Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile
Tika Ram Rai,

@tikaramrai6

worked as a CEO of Galaxy4kTV, worked as a Expert Advisor , Gorkhapatra corporation , worked: Gov.of Nepal, law Expert.

ID: 3957816440

calendar_today20-10-2015 12:09:25

629 Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

भारतमा मोदीको झुट खेती कमजोर भएजस्तै नेपालमा पनि राजनीतिक झुट खेती कमजोर बन्नु पछ॔ ।

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

नबिन सुब्बाले गजबको आट॔ फिल्म बनाएछ, गाऊँ आएको बाटो । एउटा गाऊँ भुममण्डीकरणको मारमा पदा॔ त्यहाको रैथाने प्रडक्ट धरापमा परेको । समाजशास्त्रको डिपेन्डेन्सी थेउरी भेटीन्छ फिल्ममा । यो चलचित्र राजनीतिक कमी॔ , ब्याबस्थापन र समाजशास्त्रमा चासो राख्नेहरूका लागि उपयोगी नै छ

नबिन सुब्बाले गजबको आट॔ फिल्म  बनाएछ, गाऊँ आएको बाटो । एउटा गाऊँ भुममण्डीकरणको मारमा पदा॔ त्यहाको रैथाने प्रडक्ट धरापमा परेको । समाजशास्त्रको डिपेन्डेन्सी थेउरी भेटीन्छ फिल्ममा । 
  यो चलचित्र राजनीतिक कमी॔ , ब्याबस्थापन र समाजशास्त्रमा चासो राख्नेहरूका लागि उपयोगी नै छ
Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

नेबानीको बिभिन्न अध्ययन समितिको बिज्ञ सदस्य भई करिब १८ महिना काम गरियो ।नेबानीलाई नेता, क्यान र मन्त्रालयका छौडाहरूले खोक्रा बनाए छन्

नेबानीको बिभिन्न अध्ययन समितिको बिज्ञ सदस्य भई करिब १८ महिना  काम गरियो ।नेबानीलाई नेता, क्यान र मन्त्रालयका छौडाहरूले खोक्रा बनाए छन्
Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

दुघ॔टनाग्रस्त जाहजको ईन्जिनको सरक्षा बारे नियमक निकायले जाँच कहिले गयो॔ ?

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

राम्रो थालनी । बिजुलीको पैसा नति॔नेको फयाक्ट्री घेनु॔ पछ॔

राम्रो थालनी । बिजुलीको पैसा नति॔नेको फयाक्ट्री घेनु॔ पछ॔
Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

असन्तुष्टी हुरी चल्न थाल्यौ । तरून्त सच्च नत्र उडाउला

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

उज्यालो दिने कुलमानलाई हटाउने सरकार बिरूद्ध सडकमा जाऊ

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

पाटी॔ नेताहरू सुध्रिने र सच्चिने कुरा गछ॔न तर राम्रा मान्छे खेदाई भ्रष्ट्रहरूलाई च्याप्छन् । अनि कसरी मन थाम्ने ?

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

बीबीसी हिन्दीको ग्राउण्णड जिरो रिपो॔ट भनिएको छ - हुरी अघिको सन्नटा नेपालमा छ । जनता गनतन्त्रबाट होइन नेतासँग साह्रै चिडीएका छन्

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

सबै पार्टीमा उथलपुथल । माओबादीमा चाकडी केन्द्रियता हाबी ।एमालेमा प्रश्न कमजोर । काग्रेसमा गुटैगुट । आम जनता अर्को नायकको खोजीमा ।

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

अख्तियारले डामेको माधब नेपाललाई माओबादीमा प्रबेस गराएपछि माओबादीको भ्रष्टाचार बिरोधी नारा र अभियान के हुन्छ? नेताहरूको भन्ने र गर्ने कुरामा धेरै फरक ।

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

भारतीय बिदेस सचिबले काठमाडोमा नेपाली नेताहरूलाई लालीपपको आस देखाए लगत्तै चीन र भारतले मिली नेपाली नेताहरूको औकत देखाएका छन्

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

पार्र्टी कार्यकर्ताको अर्क़ो रूप झोले भन्ने बिचार पार्टीहरूमा बनाईए छ । बिकल्प बिहीनदाबी गर्दा पनि नस्मतक नै छन् ।

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

माओबादीको बिभिन्न गुट अब प्रचण्ड धार र प्रभाकर धारमा परिणत

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

लिपुलेक मुद्धा तीन बुढाका राजनीतिक औजार बन्दा यो घर न घाटको अबस्थामा ।अब यसबारे कुटनीतिमा ब्याबहारबाद र आन्तरिकमा घोर राष्ट्रबाद रणनीति अबलम्बन बनाउनुको बिकल्प छैन

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

चिनीएका भषट्रचारीहरू र बिचलियाहरूको घर पनि जलाउने योजना छ भन्छन्

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

एमाले, कांग्रेस र माओबादीका zen -y र Zen-g उमेर समुहका ब्याक्तीहरू अगाडी आई बुढा हटाउ अभियानमा आउनुपर्छ र नेतृत्व हात पार्नु पर्छ।अनि मात्र तिमीहरूका अस्तित्व बच्छ

Tika Ram Rai, (@tikaramrai6) 's Twitter Profile Photo

रामेशवर खनाल पनि पाखण्डी पो रहेछन् ।गफ चाही आर्थिक मितबियताको कुरा गर्ने अनि करडौको कर छुट दिने !