरिरहेका छन् त? ४ बिहे गरेर पनि एक्लै सुत्नुपर्दा लाज लागेको हो कि?

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

जेलबाट एकदम उडाएको उडाई गर्नुभन्दा घरबाटै घिसार्नु सजिलो पर्ने हुनाले निजलाई धरौटी खोलिएको हो। ६५ करोड धरौटी भनेको भोलि जेल सजाय निश्चित ठहर्ने मुद्दा हो।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

सहकारी फोर्ने जाकियो बाख्रा चोर्ने उम्कियो। दुईटैलाई एउटै खोरमा जाक्नुपर्ने हुन्थ्यो।।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

कति चैं धरौटी तिर्छ? कतिसम्म लुटेको रहेछ त? पोखरा र काठमाडौंमा धरौटी खुले पनि आखिरमा रुपन्देही पुगेपछि थुनामै जानुपर्छ। जहाँ उसलाई पैसा जम्मा गरिदिने कर्मचारी रोशनी गुरुङ पनि थुनामा परेकी छिन्।

तिम्रो शुभ-चिन्तक साथि (@timrosubha99081) 's Twitter Profile Photo

मुना मदन जस्तै हौ हामि अथाह माया प्रेम हुदाहुदै पनि टाढा टाढा बस्नु परेको छ । But miss you so much Love you so much 😍😘😘

तिम्रो शुभ-चिन्तक साथि (@timrosubha99081) 's Twitter Profile Photo

मेरो छोरीलाई जन्मदिनको लाखौ लाख शुभकामना तथा आमा दिदी बहिनी हरूमा नारी दिवसको धेरै-धेरै शुभकाना🙏🙏